Sambridinews

Sambridinews

नेपाल लिबरल पार्टीको गठन

नेपाल लिबरल पार्टीको गठन

११ कार्तिक, काठमाडौं । आर्थिक समृद्धि र व्यक्तिगत स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै नयाँ राजनीतिक शक्ति ‘नेपाल लिबरल पार्टी’ गठन गरिएको छ...

मुस्ताङमा हिमपात :शतर्क रहन स्थानिय प्रशासनको आग्रह

मुस्ताङमा हिमपात :शतर्क रहन स्थानिय प्रशासनको आग्रह

काठमाडौं । मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा आज बिहानै वर्षा र हिमपात भएको छ । हिमपातले मुस्ताङका डाँडाकाँडा सेताम्मे देखिएका छन्...

एसवाई प्यानल नेपालले कात्तिक १९ गतेदेखि आईपीओ निष्काशन गर्दै

एसवाई प्यानल नेपालले कात्तिक १९ गतेदेखि आईपीओ निष्काशन गर्दै

काठमाडौं, कार्तिक ११, एसवाई प्यानल नेपाल लिमिटेडले कात्तिक १९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय...

उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्व सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्व सम्पन्न

काठमाडौँ / सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो...

प्रभु बैंकको ४ लाखभन्दा बढी संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

प्रभु बैंकको ४ लाखभन्दा बढी संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न १० जना संस्थापक शेयरधनीहरुको नाममा रहेको ४ लाखभन्दा बढी संस्थापक शेयर आम सर्वसाधारणका लागि...

भूपेन्द्रलाई अमेरिकामा ३ पदक

भूपेन्द्रलाई अमेरिकामा ३ पदक

काठमाडौं, कात्तिक १०, भूपेन्द्र गुरुङले विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा ३ पदक जितेका छन् । अमेरिकाको बोस्टनमा अक्टोबर २६ तारिखमा...

डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर

डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर

 काठमडौँ । सुदूरपश्चिम रोयल्सले आधिकारिक एपरेल (पोशाक) पार्टनरको रुपमा डीआरसँग सम्झौता गरेको छ ।आइतबार नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिमका...

विद्युत् प्राधिकरणले १८ कम्पनीको बिजुली काटियो

विद्युत् प्राधिकरणले १८ कम्पनीको बिजुली काटियो

काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रङ्कलाइन प्रयोग गरेर त्यसवापतको  महसुल  नतिर्ने थप १८ वटा उद्योगको विद्युत् लाइन काटेको छ...

अमेरिकास्थित नेपाली व्यवसायीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

अमेरिकास्थित नेपाली व्यवसायीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं । अमेरिकाको टेक्सासमा सम्पन्न ‘बिजनेस एण्ड इन्भेष्टमेन्ट कन्क्लेभ २०२५’ मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक...

लुम्बिनी लायन्स र एक्स्ट्राटेक ओभलबीच दीर्घकालीन साझेदारी सम्झौता

लुम्बिनी लायन्स र एक्स्ट्राटेक ओभलबीच दीर्घकालीन साझेदारी सम्झौता

भैरहवा, 9 कार्तिक: लुम्बिनी लायन्स र भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानबीच दीर्घकालीन साझेदारी सम्झौता भएको जानकारी गराउन चाहन्छौं। उक्त सम्झौता पत्रमा एक्स्ट्राटेक ओभलका तर्फबाट श्री बिनोद कुँवर र लुम्बिनी लायन्सका तर्फबाट अध्यक्ष श्री ईश्वर जिसीले हस्ताक्षर गर्नुभएको छ।  यो सम्झौताका माध्यमबाट नेपालको खेल पूर्वाधार विकासमा एउटा ऐतिहासिक कदम चालिएको हामी विश्वास गर्छौंसम्झौताअनुसार एक्स्ट्राटेक ओभल अब लुम्बिनी लायन्सको आधिकारिक घरेलु मैदान तथा तयारी केन्द्र हुनेछ।  यो साझेदारी पश्चिम नेपालमा विश्वस्तरीय क्रिकेट पूर्वाधार विकास गर्ने साझा दृष्टिकोणमा आधारित छ।  यस अन्तर्गत लुम्बिनी लायन्सले एक्स्ट्राटेक ओभलमा प्रशिक्षण, अभ्यास खेल, कोचिङ क्याम्प तथा  रणनीतिक बैठकहरू सञ्चालन गर्नेछ। साथै, आगामी वर्षहरूमा NPL का लागि पनि तयारी हुनेछ तथा  अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिताका घरेलु खेलहरू पनि यही मैदानमा आयोजना  गरिनेछ।  सम्झौता हस्ताक्षर समारोहमा लुम्बिनी लायन्सका अध्यक्ष श्री ईश्वर जिसीले भने, “एक्स्ट्राटेक ओभल हाम्रो  लागी केवल एउटा मैदान मात्र होइन, लुम्बिनी लायन्सको घर हो र सोही अनुरुप हाम्रो पहिचान बन्नेछ  तथा यो स्थान हाम्रो तयारी र यात्राको जग बन्नेछ।एक्स्ट्रा ओभर टीमलाई विशेष धन्यवाद, उहाँहरूले निजी  लगानीमा यति ठूलो काम गरी रहनु भएको छ यसमा हाम्रो तर्फबाट उहाँहरूलाई हौसला प्रदान गर्न साथै  सहयात्री बन्न जोडिएका छौं। यसले लुम्बिनीको मात्र नभई समग्र नेपाली क्रिकेट विकासमा ठूलो योगदान  दिनेछ भन्ने हामीलाई लाग्छ र सोही अनुरूप हामी नेपाली क्रिकेटलाई थप उचाइमा पुर्‍याउन साझा  जमर्को गर्दैछौं।  त्यस्तै, एक्स्ट्राटेक ओभलका प्रतिनिधि श्री बिनोद कुँवरले भने,  नेपालमा विश्वस्तरीय क्रिकेट सुविधा  विकास गर्ने दिशामा यो साझेदारीले हामीलाई अझ द्रढ वनाउने छ र नेपालै तथा लुम्विनी पर्देशको क्रिकेट  विकासमा यो सम्झौताले दुरगामी  सकारात्मक सन्देश प्रवाह गर्नेछ भन्ने हाम्रो साझा विश्वास हो।  सम्झौताअनुसार एक्स्ट्राटेक ओभलमा मुख्य ओभल, अभ्यास नेट, पिच, फ्लडलाइट, ग्राउन्ड मर्मत  उपकरण तथा क्लब हाउस सुविधा उपलब्ध गराइनेछ। यसले लुम्बिनी लायन्सलाई वर्षभरि व्यावसायिक  स्तरको प्रशिक्षण र तयारीको वातावरण प्रदान गर्नेछ भन्ने हाम्रो दृढ विश्वास छ। ...

Page 76 of 706 1 75 76 77 706

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.