Sambridinews

Sambridinews

एनआरएनए आईसीसीको ११ अेाें महाधिवेशनकालागि अध्यक्ष पदमा रविना थापाको उम्मेदवारी घोषणा

एनआरएनए आईसीसीको ११ अेाें महाधिवेशनकालागि अध्यक्ष पदमा रविना थापाको उम्मेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए आईसीसी ) को आसन्न ११ अेाें महाधिवेशनकालागि अध्यक्ष पदमा रविना थापाले उम्मेदवारी घोषणा गर्नुभएको छ।  विहिवार राजधानी काठमाण्डौंमा पत्रकार सम्मेलन गरि थापाले उक्त घोषणा  गर्नुभएको हो। रविना थापा हाल एनआरएनए आईसीसीको अधयक्ष हुनुहुन्छ । १० अेाें महाधिवेशनमा निर्वाचन हुन नसकेपछि अध्यक्ष पदका तिनै जना उम्मेदवारले अध्यक्षको रुपमा काम गर्ने सहमति भएको थियो।  पत्रकार  सम्मेलनमा बो्ैल्दै रविनाले  `एनआरएनए ग्लोबल फण्ड´को महत्वाकांक्षी कार्यक्रम घोषणा गर्नुभएको छ। `म नेतृत्वमा पुगे लगत्तै एनआरएनए ग्लोबल फण्ड स्थापना गरिनेछ´ - थापाले भन्नुभयो - ` जुन नेपाल र नेपालीको समृद्धि कोलागि सारथी मात्र होइन , संकट पर्दाको संजीवनी समेत हुनेछ।´ एनआरएनएको प्रत्येक सदस्यले गर्व महसुस गर्ने यो कोष गैर आवासीय नेपाली संघको सवैभन्दा ठूलो कोष हुने उहाँले बताउनुभयो ।  एनआरएनएको इतिहासमा पहिलो पटक अध्यक्ष महिलाको रुपमा छोटो अवधि काम गरेको आधारमा निर्वाचित भएर  १ कार्यकाल काम गर्न चाहेको उहाँको भनाई छ ।  `मैले ६ महिना कार्यकारी अध्यक्षको रुपमा काम गर्दा उल्लेखनीय काम गरेको छुँ´ - थापाले भन्नुभयो - `१ कार्यकाल पूर्ण अवधि काम गर्न पाएमा संघलाई  जिवन्त र गतिशील ढंगले अघि बढाउने र विदेशमा वस्ने प्रत्येक नेपालीले अपनत्व महसुस हुने वातावरण वनाईनेछ। ´ आफ्नो कार्यकालमा केही महत्त्वपूर्ण उपलब्धि भएको ,गैर आवासीय नेपाली नागरिकतालागि संसद र नेपाल सरकारले महत्त्वपूर्ण निर्णय गरेको , नवौं राष्ट्रिय खेलकुदमा पहिलोपटक  एनआरएनएको टिम सहभागी भई पदक समेत जितेको, संघको काठमाण्डौं स्थित कार्यालयको पूर्वाधार विकास, (लिफ्ट देखि घेरापर्खालसम्म) , अपाङ्ग मैत्री वनाएको, पोखरामा स्मार्ट शौचालय निर्माण शुरु गरिएको (चाँडै हस्तान्तरण हुने), बिरामीलाई रगत अभाव नहोस् भनेर घुम्ती रक्तसञ्चार बस ( Mobile Blood Bus ) शुरु गरिएको ( ३ प्रदेशमा चाँडै हस्तान्तरण हुने तयारीमा ) विदेशमा रहेका नेपालीलाई समस्या परेमा तत्काल जानकारी गराउन २४ सै घण्टा खुला रहने  हटलाइन सेवा शुरु गरिएको, संघको विधान पहिलोपटक सर्वसम्मतले पास गराएको, पदाधिकारी मै युवा र महिलाको प्रतिनिधित्व विधानमा सुनिश्चित भएको जस्ता कार्यविवरण सुनाउँदै थापाले सवै भन्दैजाँदा ठूलो फेहरिस्त हुने वताउनुभयो। गैर आवासीय नेपाली संघको अवको नेतृत्व समझदारी , सहकार्य र एकताको पक्षपाती हुनुपर्ने आवश्यकतामा जोड दिंदै थापाले यो संयोजनकारी भूमिकामा आफू नै उपयुक्त र सक्षम रहेको दावी गर्नुभयो।  निर्वाचनलाई भड्किलो वनाउन नहुनेमा जोड दिंदै आफू महाधिवेशन प्रतिनिधिले मात्र होइन, एनआरएनएका प्रत्येक पंजिकृत सदस्यले मतदान गर्न पाउनुपर्ने पक्षमा रहेको कुरा दोहोर्याउनुभयो।  ` यो विदेशमा रहेका नेपालीहरुको हक हित र समस्या मा सहयोग गर्ने तथा नेपाल र नेपालीको समृद्धिमा काम गर्ने विशुद्ध सामाजिक संस्था हो ´ - अध्यक्ष रविनाले भन्नुभयो -...

मधेश प्रदेश अधिवेशनः नारा र लोगो सार्वजनिक

मधेश प्रदेश अधिवेशनः नारा र लोगो सार्वजनिक

काठमाडौं । नेकपा (एमाले) मधेश प्रदेश कमिटीले प्रथम अधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ । नेकपा (एमाले) प्रदेश कमिटीले जनकपुरधाममा...

जाउलाखेलमा वडादशैं जुत्ता चप्पल व्यापार मेला : ५० प्रतिशतसम्म छुट

जाउलाखेलमा वडादशैं जुत्ता चप्पल व्यापार मेला : ५० प्रतिशतसम्म छुट

काठमाडौं । असोज १० गतेदेखि ललितपुरमा वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० आयोजना सुरु भएको छ। “नेपाली उत्पादनको प्रवद्धन हाम्रो...

सुन ताेलामा तीनहजार रूपैयाँले बृद्धि

दोलखाको सिँगटीबाट चार किलो सुन बरामद

काठमाडौं । दोलखाको सिँगटीबाट चार किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ । बुधबार राति इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले...

उभिएर प्रदर्शन गरेका अभियन्ता ईः र काठमाडौं महानगरपालिका बीच नवौं दिनमा सहमति

उभिएर प्रदर्शन गरेका अभियन्ता ईः र काठमाडौं महानगरपालिका बीच नवौं दिनमा सहमति

काठमाडौं । फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईः र काठमाडौं महानगरपालिका बीच नवौं दिनमा...

आज काठमाडाैं उपत्यकामा इन्द्र जात्रा  मनाइँदै

आज काठमाडाैं उपत्यकामा इन्द्र जात्रा मनाइँदै

काठमाडाैं । आज इन्द्रजात्रा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी मनाइँदै छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने...

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

हाल रोजगारी, अध्ययन एवं विभिन्न सिलसिलामा विदेशमा रहनुहुने नेपालीहरुको संख्या दिनानुदिन बढ्दै गईरहेको छ ।अल्पसङ्ख्यक नेपालीहरु विदेशमा रहँदै गर्दा नेपालस्थित...

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र आक्रमण गर्नेलाई कारबाही गर्न माग 

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र आक्रमण गर्नेलाई कारबाही गर्न माग 

काठमाडौं । नेकपा (एमाले)ले विगत केही समयदेखि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि निरन्तर भइरहेको दुर्व्यवहार, आक्रमण र स्वास्थ्य संस्थामा भइरहेको तोडफोडको निन्दा...

ग्रान्डमास्टर महर्जनलाई आठौँ डानको पदवी

ग्रान्डमास्टर महर्जनलाई आठौँ डानको पदवी

काठमाडौँ, असोज ,ग्रान्डमास्टर दिवाकार महर्जनले आठौँ डान हासिल गर्नुभएको छ । विश्वक तेक्वान्दाको केन्द्रीय कार्यालय कुकिवनबाट महर्जनले आठौँ डानको परिक्षा...

सीता टेलिसिरियल प्रशारण सुरु

सीता टेलिसिरियल प्रशारण सुरु

घरेलु हिंसाको विषयवस्तु उठान गरेको पारिवारिक टेलिसिरियल 'सीता'को प्रसारण सुरु भएको छ। सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय...

Page 472 of 714 1 471 472 473 714

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.