Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बीमा बोर्डको निर्णय : फलोअपमा जानु पर्दा पुन : ‘रेफर’ गराउन नपर्ने, दीर्घ रोगीलाई एक पटकमा तीन महिनासम्म औषधि

Sambridinews by Sambridinews
मङ्लबार, पुस ३, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार, स्वास्थ्य
0
बीमा बोर्डको निर्णय : फलोअपमा जानु पर्दा पुन : ‘रेफर’ गराउन नपर्ने, दीर्घ रोगीलाई एक पटकमा तीन महिनासम्म औषधि
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पुष ३, स्वास्थ्य बीमा बोर्डले बीमामा आवद्ध बिरामीको सहजताका लागि दुई निर्णय गरेको छ। बोर्डले एक पटक ‘रेफर’ भई आएका बीमित बिरामीले सोही रोगका लागि फलोअपमा अस्पताल जानु पर्दा पुनस् ‘रेफर’ गराउन नपर्ने र नियमित औषधि खानु पर्ने स्वास्थ्य बीमामा आवद्ध दीर्घ बिरामीका लागि एक पटकमा तीन महिनाका लागि औषधि लिन सक्ने व्यवस्था मिलाउने निर्णय गरेको हो।

यसअघि नियमित फलोअपमा गइरहनु पर्ने स्वास्थ्य बीमामा आवद्ध बिरामीले उपचारमा बीमा सुविधा लिनका लागि हरेक पटक प्रथम विन्दुबाट रेफर कागज लिएर जानु पर्ने हुन्थ्यो। यसका साथै त्यस्तो रेफर बनाएको एक साता भित्र सेवा लिइसक्नु पर्ने व्यवस्था थियो। जसका कारण बिरामीले निकै दुख र झन्झट व्यहोर्नुपर्ने अवस्था थियो।

You might also like

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने

बोर्डले बीमित बिरामीको सहजताका लागि प्रक्रयामा केही सुधार ल्याउन नयाँ निर्णय गरेको जनाएको छ। बोर्डले एउटै रोगका लागि फलोअपमा जानु पर्ने बिरामीले हरेक पटक रिफर कागज गराईराख्नु नपर्ने व्यवस्था मिलाएको हो।

एक पटक रेफर भई आएका बीमित बिरामीहरुलाई सोही रोगको फलोअपका लागि पनुस् रेफर पुर्जी लिन नपर्ने गरी व्यवस्था गर्ने, बोर्डले सबै सेवा प्रदायकहरुलाई पठाएको निर्णयको पत्रमा भनिएको छ।

यसका साथै नियमित औषधि खानु पर्ने स्वास्थ्य बीमामा आवद्ध दीर्घ बिरामीका लागि पनि एक पटकमा तीन महिनाका लागि औषधि लिन सक्ने व्यवस्था बोर्डले पुनस् मिलाएको छ। यसअघि यस्ता बिरामीलाई एक महिनाका लागि मात्रै औषधि दिने व्यवस्था गरिएको थियो।

विगतमा तीन महिनामा नै औषधि दिने व्यवस्था भएपनि पछि त्यसलाई घटाएर एक महिना बनाइएको थियो। जसका कारण अस्पतालहरुमा अनावश्यक भीड बढेको थियो। बोर्डले बिरामी र अस्पताललाई सहज हुने गरी फेरि तीन महिनासम्मका लागि औषधि उपलब्ध गराउने निर्णय गरेको हो।

Related

Previous Post

ललितपुरको भैंसेपार्टीस्थित मन्त्री क्वाटरमा रहेकाे झुपडिमा आगलागी

Next Post

नेपाल फर्मा एन्ड हेल्थको अन्तर्राष्ट्रिय प्रदर्शनी पौष ५ देखि ७ सम्म हुने

Sambridinews

Sambridinews

Related Posts

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण
TOP STORIES

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
FEATURED

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने
FEATURED

केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
Next Post
नेपाल फर्मा एन्ड हेल्थको अन्तर्राष्ट्रिय प्रदर्शनी पौष ५ देखि ७ सम्म हुने

नेपाल फर्मा एन्ड हेल्थको अन्तर्राष्ट्रिय प्रदर्शनी पौष ५ देखि ७ सम्म हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

शुक्रबार, चैत्र २७, २०८२
१ लाख २ हजार लाइसेन्स नक्कली

१ लाख २ हजार लाइसेन्स नक्कली

मङ्लबार, असार २५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण
TOP STORIES

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

बुधबार, भदौ ३१, २०८३
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
FEATURED

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

बुधबार, भदौ ३१, २०८३
केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने
FEATURED

केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने

बुधबार, भदौ ३१, २०८३
नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

मङ्लबार, भदौ ३०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In