Sambridinews

Sambridinews

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 

काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँ र तिहारलाई लक्षित गर्दै विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएल (TCL) ले विशेष  उत्सव योजना ‘Celebrate Dashain & Tihar’ सार्वजनिक गरेको छ। ‘Great Moments, Mega Cashbacks &  Gifts!’ भन्ने सन्देशसहित ल्याइएको यस योजनाअन्तर्गत उपभोक्ताले टीसीएलका विभिन्न इलेक्ट्रोनिक्स तथा घरायसी  उपकरण खरिदमा आकर्षक क्यासब्याक, उपहार र सहज खरिद सुविधाहरू प्राप्त गर्न सक्नेछन्।  यस विशेष योजनामा टीसीएलका टेलिभिजन, रेफ्रिजरेटर, वाशिङ मेसिन, वाटर डिस्पेन्सर, एयर कन्डिसनर तथा अन्य  उपकरणहरू समावेश छन्। योजनाअन्तर्गत ८५ र ९८ इन्चका टेलिभिजन खरिदमा TCL S55H साउन्डबार, वाशिङ मेसिन  खरिदमा ६ केजी सर्फ एक्सेल म्याटिक तथा रेफ्रिजरेटर खरिदमा CG इन्डक्सन कुकटप निःशुल्क प्रदान गरिनेछ। साथै, एयर  कन्डिसनर खरिदमा निःशुल्क इन्स्टलेसन सुविधा उपलब्ध हुनेछ।  यसका अतिरिक्त, उपभोक्ताले रु. १ लाख ४२ हजार ५०० सम्मको क्यासब्याक तथा शून्य प्रतिशत ब्याजदरमा सहज EMI  सुविधा पनि प्राप्त गर्न सक्नेछन्। टीसीएलले यस उत्सव योजनामार्फत उपभोक्तालाई आकर्षक बचतसँगै उपयोगी उपहार प्रदान  गर्दै दसैँ र तिहारको खुसीलाई अझ विशेष बनाउने उद्देश्य राखेको छ।  नवीनतम प्रविधि र आधुनिक डिजाइनमा जोड दिँदै आएको टीसीएलले QD-Mini LED प्रविधियुक्त ९८ इन्चसम्मका ठूला  स्क्रिनका टेलिभिजनलगायत विभिन्न घरेलु उपकरणहरू उपलब्ध गराउँदै आएको छ। ‘Inspire Greatness’ भन्ने ब्रान्ड  सन्देशअनुसार टीसीएलले उत्कृष्ट मनोरञ्जन अनुभव र दैनिक जीवनलाई सहज बनाउने प्रविधियुक्त उत्पादनहरूमा जोड दिँदै  आएको छ।  चौधरी ग्रुपअन्तर्गतको CG Electronics ले नेपालमा टीसीएलका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। नेपालभरिका  सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलर नेटवर्क, शोरुम तथा सीजी डिजिटल प्लेटफर्ममार्फत यी उत्पादनहरू उपलब्ध छन्।  उपभोक्ताले आफ्नो परिवारको आवश्यकता, घरको आकार र जीवनशैलीअनुसार विभिन्न मोडलहरू छनोट गर्न सक्नेछन्।  टीसीएलका QD-Mini LED तथा QLED टेलिभिजन, रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर, वाटर डिस्पेन्सर,  म्युजिक सिस्टम तथा VRF एयर कन्डिसनिङ सिस्टमलगायतका उत्पादनहरू नेपाली बजारमा उपलब्ध छन्। कम्पनीले ...

भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह

भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह

काठमाडौँ। हालै भोटेकोशी नदीमा आएको भीषण बाढी र डुबानका कारण अटोमोबाइल क्षेत्रमा ठूलो जनधनको क्षति भएको प्रति नाडा अटोमोबाइल्स एसोसिएसन...

जीवनकाे गहिराइमा …

जीवनकाे गहिराइमा …

रिता घिमिरे जीवनको गहिराइमा डुब्दै जाँदा, मौनसँग प्रेम गर्न सिकिँदो रहेछ… हावाको प्रत्येक स्पर्शमा कुनै अदृश्य चेतना बगिरहेझैँ, नदीको प्रत्येक...

“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 

“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 

उत्सव दशैं, तिहारको” सार्वजनिक काठमाडौँ – नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो वार्षिक अभियान “Experience Life  with CG” अन्तर्गत बडादशैं र तिहारको सुखद अवसर पारेर “भरोसा नेपालीको, उत्सव दशैं, तिहारको”  नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। उपभोक्तालाई उत्कृष्ट प्रविधिसँगै आकर्षक  क्यासब्याकको प्रत्यक्ष लाभ प्रदान गर्ने लक्ष्यसहित यो योजना प्रस्तुत गरिएको हो।  यस योजनाको प्रमुख आकर्षण अधिकतम रु. १,०२,००० सम्मको आकर्षक क्यासब्याक रहेको छ।  ग्राहकहरूले सिजी तथा सिजी मेरिडियाका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, एयर  कन्डिसनर लगायतका घरायसी उपकरणहरूको खरिदमा यो छुट प्राप्त गर्न सक्नेछन्। यस सुविधाले  चाडपर्वको किनमेललाई उत्साहजनक बनाउनुका साथै ग्राहकहरूलाई उत्कृष्ट बचतको अवसर प्रदान  गर्नेछ।  विशाल क्यासब्याकका साथै, खरिदमा निम्नलिखित पक्का 'दशैं उपहार' (Sure-shot Gifts) को व्यवस्था  गरिएको छ:  ∙फ्रन्ट लोड वासिङ मेसिन: ६ केजी सर्फ एक्सेल (Surf Excel 6 Kg) डिटर्जेन्ट।  ∙टप लोडिङ वासिङ मेसिन: ४ केजी सर्फ एक्सेल (Surf Excel 4 Kg) डिटर्जेन्ट।  ∙सेमी अटोमेटिक वासिङ मेसिन: २ केजी सर्फ एक्सेल (Surf Excel 2 Kg) डिटर्जेन्ट।  ∙माइक्रोवेभ ओभन: कुकिङ किट (Cooking Kit) ।  ∙एयर कन्डिसनर: निःशुल्क जडान (Free Installation) ।  ग्राहकको सहजताका लागि "नागरिकता भए पुग्छ !" भन्ने नारासहित शून्य प्रतिशत (०%) ब्याजदरमा  सजिलो ईएमआई (EMI) सुविधाको व्यवस्था गरिएको छ। साथै, 'सिजी इलेक्स' (CG Elex) मार्फत पुरानो  सामान साटेर नयाँ लिन सकिने एक्सचेन्ज सुविधा पनि उपलब्ध छ। ...

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै

पोखरा । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ आगामी मंसिर १ देखि ६...

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 

काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै विश्वप्रसिद्ध घरायसी उपकरण ब्रान्ड बेको (Beko) ले विशेष  उत्सव योजना ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत उपभोक्ताले बेकोका  विभिन्न घरायसी उपकरण खरिदमा आकर्षक उपहार, क्यासब्याक तथा सहज खरिद सुविधाहरू प्राप्त गर्न सक्नेछन्।  यस विशेष योजनामा बेकोका रेफ्रिजरेटर, वाशिङ मेसिन, डिशवाशर, एयर कन्डिसनर तथा फ्री स्ट्यान्डिङ  ओभनलगायतका उत्पादनहरू समावेश छन्। योजनाअन्तर्गत वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल, डिशवाशर  खरिदमा 2 pcs वाशिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभन खरिदमा प्रेसर कुकर तथा डबल डोर रेफ्रिजरेटर खरिदमा  इलेक्ट्रिक केटल निःशुल्क प्रदान गरिनेछ। साथै, एयर कन्डिसनर खरिदमा निःशुल्क इन्स्टलेसन सुविधा उपलब्ध हुनेछ।  यसका अतिरिक्त, उपभोक्ताले रु. ३०,२०० सम्मको क्यासब्याक तथा शून्य प्रतिशत ब्याजदरमा EMI सुविधा पनि प्राप्त  गर्न सक्नेछन्। बेकोले आफ्ना उत्पादनहरूमा शतप्रतिशत पार्ट्स उपलब्धता तथा सर्भिसको सुनिश्चिततासँगै १२ वर्षको  मोटर वारेन्टीसमेत प्रस्तुत गरेको छ।  दसैँको अवसरमा परिवारसँग बिताइने हरेक पललाई अझ सहज र खुसीमय बनाउने उद्देश्यले बेकोले यो विशेष योजना  ल्याएको हो। आधुनिक प्रविधि, आकर्षक डिजाइन र उपयोगी सुविधासहितका घरायसी उपकरणमार्फत उपभोक्ताको  दैनिक जीवनलाई सहज बनाउँदै चाडपर्वको खुसीमा साथ दिने ब्रान्डको विश्वास छ।  विश्वव्यापी रूपमा घरायसी उपकरण उत्पादन तथा बिक्री गर्दै आएको बेकोले नवीनतम प्रविधि र उपभोक्तामैत्री  उत्पादनहरूमा जोड दिँदै आएको छ। चौधरी ग्रुपअन्तर्गतको CG Electronics ले नेपालमा बेकोका उत्पादनहरू  उपलब्ध गराउँदै आएको छ। बेकोका उत्पादनहरू नेपालभरिका सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलर नेटवर्क,  शोरुम तथा सीजी डिजिटल प्लेटफर्ममार्फत उपलब्ध छन्। उपभोक्ताले आफ्नो परिवारको आकार, घरायसी आवश्यकता  र जीवनशैलीअनुसार विभिन्न मोडलहरू छनोट गर्न सक्नेछन्। बेकोका रेफ्रिजरेटर, वाशिङ मेसिन, डिशवाशर, एयर  कन्डिसनर तथा फ्री स्ट्यान्डिङ ओभनलगायतका उत्पादनहरू नेपाली बजारमा उपलब्ध छन्। कम्पनीले आधुनिक  प्रविधियुक्त, ऊर्जा दक्ष तथा उपभोक्तामैत्री उत्पादनहरूमार्फत नेपाली ग्राहकहरूको आवश्यकता पूरा गर्दै आइरहेको छ। ...

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि

पेसएक्स स्पोर्ट्स एकेडेमीको आयोजना भएको ५ ‘ए’ साइड महिला फुटसल प्रतियोगिताको उपाधि पेसएक्सले जितेको छ। ललितपुरको च्यासलस्थित आर स्क्वायर गेम...

इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा

इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा

काठमाडौँ। ग्लोबल मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ (inDrive) ले नेपालमा सञ्चालन गरेको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १,५०० भन्दा बढी ड्राइभर...

गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’

गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’

काठमाडौँ । नेपाली उपभोक्तालाई लक्षित गर्दै गोदरेज एप्लायन्सेसले यस वर्षको दसैँ, तिहार र छठ पर्वलाई विशेष बनाउन उत्सव  योजना ‘मनैदेखि WOW!’ सार्वजनिक गरेको छ।  यस विशेष योजनाअन्तर्गत गोदरेजका रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ, भिसी कुलर, डीप फ्रिजर तथा  एयर कूलर लगायतका उत्पादन खरिदमा उपभोक्ताले आकर्षक उपहार, क्यासब्याक र सहज सुविधा प्राप्त गर्न सक्नेछन्।  यस अफरमा उपलब्ध प्रमुख सुविधा र उपहारहरू:  ∙फ्रन्ट लोड वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल निःशुल्क।  ∙टप लोड वाशिङ मेसिन खरिदमा ४ केजी सर्फ एक्सेल निःशुल्क।  ∙ट्विन टब वाशिङ मेसिन खरिदमा २ केजी सर्फ एक्सेल निःशुल्क।  ∙एयर कन्डिसनर खरिदमा निःशुल्क इन्स्टलेसन।  यसका अतिरिक्त, उपभोक्ताले रु. २८,५०० सम्मको क्यासब्याक, निःशुल्क डेलिभरी, शून्य प्रतिशत ब्याजदरमा EMI तथा  सहज एक्सचेन्ज सुविधा पनि प्राप्त गर्न सक्नेछन्। साथै, गोदरेजका फ्रन्ट लोड वाशिङ मेसिनमा ४ वर्षको कम्प्रिहेन्सिभ वारेन्टी  उपलब्ध छ।  गोदरेज एप्लायन्सेसले सधैँझैँ उपभोक्ताको आवश्यकता र चाडपर्वको महत्त्वलाई ध्यानमा राख्दै आफ्ना अफरहरू प्रस्तुत गर्दै  आएको छ। यसपटकको ‘मनैदेखि WOW!’ योजनाले उपभोक्तालाई चाडपर्वमा परिवारसँग खुसी बाँड्दै घरलाई आधुनिक  उपकरणले सजाउन र थप सुविधा उपभोग गर्न प्रोत्साहित गर्ने उद्देश्य राखेको छ।  गोदरेज इन्टरप्राइजेज ग्रुपअन्तर्गतको गोदरेज एन्ड बोइसको एप्लायन्सेस व्यवसाय सन् १९५८ देखि घरायसी उपकरण उत्पादनमा  सक्रिय छ। ‘Things Made Thoughtfully’ भन्ने दर्शनअनुसार यस ब्रान्डले नवीनतम प्रविधि र उपयोगी डिजाइनका  उत्पादनहरू बजारमा ल्याउँदै आएको छ।  चौधरी ग्रुपअन्तर्गतको CG Electronics ले नेपालमा गोदरेजका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। नेपालभरिका सीजी  इलेक्ट्रोनिक्सका आधिकारिक डिलर नेटवर्क, शोरुम तथा सीजी डिजिटल प्लेटफर्ममार्फत उपलब्ध छन्। उपभोक्ताले आफ्नो ...

Page 25 of 779 1 … 24 25 26 … 779

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.