Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, February 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

व्याख्यात्मक घोषणा अनुसार नै नेपालमा एमसीसी लागु गर्न अमेरिका तयार

Sambridinews by Sambridinews
मङ्लबार, भदौ १२, २०८०
in FEATURED, TOP STORIES
0
व्याख्यात्मक घोषणा अनुसार नै नेपालमा एमसीसी लागु गर्न अमेरिका तयार
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । अमेरिकाले नेपालमा ५० करोड अमेरिकी डलर अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) कार्यान्वयनमा जानु अघिल्लो दिन मंगलबार फेरि उक्त सम्झौतालाई लिएर वक्तव्य जारी गरेको छ । 

नेपालको संघीय संसद्को प्रतिनिधिसभाले २०७८ फागुन १५ मा १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसीसीलाई अनुमोदन गरेको थियो । सोही दिन बेलुकी काठमाडौंस्थित अमेरिकी दूतावासले उक्त अनुमोदनलाई लिएर स्वागत गरेको थियो ।

You might also like

सिन्धुलीमा चुनावकाे मत परिणाम सार्वजनिक नहुँदासम्म मदिरा निषेद

कसैसंग चुनावी गठबन्धन नगर्ने नेकपाका संयोजक दाहालको भनाइ

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

नेपालमा बुधबारदेखि एमसीसी कार्यान्वयनमा जाँदैछ । त्यसअघि नेपालमा भइरहेको टीकाटिप्पणीलाई मध्यनजर गरेर अमेरिकी दूतावासले वक्तव्यमार्फत मंगलबार प्रतिक्रिया दिएको छ । ‘एमसीसीले गत वर्ष व्याख्यात्मक घोषणा प्राप्त गरेको थियो । हामी उक्त व्याख्यात्मक घोषणासँग सहमत छौं र नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि छ भन्ने लगायत कम्प्याक्टका सर्तहरुसम्बन्धी हाम्रो बुझाईसँग उक्त व्याख्यात्मक घोषणा सम्मत छ भन्ने हामीलाई लागेको छ,’ दूतावासको भनाइ छ ।

नेपालको संसद्‌बाट अनुमोदन भएपछि एमसीसी मुख्यालयले पनि त्यसलाई लिएर स्वागत गरिसकेको छ ।

Related

Previous Post

भन्सार विधेयक र विद्युत विधेयक संघीय संसदमा पेस गर्ने सरकारको निर्णय

Next Post

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बडुवालसहित ६५ जना नेकपा(एमाले)मा

Sambridinews

Sambridinews

Related Posts

सिन्धुलीमा चुनावकाे मत परिणाम सार्वजनिक नहुँदासम्म मदिरा निषेद
TOP STORIES

सिन्धुलीमा चुनावकाे मत परिणाम सार्वजनिक नहुँदासम्म मदिरा निषेद

by Sambridinews
बिहिबार, फाल्गुन १४, २०८२
‘जनतासंग माओबादी’ विशेष रुपान्तरण अभियान शुरू
TOP STORIES

कसैसंग चुनावी गठबन्धन नगर्ने नेकपाका संयोजक दाहालको भनाइ

by Sambridinews
बिहिबार, फाल्गुन १४, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
FEATURED

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक, अब लिलाम बिक्री सम्बन्धी सम्पूर्ण विवरण एकै ठाउँमा
TOP STORIES

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक, अब लिलाम बिक्री सम्बन्धी सम्पूर्ण विवरण एकै ठाउँमा

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
दुर्गा प्रसाईँ पक्राउ, साइबर अपराधमा मुद्दा चलाइने
TOP STORIES

दुर्गा प्रसाईं रिहा

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
Next Post
एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बडुवालसहित ६५ जना नेकपा(एमाले)मा

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बडुवालसहित ६५ जना नेकपा(एमाले)मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भारत पाकिस्तानबिच जारी युद्ध राेक्न दुबै देश तयार

भारत पाकिस्तानबिच जारी युद्ध राेक्न दुबै देश तयार

शनिबार, बैशाख २७, २०८२
छापा पत्रकारिता: सम्भावना र रणनीति

छापा पत्रकारिता: सम्भावना र रणनीति

मङ्लबार, बैशाख १६, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिन्धुलीमा चुनावकाे मत परिणाम सार्वजनिक नहुँदासम्म मदिरा निषेद
TOP STORIES

सिन्धुलीमा चुनावकाे मत परिणाम सार्वजनिक नहुँदासम्म मदिरा निषेद

बिहिबार, फाल्गुन १४, २०८२
‘जनतासंग माओबादी’ विशेष रुपान्तरण अभियान शुरू
TOP STORIES

कसैसंग चुनावी गठबन्धन नगर्ने नेकपाका संयोजक दाहालको भनाइ

बिहिबार, फाल्गुन १४, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
FEATURED

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

बुधबार, फाल्गुन १३, २०८२
एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक, अब लिलाम बिक्री सम्बन्धी सम्पूर्ण विवरण एकै ठाउँमा
TOP STORIES

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक, अब लिलाम बिक्री सम्बन्धी सम्पूर्ण विवरण एकै ठाउँमा

बुधबार, फाल्गुन १३, २०८२
दुर्गा प्रसाईँ पक्राउ, साइबर अपराधमा मुद्दा चलाइने
TOP STORIES

दुर्गा प्रसाईं रिहा

बुधबार, फाल्गुन १३, २०८२
Škoda Auto Volkswagen India starts production of the new Škoda Kushaq at Pune Plant
TOP STORIES

Škoda Auto Volkswagen India starts production of the new Škoda Kushaq at Pune Plant

बुधबार, फाल्गुन १३, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In