Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, June 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपालकाे कम्यूनिष्ट आन्दोलनले यही अवस्थामा जनतालाई मुक्ति दिन सक्दैन

Sambridinews by Sambridinews
सोमवार, असार २५, २०८०
in विचार
0
पुनर्जागरण र नेपाली दुरअवस्था
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

– भोजराज घिमिरे

कुनै समय ठुलो अनिकाल र भोकमरीमा परेको उत्तर कोरिया आज कसरी बिश्वको महाशक्ति देश अमेरिकालाई थर्काउन सक्ने भयो ? सन १९९० को शुरुआत ३ वटा महत्त्वपूर्ण घटनाहरुले उत्तर कोरियामा बहुआयामिक सङघर्ष ल्यायो ।

You might also like

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

पहिलो सन १९९१ मा भएको सोभियत संघको बिघट्न र त्यसको प्रत्यक्ष प्रभाव उत्तर कोरियाली अर्थतन्त्रमा पर्न गयो । जस्को कारण यो देशको ८०% प्रतिशत बैदेशिक ब्यापार ठप्प भयो । त्यो समय पेट्रोलियम पदार्थको लागि उत्तर कोरिया पुर्णरुपमा सोभियत संघमाथि निर्भर थियो ।

पेट्रोलियम पदार्थको आयत पनि ७५% प्रतिशतले घट्यो, यतिबेला उत्तर कोरिया निकै दयनीय अवस्थामा पुगेको थियोे । एकातिर देशले ठुलै आर्थिक संकट भोगिरहेको थियोे भने अर्कोतिर त्यसैबेला सन १९९४ मा उत्तर कोरियाका संस्थापक नेता किम इल सुङ्गको निधन हुनपुग्यो ।

अचम्मको कुरा त केहो भने,उत्तर कोरियाका जनताले किम इल सुङ्ग बाहेक अरु कुनै पनि नेतालाई देखेकै थिएनन् । बिगत ४८ बर्ष देखि यिनैले शासन गरिरहेका थिए । उनलाई गुमाउदा आफ्नै परिवारका सदस्यलाई गुमाए जस्तो पिडा बोध भएको थियोे उत्तर कोरियाली जनताहरुलाई ।

यस लगत्तै ठुलो बिपत्ति उत्तर कोरियाले भोग्नु पर्याे । शताब्दीमै पर्ने भारी बर्षाका कारण उत्तर कोरियामा सन १९९५ र सन १९९७ पर्याे र जसले गर्दा त्यहाँ ठुलो बाडी आयो र त्यसका कारण व्यापक भौतिक र आर्थिक क्षेत्रमा क्षति पु¥यायो ।
उक्त बाडी र बर्षादले ठुलो क्षति खेतीयोग्य जमिन,जलविद्युत,कोइला खानी सिचाइ र जमिनमुनि राखिएको खाध्यान्न भण्डारनमा क्षति पु¥याएको थियोे ।
त्यहाको ८०% प्रतिशत जमिन पहाडी भुभागले बनेको छ । जाहा २०% प्रतिशत जमिन मात्रै खेतीयोग्य छ । जसमा ६ महिना मात्रै खेती गर्न सकिन्छ भने, बाँकी ६ महिना चिसो र तुसारो परेर खेती गर्न सकिन्न ।
यस्तो प्राकृतिक जटिलताले भरिएको उत्तर कोरियामा पश्चिमा संचारमाध्यमले पुन खाध्य संकट पर्न सक्ने भन्दै प्रचारप्रसार गर्देछन । त्यहाँका नेता किम जुङ्गले सन २०२५ सम्म कम खानाखान सुझाव दिएको भन्दै गलत प्रचारप्रसार गरेका छन् ।

युद्ध र भयानक प्रकृतिक संग जुद्भै लड्दै बजारिदै फेरि उठ्दै आज उत्तर कोरिया आफ्नै खुट्टामा बलियोसँग उभिएर संसारकै शक्तिशाली मुलुक अमेरिकालाई चुनौती दिइरहेको छ । त्यसैगरी ल्याटिन अमेरिकी मुलुक क्युवाले सन १९९१ मा सोभियत संघको बिघट्न भएर घोषित रुपमा पुँजीवादको पुनरस्थापना भएता पनि क्युवामा घोषित रुपमा पुँजीवादको पुनथापना भएन, जसरी पुर्वी युरोपमा भयो ।

साम्राज्यवादी अमेरिकाको नजिकै रहेर पनि क्युवाले आफ्नो बलबुताले भ्याएसम्म अमेरिकी साम्राज्यवादको डटेर मुकाबिला गरिरहेको छ । सामारिक घेराबन्दी र आर्थिक नाकाबन्दीका बिरुद्धमा समेत जुधेर समाजवादी क्युवाले आफ्नो देशको झण्डालाई अमेरिकी साम्राज्यवादका बिरुद्धमा फहराई रहेको छ ।

आजको भुमण्डलीकरणको युगमा समाजवादी क्युवाको यो साम्राज्यवाद बिरोधी प्रतिरोधलाई कम आँक्न मिल्दैन । तर नेपालका नेपाली कम्युनिस्टहरुमा त्यस्तो राष्ट्रियता सार्वभौमिकता र अखण्डताका बिषयमा एक रुपता देखिएन । पैसाका लागि बिदेशीका भरिया र दासत्व सहर्ष स्विकार्न तयार देखिन्छ । बिदेशीको स्वार्थलाई सिरोपर गर्ने कम्युनिस्ट नेतृत्वले बिगत ५० बर्षदेखि जीवनका सबै स्वार्थ त्यागेर कम्युनिस्ट आदर्शको रक्षा गर्ने योद्धाहरुलाई दास बनाउने हर्कत भैरहेको छ ।

यसरी बिकास भइरहेको गैर कम्युनिस्ट हरकतको बिरुद्धमा सच्चा कम्युनिस्ट योद्धाहरुले बेलैमा एकजुट भै आफ्नो बलिदान सँगै देखेको सपना साकार पार्न कम्मर कसेर फेरि एकपटक राष्ट्र, राष्ट्रियता सार्वभौम र अखण्डताका साथसाथै समाजवाद हुदै साम्यवादका लागि निर्णायक लडाइँ गर्ने समय आइसकेको छ ।

कम्युनिस्ट पार्टीमा अहिलेकै नेतृत्व रहिरहे देशको सार्वभौमिकता गुमने सम्भावना त्यतिकै प्रवल पनि छ । यिनीहरू भारत र अमेरिकाको गुलाम हुन । गुलाम र दास मानसिकताले कम्युनिस्ट क्रान्तिलाई नोक्सान पु¥याउछ ।

Related

Previous Post

तेक्वान्दो प्रशिक्षक दक्षिण कोरिया जाँदै

Next Post

प्रधानमन्त्री प्रचण्डले दिए सदनमा स्पष्टिकरण

Sambridinews

Sambridinews

Related Posts

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १९, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ
विचार

जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ

by Sambridinews
शनिबार, मंसिर २१, २०८२
Next Post
प्रतिनिधि सभा बैठक जारी

प्रधानमन्त्री प्रचण्डले दिए सदनमा स्पष्टिकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

करका कर्मचारीलाई नतिजामुखी काम गर्न अर्थमन्त्रीको आग्रह

करका कर्मचारीलाई नतिजामुखी काम गर्न अर्थमन्त्रीको आग्रह

मङ्लबार, माघ २३, २०८०

तनहुँको भिमादमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

बुधबार, पुस २५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In