Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जब मार्क्स फर्किए

Sambridinews by Sambridinews
बिहिबार, बैशाख ७, २०८०
in राजनीति, विचार
0
जब मार्क्स फर्किए
596
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


  • खगेन्द्र फुयाल

हो मार्क्स फर्किए ! फराकिलो निधारमा परसम्म खुइलिएको तालु । त्यही तालुमाथि बचेका सेताम्मै फूलेका लामा कपाल र दारीले पुरिएका बुढा । सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र जारी गर्ने तिनै कार्ल मार्क्स अचेल काठमाडौंमा छन् ।

You might also like

जनताको आवज नै सरकारको मार्गदर्शन

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

सन् १८४२ मा ब्रुनो बुयरसँग मिलेर ‘रेन्चे जाइतुङ’ नामक पत्रिका निकाले । पत्रिकामा मजदुर किसानमाथि गरिएको विभेद र अन्यायका विरूद्ध लेखेपछि बुर्जुवा पर्सियन (जर्मन) सरकारले उक्त पत्रिकामाथि प्रतिबन्ध लगायो र कार्ल मार्क्सलाई देश निकाला गरिदियो ।

सन् १८१८ मा जन्मिएका माक्र्स बेलायती औद्योगिक क्रान्तिको प्रभाव र फ्रान्सेली क्रान्तिको दवावले आफ्नौ अस्तित्व रक्षाका लागि सारा यूरोप संघर्ष गरिरहेको सयम थियो । सामन्तहरु औपनिवेशका लागि तछाडमछाड गर्दै थिए ।
बुर्जुवाहरुको खेतबारीमा मजदुरी गरी जिविका धानिरहेका श्रमिक तथा कृषकहरुको जिवनमा उद्योग कलकारखानाले ल्याएको परिवर्तनबाट मक्र्स प्रभावित भए । जो श्रम गर्दथ्यो उसैले आफ्ना बालबच्चाको अन्न पानीको जोहो समेत गर्न सक्दैनथे ।
वर्ग विभाजित समाजमा हेर्दाहेर्दै मजदुर किसानहरु दिनदिनै आधारभुत आवश्यकत्ताबाट बञ्चित हुन थालेपछि कार्ल माक्र्सले समाजबाद र साम्यबादको मार्ग समाते । जसले गरिवका लागि बोले । किसान मजदुरलाई पेटभरी खान, बस्न र उनिहरुका बालबच्चाको शिक्षाको वकालत गरे । तर, बुर्जुवाहरुले उनलाई आफ्नै जन्मभूमीबाट निकालिदिए ।

कानुन अध्ययन गरेका कार्ल मार्क्सले पछि फ्रान्समा राजनीतिक अर्थशास्त्र अध्ययन गरे । १८४३ मा पेरिस पुगेका माक्र्सलाई जागिरको सिलसिलामा बेलायतमा रहेका फ्रेड्रिक एंगेल्स आफ्नो परिवार भेट्न जर्मन जानेक्रममा भेटे । उनिहरुले जर्मनमा जारी सामाजिक क्रान्तिलाई थप स्पष्ट र मार्गदर्शन गर्न चाहे । फलस्वरुप सन् १८४४ मा १० दिनको बसाईमा ‘द होली फेमेली’ नामक पुस्तक लेखे ।

संयुक्त रुपमा उक्त पुस्तक लेखेपछि हेगेलले भनेका छन् “जब मैले १८४४ को बसन्तमा पेरिसमा माक्र्सलाई भेटे, सैद्धान्तिक क्षेत्रमा हामीले गरेका बाचाहरुले पूर्णता पाए र हाम्रो सहकार्य निरन्तर चलिरयो ।” पछि उक्त पुस्तक फेब्रावरी १८४५ मा प्रकाशन भयो ।
पुस्तक बारेमा पत्रपत्रिकाहरुले विभिन्न ढंगले समिक्षा गरे । एउटा अखबारले लेख्यो ‘यसले समाजवादी विचारहरू व्यक्त गरेको छ, किनभने यसले हाम्रो समयका सामाजिक रोगहरूलाई हटाउने कुनै पनि आधार र उपायहरूको बिना नै आलोचना गरेको छ, त्यसैले घातक पूस्तक हो । ’
कतिपयले उक्त पुस्तकलाई खुल्ला साम्यबादको संज्ञा दिदै समाजका लागि खतरनाक रहेको व्याख्या गरे । जर्मन सरकारले पेरिस सरकारलाई पत्र लेखेर मार्क्सलाइ त्यहा शरण नदिन आग्रह गरे ।

उनि त्यहाबाट ब्रसेल्स पुगे । ब्रसेल्समा बस्दा मार्क्स र एंगेल्सले विभिन्न अनुसन्धानात्मक पुस्तक लेखे । त्यही विचमा उनले ब्रसेल्समा राजनितिक संगठनको विस्तार गरे । समाजबाद र मदजुरको न्यायका लागि विभिन्न पुस्तक प्रकाशन गरे । बेलायतमा राजनितिक र अर्थशास्त्रका विषयमा थप गम्भिर अध्ययन गरे ।
९ जुन १८४७ मा पहिलो सम्मेलन गरेर ‘वर्किङ म्यान आफ दी अल कन्ट्रिज युनाइट’ (संसारका श्रमीकहरु एक हौ) घोषणा गरियो । त्यही वर्ष गरिएको दोस्रो सम्मेलनले मार्क्स र एंगेल्सलाई राजनीतिक तथा सैद्धान्तिक कार्यक्रम तयार पार्ने जिम्मा दियो । सन् १८४८ मा कम्युनिस्ट पार्टीको घोषणापत्र ‘कम्युनिष्ट घोषणापत्र’ तयार पारे । जुन घोषणापत्रले विश्वका बुर्जुवा तथा साम्राज्यबादीहरुको निद्रा खाइदियो ।

उक्त घोषणापत्र आजसम्म पनि कम्युनिष्ट घोषणापत्रका रुपमा विश्वभर चर्चित छ । धेरै विश्वविद्यालयहरुमा घोषणापत्रलाई विभिन्न शिर्षकमा पढाइन्छ ।

घोषणापत्र सार्वजनिक भएपछि कार्ल मार्क्स फेरि पेरिस र जर्मन गए । त्यहा रहदा माक्र्सले फ्रान्स, जर्मन एवंम् यूरोप तथा ल्याटिन अमेरिकी विस्तारबाद र सामन्तबादी बुर्जुवा व्यवस्थाका बारेमा थुप्रै अनुसन्धामुलक लेख तथा पुस्तक लेखे ।
सन् १८४९ जर्मन र फ्रान्सको बुर्जुवा सरकारले कार्ल मार्क्सलाई दोस्रोपल्ट देश निकाला गर्यो । त्यसपछि भने उनि परिवार सहित बेलायत बसाई सरे । बेलायतमा रहदा उनले एंगेल्ससंको सहकार्य जारी राखे र जनावरी १८६७ मा ‘दास क्यापिटल’ पुस्तक प्रकाशनमा ल्याए ।

वैज्ञानिक अनुसन्धानमा आधारित ‘दास क्यापिटल’ पुजीबादी व्यवस्थाले कसरी समाजमा धनी र गरिव विच विभाजन ल्याइरहेको छ भन्ने विषयमा मिहिन ढंगले व्याख्या गरे । पुजीबाद धेरै समय नटिक्ने भन्दै पुजीबादले सृजना गर्ने विकृतिहरुबाट नै त्यसको अन्त्य हुने व्याख्या गरे ।

विश्वपुजीबादले सिमा नागेको बेला माक्र्स कठिनपूर्ण जिवन विताएको बेलायत पुन हेर्न र भोग्न चाहान्थे तर यसपट उनि काठमाडौं आएका छन् । निर्देशक सुनील पोख्रेल र प्रवीण खतिवडाले उनलाई नेपालमा दोस्रोपल्ट ल्याएका हुन । साम्राज्यबादी अर्थतन्त्रले ल्याएको अपभोक्ताबाद र कमिशनतन्त्रले विश्व समाजलाई विभाजन गरिरहदा कार्ल मार्क्स झन सार्दभीक लाग्छन ।

अमेरिकी इतिहासकार हवार्ड जीनद्वारा लिखित नाटक ‘माक्र्स इनसोहो’ को नेपाली अनुवाद हो ‘मार्क्स फर्किए’ । नाटकमा कार्ल माक्र्स बारेमा धेरैले सुनेको तर धेरैलाई थाहा नभएको उनको कठिनपूर्ण जिवन प्रस्तुत गरिएको छ ।
कम्युनिस्ट घोषणापत्रलाई अपव्याख्या गर्दै मजदुर किसानका मुद्दा लिएर सत्ताको तर मार्न कुद्नेहरुको कान समात्न मार्क्स काठमाडौं आएका हुन । जनबादी केन्द्रीयताको नाममा पाटि र जनता भन्दा व्यक्तिगत स्वार्थ हेर्ने, समितिहरुमा प्रश्न गर्दा कारबाहीको डण्डा चलाउनेहरुलई सचेत गर्न मार्क्स बैशाख २२ गतेसम्म काठमाडौंमा रहनेछन् ।

Related

Previous Post

अब कम्तिमा कति क्षेत्रफल जग्गा कित्ताकाट गर्न पाइन्छ?

Next Post

उपनिर्वाचनका दिन मनकामना केबलकार बन्द हुने

Sambridinews

Sambridinews

Related Posts

जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा
FEATURED

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

by Sambridinews
आइतवार, बैशाख २०, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा
FEATURED

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

by Sambridinews
बिहिबार, चैत्र ५, २०८२
रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?
FEATURED

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

by Sambridinews
आइतवार, फाल्गुन २४, २०८२
Next Post
मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा

उपनिर्वाचनका दिन मनकामना केबलकार बन्द हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

आज देशको पश्चिमि क्षेत्रमा हल्का वर्षाको सम्भावना

मङ्लबार, माघ २१, २०८२
राईजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा यू-१४ टि-२० क्रिकेट प्रतियोगिता हुँदै

राईजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा यू-१४ टि-२० क्रिकेट प्रतियोगिता हुँदै

आइतवार, भदौ ८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In