Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, November 10, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

उपनिर्वाचनका दिन मनकामना केबलकार बन्द हुने

Sambridinews by Sambridinews
शुक्रबार, बैशाख ८, २०८०
in FEATURED, अर्थ, मनोरञ्जन
0
मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । बैशाख १० गते उपनिर्वाचनका दिन मनकामना केबलकार सेवा स्थगित हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले केबुलकार प्रशासनलाई पत्र लेख्दै वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनलाई लक्षित गर्दै सो दिन केबुलकार सेवा स्थगित गर्न अनुरोध गरेको हो ।

जिल्ला सुरक्षा समिति चितवनको बैठकले निर्वाचनका बखत मनकामना केबुलकार सञ्चालन गर्दा भिड एकत्रित भई सुरक्षा संवेदनशिलता बढ्ने हुँदा उक्त दिन केबुलकार सञ्चालन नगर्न पत्र काटेको मनकामना केबुलकार प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
कुरिनटारस्थित मनकामना केबुलकारको बटम स्टेशन चितवन जिल्ला क्षेत्र नं. २ अन्तर्गत पर्दछ ।

You might also like

Paramount Motors willnow run until Kartik 28

वर्ल्डलिंकले ल्यायो ‘सिक्स जी’ इन्टरनेट

सिन्धुलीगढीमा विजय असाेज १५ गते : विजयत्सव कात्तिक २४ मा

यसैबीच मनकामना केबुलकारले बैशाख १० गते हुने उपनिर्वाचनका दिन सेवा बन्द रहने जनाएको छ । शुक्रबार बिहान सूचना प्रकाशित गरि उक्त दिन केबुलकार सेवा बन्द रहने जनाएको हो ।

वैशाख ११ गतेबाट भने केबुलकार सेवा नियमित रूपमा सञ्चालन हुने मनकामना केबुलकारले जनाएको छ।

Related

Previous Post

जब मार्क्स फर्किए

Next Post

काठमाडौंका सडक पेटीमा सेकुवा पोल्न रोक

Sambridinews

Sambridinews

Related Posts

Paramount Motors willnow run until Kartik 28
TOP STORIES

Paramount Motors willnow run until Kartik 28

by Sambridinews
सोमवार, कार्तिक २५, २०८२
वर्ल्डलिंकले ल्यायो ‘सिक्स जी’ इन्टरनेट
FEATURED

वर्ल्डलिंकले ल्यायो ‘सिक्स जी’ इन्टरनेट

by Sambridinews
सोमवार, कार्तिक २५, २०८२
सोमबार सिन्धुलीगढी युद्ध संग्रहालय बन्द रहने
FEATURED

सिन्धुलीगढीमा विजय असाेज १५ गते : विजयत्सव कात्तिक २४ मा

by Sambridinews
सोमवार, कार्तिक २५, २०८२
अलैँचीको प्रतिमन मूल्य एक लाख नाघ्यो
FEATURED

अलैँचीको प्रतिमन मूल्य एक लाख नाघ्यो

by Sambridinews
सोमवार, कार्तिक २५, २०८२
पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल
FEATURED

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल

by Sambridinews
सोमवार, कार्तिक २५, २०८२
Next Post
काठमाडौंका सडक पेटीमा सेकुवा पोल्न रोक

काठमाडौंका सडक पेटीमा सेकुवा पोल्न रोक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

चित्लाङमा भएकाे कार दुर्घटनामा चार जनाको मृत्यु , एक घाइते

चित्लाङमा भएकाे कार दुर्घटनामा चार जनाको मृत्यु , एक घाइते

शनिबार, पुस २८, २०८०
बीसलाँख धरौटीमा सर्तसहित सन्दिप शुक्रबार रिहा हुदै

बीसलाँख धरौटीमा सर्तसहित सन्दिप शुक्रबार रिहा हुदै

शुक्रबार, पुस २९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’
TOP STORIES

हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’

सोमवार, कार्तिक २५, २०८२
Paramount Motors willnow run until Kartik 28
TOP STORIES

Paramount Motors willnow run until Kartik 28

सोमवार, कार्तिक २५, २०८२
वर्ल्डलिंकले ल्यायो ‘सिक्स जी’ इन्टरनेट
FEATURED

वर्ल्डलिंकले ल्यायो ‘सिक्स जी’ इन्टरनेट

सोमवार, कार्तिक २५, २०८२
जेनजी विद्रोह पछि कांग्रेसमा नेतृत्व पुस्तान्तरणको दवाव
विचार

जेनजी विद्रोह पछि कांग्रेसमा नेतृत्व पुस्तान्तरणको दवाव

सोमवार, कार्तिक २५, २०८२
सोमबार सिन्धुलीगढी युद्ध संग्रहालय बन्द रहने
FEATURED

सिन्धुलीगढीमा विजय असाेज १५ गते : विजयत्सव कात्तिक २४ मा

सोमवार, कार्तिक २५, २०८२
एनपीएलका लागि सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ सार्वजनिक
TOP STORIES

एनपीएलका लागि सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ सार्वजनिक

सोमवार, कार्तिक २५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In