Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, March 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भरतपुर विमानस्थलको नयाँ बन्ने भवनको शिलान्यास

Sambridinews by Sambridinews
शुक्रबार, चैत्र १७, २०७९
in TOP STORIES
0
भरतपुर विमानस्थलको नयाँ बन्ने भवनको शिलान्यास
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर विमानस्थलको नयाँ बन्ने भवनको शिलान्यास गरेका छन् ।

हाल रहेको भवन भन्दा करिब २ सय मिटर पश्चिमतर्फ बन्ने नयाँ टर्मिनल भवनको बिहिबार प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरेका हुन ।

You might also like

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित

नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू

१ अर्ब ९२ करोड ७० लाख रुपैयाँ लागतमा बन्ने भवनको ठेक्का कोशी–क्षमादेवी–प्रतिष्ठा जेभीले पाएको छ । तीन बर्षभित्र बनिसक्ने भवनमा पिक आवरमा एक हजार यात्रुले सेवा लिन सक्छन् । १४ कठ्ठा क्षेत्रफल ओगट्ने भवन ८ हजार बर्गमिटर क्षेत्रमा २ तलाको हुनेछ । त्यसमा ८ तले कन्ट्रोल टावर, ३ वटा लिफ्ट, ३ स्केलेटन, एसी, आगलागीबारे पूर्व सूचना दिने संयन्त्र जडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए ।

भवन शिलान्यास गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको विकासमा विमानस्थलको नयाँ भवनले ठूलो अर्थ राख्ने बताए । उनले विमानस्थलको विस्तार र टर्मिनल भवनका लागि आफूले निकै मेहनत गरेर सफलता हात पारेको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भवनको काम समयमा सक्न र गुणस्तरमा कुनै सम्झौता नगर्न ठेकेदार कम्पनीलाई आग्रह गरे ।

Related

Previous Post

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि ख्वाइदै

Next Post

देशका केही स्थानमा हावाहुरी सहित वर्षा

Sambridinews

Sambridinews

Related Posts

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित
FEATURED

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित

by Sambridinews
सोमवार, चैत्र २, २०८२
नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
FEATURED

नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

by Sambridinews
सोमवार, चैत्र २, २०८२
कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू
TOP STORIES

कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू

by Sambridinews
आइतवार, चैत्र १, २०८२
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन सुरु
FEATURED

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन सुरु

by Sambridinews
आइतवार, चैत्र १, २०८२
हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित
TOP STORIES

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

by Sambridinews
शनिबार, फाल्गुन ३०, २०८२
Next Post
देशका केही स्थानमा हावाहुरी सहित वर्षा

देशका केही स्थानमा हावाहुरी सहित वर्षा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

विश्व कम्युनिस्ट र नेपाल परिवेश

अक्टोबर क्रान्ति र रसियन कम्यूनिष्टको अवसान

मङ्लबार, कार्तिक ८, २०७९
सरकारले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेको छ, बागमती प्रदेशबासी नआत्तिनुस् : मन्त्री श्रेष्ठ

सरकारले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेको छ, बागमती प्रदेशबासी नआत्तिनुस् : मन्त्री श्रेष्ठ

आइतवार, असार ९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित
FEATURED

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित

सोमवार, चैत्र २, २०८२
नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
FEATURED

नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

सोमवार, चैत्र २, २०८२
कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू
TOP STORIES

कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू

आइतवार, चैत्र १, २०८२
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन सुरु
FEATURED

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन सुरु

आइतवार, चैत्र १, २०८२
हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित
TOP STORIES

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

शनिबार, फाल्गुन ३०, २०८२
एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण
TOP STORIES

एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

शनिबार, फाल्गुन ३०, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In