Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, November 7, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

देशका केही स्थानमा हावाहुरी सहित वर्षा

Sambridinews by Sambridinews
शुक्रबार, चैत्र १७, २०७९
in FEATURED, TOP STORIES
0
देशका केही स्थानमा हावाहुरी सहित वर्षा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं । देशका केही स्थानमा हावाहुरी तथा बर्ष भएको छ । बिहीबार साँझ पश्चिम नेपाल भित्रिएको पश्चिमी वायु देशभर फैलिने क्रममा हावाहुरीसहित वर्षा भइरहेको हो ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोेविन्दकुमार झाका अनुसार पश्चिमी वायु र स्थानीय वायुका कारण कर्णाली र लुम्बिनीमा वर्षा भएको छ भने काठमाडौंमा पनि वर्षा सुरु भएको छ ।

You might also like

प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक चयन सहित दश पार्टी एकीकृत

जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड र आगजनी भएको हो : अध्यक्ष ढकाल

सुदूरपश्चिम रोयल्सको  ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल

नवलपरासी क्षेत्रमा दुई घन्टामै २५.४ मिलिमिटर वर्षा भएको छ, प्रिमनसुनमा यो भारी वर्षा हो । भैरहवा क्षेत्रमा हावाहुरीका कारण दिउँसै अँध्यारो भएको छ, काठमाडौंमा पनि हावाहुरी चलिरहेको छ ।

मकवानपुर क्षेत्रमा चट्याङ परेको छ । पश्चिमी वायु काठमाडौंसम्म विस्तार भएको र पूर्व सर्ने क्रममा रहेको महाशाखाले जनाएको छ । यो अवधिमा केही क्षेत्रमा प्रतिघन्टा ७४ किलोमिटरसम्म हावाहुरी चल्न सक्ने चेतावनी पनि महाशाखाले दिएको छ।

पश्चिमी वायुको प्रभाव शुक्रबार र शनिबार रहने र आइतबारबाट सुधार हुने आकलन गरिएको छ । प्रिमनसुन शुरु भएका कारण हावाहुरी, चट्याङसहित वर्षा हुनेहुदा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Related

Previous Post

भरतपुर विमानस्थलको नयाँ बन्ने भवनको शिलान्यास

Next Post

आज मन्त्रीमण्डल विस्तार हुदै : ३ बजे नवनियक्त मन्त्रीको सपथग्रहण

Sambridinews

Sambridinews

Related Posts

प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक चयन सहित दश पार्टी एकीकृत
FEATURED

प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक चयन सहित दश पार्टी एकीकृत

by Sambridinews
बिहिबार, कार्तिक २१, २०८२
जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड र आगजनी भएको हो : अध्यक्ष ढकाल
FEATURED

जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड र आगजनी भएको हो : अध्यक्ष ढकाल

by Sambridinews
बिहिबार, कार्तिक २१, २०८२
सुदूरपश्चिम रोयल्सको  ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल
TOP STORIES

सुदूरपश्चिम रोयल्सको  ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल

by Sambridinews
बिहिबार, कार्तिक २१, २०८२
एसियन आर्चरी च्याम्पियन्सीपमा खेल्ने नेपाली टिमको विदाइ
TOP STORIES

एसियन आर्चरी च्याम्पियन्सीपमा खेल्ने नेपाली टिमको विदाइ

by Sambridinews
बिहिबार, कार्तिक २१, २०८२
सिटी सेन्टरमा सफारीको पहिलो एक्सक्लुसिभ सोरुम सन्चालनमा
TOP STORIES

सिटी सेन्टरमा सफारीको पहिलो एक्सक्लुसिभ सोरुम सन्चालनमा

by Sambridinews
बुधबार, कार्तिक २०, २०८२
Next Post
सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन

आज मन्त्रीमण्डल विस्तार हुदै : ३ बजे नवनियक्त मन्त्रीको सपथग्रहण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा

मुगुमा एकैपरिवारका चार जनाको हत्या भएको प्रकरणमा दुईजना पक्राउ

शुक्रबार, कार्तिक २४, २०८०
मास्टर्स मिट तथा रेफ्री सेमिनारको उद्घाटन

मास्टर्स मिट तथा रेफ्री सेमिनारको उद्घाटन

सोमवार, असार २५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक चयन सहित दश पार्टी एकीकृत
FEATURED

प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक चयन सहित दश पार्टी एकीकृत

बिहिबार, कार्तिक २१, २०८२
जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड र आगजनी भएको हो : अध्यक्ष ढकाल
FEATURED

जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड र आगजनी भएको हो : अध्यक्ष ढकाल

बिहिबार, कार्तिक २१, २०८२
सुदूरपश्चिम रोयल्सको  ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल
TOP STORIES

सुदूरपश्चिम रोयल्सको  ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल

बिहिबार, कार्तिक २१, २०८२
सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर शुक्रबारदेखि, यस्तो छ तालिका
TOP VIDEOS

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर शुक्रबारदेखि, यस्तो छ तालिका

बिहिबार, कार्तिक २१, २०८२
एसियन आर्चरी च्याम्पियन्सीपमा खेल्ने नेपाली टिमको विदाइ
TOP STORIES

एसियन आर्चरी च्याम्पियन्सीपमा खेल्ने नेपाली टिमको विदाइ

बिहिबार, कार्तिक २१, २०८२
सिटी सेन्टरमा सफारीको पहिलो एक्सक्लुसिभ सोरुम सन्चालनमा
TOP STORIES

सिटी सेन्टरमा सफारीको पहिलो एक्सक्लुसिभ सोरुम सन्चालनमा

बुधबार, कार्तिक २०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In