Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 3, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जुम्लामा जिप दुर्घटना हुदाँ एककाे मृत्यु

Sambridinews by Sambridinews
सोमवार, माघ २, २०७९
in FEATURED
0
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । जुम्ला बजारबाट पातरासी गाउँपालिकाकाे लासी जाँदै गरेकाे जिप दुर्घटना हुँदा एक जनाकाे घटनस्थलमै मृत्यु भएकाे छ। ९ जना घाइते भएका छन् ।

साेमबार हपराह्न ४ बजे पातरासी गाउँपालिका-६ स्थित कोटा भीर भन्ने ठाउँमा ग १ ज ४०३५ नम्बरकाे जिप दुर्घटना भएकाे प्रहरी निरीक्षक यम बहादुर बुढा मगरले बताए।

You might also like

बेइजिङमा चिनियाँ भिक्ट्री परेड (फोटो फिचर)

नेपाल टेलिकमको सिआरबिटी सेवा अवरुद्ध

महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य

उनका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा पातरासी गाउँपालिका-१ खालाढिक बस्ने छाेजुम लामा रहेकी छन्।

‘घाइते सबैलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागिएकाे छ,’ उनले भने, ‘घाइतेहरुकाे संख्या पनि यकिन भएकाे छैन।’

प्रहरी घटनास्थलमा पुग्नुभन्दा पहिले नै घाइतेहरूलाई स्थानीयले उद्धार गरी अस्पताल पठाएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ । जिप ब्याक गर्ने क्रममा सडकबाट ५० मिटर तल तिला नदीमा खसेकाे स्थानीयहरूले बताएका छन् ।

Related

Previous Post

पोखरा जहाज दुर्घटनामा परेका ६८ जनाको शव फेला, ३८ जनाकाे सनाखत

Next Post

मन्त्री छनाैटका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी

Sambridinews

Sambridinews

Related Posts

बेइजिङमा चिनियाँ भिक्ट्री परेड (फोटो फिचर)
FEATURED

बेइजिङमा चिनियाँ भिक्ट्री परेड (फोटो फिचर)

by Sambridinews
बुधबार, भदौ १८, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको सिआरबिटी सेवा अवरुद्ध

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य
FEATURED

महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
अगस्टमा मात्र भित्रिए ८८ हजारभन्दा बढी पर्यटक
FEATURED

अगस्टमा मात्र भित्रिए ८८ हजारभन्दा बढी पर्यटक

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
प्रधानमन्त्री ओलीको तिआन्जिन बैठक सम्बोधनः बहुपक्षीय प्रणाली सुदृढीकरण गर्न जोड
FEATURED

प्रधानमन्त्री ओलीको तिआन्जिन बैठक सम्बोधनः बहुपक्षीय प्रणाली सुदृढीकरण गर्न जोड

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
Next Post
मन्त्री छनाैटका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी

मन्त्री छनाैटका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

संघीय संसदअन्तर्गत आज दुईवटा संसदीय समितिका बैठकहरू बस्दै

संघीय संसदअन्तर्गत आज दुईवटा संसदीय समितिका बैठकहरू बस्दै

सोमवार, जेष्ठ १३, २०८२
राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदान केन्द्र तोक्याे

बिहिबार, पुस ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बेइजिङमा चिनियाँ भिक्ट्री परेड (फोटो फिचर)
FEATURED

बेइजिङमा चिनियाँ भिक्ट्री परेड (फोटो फिचर)

बुधबार, भदौ १८, २०८२
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

काठमाडाैंकाे गोंगबुमा करिब चार करोड रकमसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी

मङ्लबार, भदौ १७, २०८२
फेरी जनक्रान्ति सम्भव छ ?
विचार

फेरी जनक्रान्ति सम्भव छ ?

मङ्लबार, भदौ १७, २०८२
प्रिमियर र क्वासन च्याम्पियन
TOP STORIES

प्रिमियर र क्वासन च्याम्पियन

मङ्लबार, भदौ १७, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको सिआरबिटी सेवा अवरुद्ध

मङ्लबार, भदौ १७, २०८२
महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य
FEATURED

महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य

मङ्लबार, भदौ १७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In