Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, January 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सांसद चन्द्र भण्डारीले विशेष समयमार्फत संसदमा सम्बाेधन

Sambridinews by Sambridinews
बुधबार, जेष्ठ १०, २०८०
in FEATURED
0
गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी निर्वाचित; प्रदीप ज्ञवाली पराजित
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । नेपाल कांग्रेसका नेता तथा सांसद डा.चन्द्र भण्डारीले संसदलाइ सम्बाेधन गरेका छन् ।

आगलागीको घटनामा परी घाइते भई लामो समय नेपाल र भारतमा उपचार गराएका नेता भण्डारीले बुधबार प्रतिनिधिसभा बैठकमा उपस्थित भएका हुन । उनलाई सभामुखले विशेष समय उपलब्ध गराएपछि बुधबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएका थिए । 

You might also like

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य घट्याे

उनले सम्बाेधनका क्रममा खाना पकाउने ग्यास कसरी बाल्ने भन्ने कुरा विद्यालयको पाठ्यक्रममै समेट्नु पर्ने बताएका छन्।

सम्बोधनका लागि मर्यादापालकहरुको सहारामा रोस्टममा पुगेका भण्डारीले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखे । 

भण्डारीको नेपालमा उपचार सम्भव नभएपछि मुम्बइस्थित नेशनल बर्न सेन्टरमा उपचारत भएको थियो ।  गत फागुन ३ गते बुद्धनगरसस्थित निवासमा ग्याँस लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते भएका थिए। उनकी आमा हरिकला भण्डारीको गत फागुन ४ गते उपचारका क्रममा निधन भएको थियो। 

उनको स्वास्थ्यमा अझै पनि सुधारोन्मुख छ । उनले स्वास्थ्य प्रतिकुलताका बीच विशेष समय माग गरेर संसदमा बोलेका हुन् ।

Related

Previous Post

प्रहरी महानिरीक्षकलाई निलम्बन गरी छानबिन गर्न सांसद ज्ञानेन्द्र शाहीकाे माग

Next Post

सिन्धुली पाठशालामा विद्यार्थीका लागि अभिमुखिकरण

Sambridinews

Sambridinews

Related Posts

कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल
FEATURED

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो
FEATURED

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य घट्याे

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
आज माघे सङ्क्रान्ति र माघी पर्व मनाइदै
FEATURED

आज मकर संक्रान्ति तथा माघी पर्व

by Sambridinews
बिहिबार, माघ २, २०८२
नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण
FEATURED

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण

by Sambridinews
बुधबार, माघ १, २०८२
Next Post
सिन्धुली पाठशालामा विद्यार्थीका लागि अभिमुखिकरण

सिन्धुली पाठशालामा विद्यार्थीका लागि अभिमुखिकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एएसबिसी यू–२२ मा नेपाली मुक्केबाज सुस्मा तामाङले रजत पदक जितिन्

एएसबिसी यू–२२ मा नेपाली मुक्केबाज सुस्मा तामाङले रजत पदक जितिन्

बिहिबार, माघ १२, २०७९
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा

झापामा एकजना कैदी उपचारका क्रममा फरार

आइतवार, भदौ ३०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

शुक्रबार, माघ ३, २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
TOP STORIES

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

शुक्रबार, माघ ३, २०८२
एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल
FEATURED

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

शुक्रबार, माघ ३, २०८२
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा
TOP STORIES

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा

शुक्रबार, माघ ३, २०८२
आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो
FEATURED

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य घट्याे

शुक्रबार, माघ ३, २०८२
नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभा सम्पन्न

शुक्रबार, माघ ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In