Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 13, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो

Sambridinews by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा असोज २७ गते कुण्डलिनी दरबार ब्याङ्क्वेट,चण्डोल, काठमाडौंमा शेयरधनीहरुको बाक्लो उपस्थितिमा कम्पनीका संचालक/अध्यक्ष शिव कुमार बस्नेतको अध्यक्ष्यतामा भब्यरुपमा सम्पन्न भएको छ । श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट वित्तीय कार्यसम्पादन गर्दै १७ करोड ६३ लाख ६७ हजार ९ १४ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा कम्पनीको खुद नाफामा ९७० प्रतिशतले वृद्धि भएको हो।

कम्पनीद्वारा सार्वजनिक गरिएको वार्षिक प्रतिवेदन अनुसार, रामेछाप र ओखलढुङ्गाको सीमानामा बहने लिखु नदीमा निर्मित २८.९ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजनाबाट नियमीत विद्युत् उत्पादन र बिक्री सुचारु भएसँगै आम्दानीमा भारी वृद्धि भएको हो। समीक्षा वर्षमा विद्युत बिक्रीबाट मात्रै ८४ करोड ७० लाख ९५ हजार ४३५ रुपैयाँ आम्दानी भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतले बढी हो।

You might also like

चाडपर्वमा सुरक्षित यात्रा र यातायात क्षेत्रको बेथिति

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन

प्रमुख वित्तीय उपलब्धिहरू:

  • खुद नाफा (Net Profit): रु. १७ करोड ६३ लाख ६७ हजार ९ १४ (९७०% वृद्धि)
  • कुल आम्दानी: रु. ७५ करोड ८९ लाख ६१,७७७ (११% वृद्धि)
  • प्रतिशेयर आम्दानी (EPS): रु. ११.०७ (अघिल्लो वर्ष रु. ०.११ मात्र रहेको)
  • विद्युत विक्री आम्दानी: रु. ८४ करोड ७० लाख ९५,४३५
  • ऋण भुक्तानी: साँवा बापत रु. २५ करोड ९१ लाख१९ हजार८१५ र व्याज बापत रु. ३० करोड ८२ लाख २८ हजार२३७ भुक्तानी

कम्पनीका अनुसार नदीको बहाव अनुकुल हुनुका साथै सञ्चालन खर्चमा मितव्ययिता कायम गरिएकाले मुनाफा बढाउन मद्दत पुगेको हो। साथै, बैंक कर्जाको व्याजदरमा आएको गिरावटले समेत कम्पनीको वित्तीय लागत घटाउन महत्वपूर्ण योगदान पुर्याएको छ।

आयोजनाले समीक्षा अवधिमा १४ करोड ३२ लाख ४ हजार ७०७ किलोवाट घण्टा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडेको छ। वातावरणीय र प्राविधिक चुनौतीहरूका बाबजुद कम्पनीले आफ्ना वित्तीय दायित्वहरू कुशलतापूर्वक पूरा गर्दै लगानीकर्ता तथा शेयरधनीहरूको हितमा निरन्तर प्रगति हासिल गरिरहेको छ।

Related

Previous Post

चाडपर्वमा सुरक्षित यात्रा र यातायात क्षेत्रको बेथिति

Sambridinews

Sambridinews

Related Posts

सवारी दुर्घटना रोक्न ‘टाइम कार्ड’
FEATURED

चाडपर्वमा सुरक्षित यात्रा र यातायात क्षेत्रको बेथिति

by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित
TOP STORIES

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

by Sambridinews
सोमवार, अशोज २६, २०८३
नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन
TOP STORIES

नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन

by Sambridinews
सोमवार, अशोज २६, २०८३
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
FEATURED

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

by Sambridinews
सोमवार, अशोज २६, २०८३
काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना
FEATURED

काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

by Sambridinews
सोमवार, अशोज २६, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सगरमाथा जलविद्युत् को आईपीओ आजदेखि खुला

सगरमाथा जलविद्युत् को आईपीओ आजदेखि खुला

बुधबार, चैत्र ८, २०७९
आजको मौसम

देशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

शनिबार, अशोज ५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो
FEATURED

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो

मङ्लबार, अशोज २७, २०८३
सवारी दुर्घटना रोक्न ‘टाइम कार्ड’
FEATURED

चाडपर्वमा सुरक्षित यात्रा र यातायात क्षेत्रको बेथिति

मङ्लबार, अशोज २७, २०८३
गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित
TOP STORIES

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

सोमवार, अशोज २६, २०८३
नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन
TOP STORIES

नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन

सोमवार, अशोज २६, २०८३
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
FEATURED

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

सोमवार, अशोज २६, २०८३
काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना
FEATURED

काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

सोमवार, अशोज २६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In