Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, September 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अविरल वर्षाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै विद्यालयमा बिदा दिने निर्णय

Sambridinews by Sambridinews
बिहिबार, अशोज ८, २०८३
in FEATURED, TOP STORIES
0
सिन्धुलीमा ४ दिनका लागि  शैक्षिक संस्था बन्द
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अविरल वर्षासँगै बाढी, पहिरो तथा अतिवृष्टिको सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभिन्न स्थानीय तहले विद्यालयमा बिदा दिने निर्णय गरेका छन्।

विराटनगर महानगरपालिकाले अविरल वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै असाेज ८ र ९ गते दुइदिन विद्यालय बिदा दिएको छ।

You might also like

सिलिंक्स होलिडेज बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनर

चितवन राइनोजले सार्वजनिक गर्यो ‘गैंडा ग्याङ’, नेपाल प्रिमियर लिग सिजन ३ को पहिलो र्‍याप

नेपाल चेम्बर अफ कमर्सद्वारा उद्योग मन्त्रीलाई ‘व्यापारिक उधारो असुली विधेयक’ को मस्यौदा हस्तान्तरण

त्यसैगरी, सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिको जोखिमलाई ध्यानमा राख्दै पोखरा महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन स्थानीय बिदा दिएको छ।

सिन्धुलीस्थित कमलामाई नगरपालिकाले पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै असाेज ८ देखि १२ गतेसम्मका लागि विद्यालयमा सार्वजनिक बिदन दिनसक्ने जनाएकाे छ। साेही निर्णयलाइ अनुसार जलकन्या मावि चपाैलीले ८ र ९ गते दुइदिन विद्यालय बन्द गर्ने जनाएकाे छ।

वर्षाका कारण जोखिम बढ्न सक्ने भएकाले स्थानीय तहहरूले विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।

Related

Previous Post

आज र भोलि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना

Next Post

नेपाल चेम्बर अफ कमर्सद्वारा उद्योग मन्त्रीलाई ‘व्यापारिक उधारो असुली विधेयक’ को मस्यौदा हस्तान्तरण

Sambridinews

Sambridinews

Related Posts

सिलिंक्स होलिडेज बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनर
TOP STORIES

सिलिंक्स होलिडेज बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनर

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
चितवन राइनोजले सार्वजनिक गर्यो ‘गैंडा ग्याङ’, नेपाल प्रिमियर लिग सिजन ३ को पहिलो र्‍याप
TOP STORIES

चितवन राइनोजले सार्वजनिक गर्यो ‘गैंडा ग्याङ’, नेपाल प्रिमियर लिग सिजन ३ को पहिलो र्‍याप

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
नेपाल चेम्बर अफ कमर्सद्वारा उद्योग मन्त्रीलाई ‘व्यापारिक उधारो असुली विधेयक’ को मस्यौदा हस्तान्तरण
FEATURED

नेपाल चेम्बर अफ कमर्सद्वारा उद्योग मन्त्रीलाई ‘व्यापारिक उधारो असुली विधेयक’ को मस्यौदा हस्तान्तरण

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आज र भोलि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको 
TOP STORIES

दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको 

by Sambridinews
बुधबार, अशोज ७, २०८३
Next Post
नेपाल चेम्बर अफ कमर्सद्वारा उद्योग मन्त्रीलाई ‘व्यापारिक उधारो असुली विधेयक’ को मस्यौदा हस्तान्तरण

नेपाल चेम्बर अफ कमर्सद्वारा उद्योग मन्त्रीलाई 'व्यापारिक उधारो असुली विधेयक' को मस्यौदा हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिएचटिसी मोटर्सका उत्कृष्ट चिनियाँ भ्यानहरु अब मेगा बिजनेस ग्रुपलेनेपालमा भित्र्याँउदै

सिएचटिसी मोटर्सका उत्कृष्ट चिनियाँ भ्यानहरु अब मेगा बिजनेस ग्रुपलेनेपालमा भित्र्याँउदै

आइतवार, चैत्र २५, २०८०
नाडाको पहलमा व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न

नाडाको पहलमा व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न

शुक्रबार, बैशाख २६, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिलिंक्स होलिडेज बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनर
TOP STORIES

सिलिंक्स होलिडेज बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनर

बिहिबार, अशोज ८, २०८३
चितवन राइनोजले सार्वजनिक गर्यो ‘गैंडा ग्याङ’, नेपाल प्रिमियर लिग सिजन ३ को पहिलो र्‍याप
TOP STORIES

चितवन राइनोजले सार्वजनिक गर्यो ‘गैंडा ग्याङ’, नेपाल प्रिमियर लिग सिजन ३ को पहिलो र्‍याप

बिहिबार, अशोज ८, २०८३
नेपाल चेम्बर अफ कमर्सद्वारा उद्योग मन्त्रीलाई ‘व्यापारिक उधारो असुली विधेयक’ को मस्यौदा हस्तान्तरण
FEATURED

नेपाल चेम्बर अफ कमर्सद्वारा उद्योग मन्त्रीलाई ‘व्यापारिक उधारो असुली विधेयक’ को मस्यौदा हस्तान्तरण

बिहिबार, अशोज ८, २०८३
सिन्धुलीमा ४ दिनका लागि  शैक्षिक संस्था बन्द
FEATURED

अविरल वर्षाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै विद्यालयमा बिदा दिने निर्णय

बिहिबार, अशोज ८, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आज र भोलि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना

बिहिबार, अशोज ८, २०८३
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको 
TOP STORIES

दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको 

बुधबार, अशोज ७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In