Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, June 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश

Sambridinews by Sambridinews
सोमवार, साउन ६, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्नो २७ वर्षे सफल यात्रा सम्पन्न गर्दै २८ औं वर्षमा प्रवेश गरेको छ।

देशको वित्तीय क्षेत्रमा सबल, गतिशील, उत्तरदायी र विश्वासिलो बैंकको पहिचान बनाउँदै आएको एनआईसी एशिया बैंकले आज २८ औं वार्षिकोत्सव मनाउँदैछ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

२८ वर्षअघि आजकै दिनदेखि सुरु भएको यस अतुलनीय यात्रामा, बैंकले “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने भावनालाई आत्मसात गर्दै ग्राहक, नियामक निकाय, शेयरधनी, कर्मचारी र सम्पूर्ण सरोकारवालाहरूको निरन्तर सहयोग, स्नेह र विश्वासका कारण आज देशकै अग्रणी बैंकको रूपमा स्थापित भएको जनाएको छ।

बैंकले वित्तीय क्षेत्रको विकासमा पुर्‍याएको योगदानको सम्पूर्ण श्रेय आफ्ना सरोकारवालाहरूलाई दिँदै, आगामी दिनहरूमा झनै अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा विश्वस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

डिजिटल फष्ट बैंक बन्ने दृष्‍टिकोणसहित अघि बढिरहेको एनआईसी एशिया बैंकले हाल देशभर ३६० शाखा कार्यालय, ६७० एटिएम, ११६ विस्तारित काउन्टर, र ४२ शाखारहित बैंकिङ सेवा मार्फत लाखौं ग्राहकहरूसँग प्रत्यक्ष सेवा सम्बन्ध विस्तार गरिसकेको छ।

साथै, डिजिटल भुक्तानी प्रणालीलाई अझ सशक्त बनाउँदै, वित्तीय समावेशीकरणको अभ्यासस्वरूप मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता दुर्गम तथा पिछडिएका जिल्लाहरूमा पनि आफ्नो उपस्थिति विस्तार गरी बैंकिङ सेवा पु¥याउन सफल भएको बैंकले जनाएको छ।

एनआईसी एशिया बैंकले देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा योगदान पुर्‍याउने उद्देश्यका साथ जिम्मेवार बैंकिङ अभ्यासलाई निरन्तरता दिने अठोट समेत सार्वजनिक गरेको छ।

Related

Previous Post

त्रियोग स्कुल चेस सम्पन्न

Next Post

एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयरमा १५ प्रतिशतसम्म छुट

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयरमा १५ प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयरमा १५ प्रतिशतसम्म छुट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकियाे

परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकियाे

आइतवार, फाल्गुन १४, २०७९
साताकाे अन्तिम दिन नेप्से २४ अंकले घट्याे

साताकाे अन्तिम दिन नेप्से २४ अंकले घट्याे

बुधबार, अशोज १६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In