Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, September 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक

Sambridinews by Sambridinews
आइतवार, अशोज ४, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। मुक्तिनाथ विकास बैंकले नेपाल ल्याण्ड एन्ड हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो २०२६ तथा नेपालीहरूको प्रमुख चाडपर्व दशैं, तिहार र छठ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत ग्राहकहरूले बेसरेट + ०.२५ प्रतिशत मात्रको विशेष ब्याजदरमा घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि कर्जा प्राप्त गर्न सक्नेछन भने घरजग्गाको मूल्याङ्कनको अधिकतम ७० प्रतिशतसम्म तथा पहिलो घर कर्जाको हकमा अधिकतम ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।

You might also like

नाडाद्वारा बाढीपीडितहरूलाई राहत सामग्री तथा रू. १० लाख नगद सहयोग हस्तान्तरण

संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित

रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न

चाडपर्वको उत्साहसँगै आफ्नै घरको सपना साकार गर्न चाहने ग्राहकहरूका लागि यो योजना सहज र आकर्षक वित्तीय अवसरका रूपमा ल्याइएको बैंकले जनाएको छ।

विशेष घर कर्जा योजना २०८३ साल कार्तिक मसान्तसम्म लागू हुनेछ। उक्त अवधिपश्चात बैंकको प्रचलित ब्याजदर तथा सम्बन्धित कर्जा शर्तहरू लागू हुनेछन्। यस योजनाले घर निर्माण वा खरिदको योजना बनाइरहेका ग्राहकलाई प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।

बैंकले यो सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध गराउने जनाएको छ। ग्राहकहरूले आफूलाई पायक पर्ने शाखामा सम्पर्क गरी योजनासम्बन्धी थप जानकारी तथा कर्जा प्रक्रियाबारे जानकारी लिन सक्नेछन्।

साथै, बैंकले अटो लोन तथा कृषि एवं एसएमई व्यवसाय कर्जाका विशेष योजनाहरूसमेत सञ्चालनमा ल्याएको छ। शाखामार्फत उपलब्ध गराउने जनाएको छ। ग्राहकहरूले आफूलाई पायक पर्ने शाखामा सम्पर्क गरी योजनासम्बन्धी थप जानकारी तथा कर्जा प्रक्रियाबारे जानकारी लिन सक्नेछन् ।

बैंकले अटो लोन तथा कृषि एवं एसएमई व्यवसाय कर्जाका विशेष योजनाहरू समेत सञ्चालनमा ल्याएको छ ।

Related

Previous Post

नाडाद्वारा बाढीपीडितहरूलाई राहत सामग्री तथा रू. १० लाख नगद सहयोग हस्तान्तरण

Sambridinews

Sambridinews

Related Posts

नाडाद्वारा बाढीपीडितहरूलाई राहत सामग्री तथा रू. १० लाख नगद सहयोग हस्तान्तरण
TOP STORIES

नाडाद्वारा बाढीपीडितहरूलाई राहत सामग्री तथा रू. १० लाख नगद सहयोग हस्तान्तरण

by Sambridinews
आइतवार, अशोज ४, २०८३
संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित
TOP STORIES

संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित

by Sambridinews
शनिबार, अशोज ३, २०८३
रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
शनिबार, अशोज ३, २०८३
राष्ट्रिय बीमा कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न,कम्पनीको कुल बीमा शुल्क संकलनमा आकर्षक वृद्धि
FEATURED

राष्ट्रिय बीमा कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न,कम्पनीको कुल बीमा शुल्क संकलनमा आकर्षक वृद्धि

by Sambridinews
शनिबार, अशोज ३, २०८३
आज संविधान दिवस
FEATURED

आज संविधान दिवस

by Sambridinews
शनिबार, अशोज ३, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

घरको मुल ढोकामा स्वस्तिक चिह्न किन राखिन्छ ?

घरको मुल ढोकामा स्वस्तिक चिह्न किन राखिन्छ ?

बिहिबार, भदौ २१, २०८०
सप्तकोशीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला

सप्तकोशीमा पानीको बहाव बढ्याे

शुक्रबार, असार २९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक
FEATURED

मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक

आइतवार, अशोज ४, २०८३
नाडाद्वारा बाढीपीडितहरूलाई राहत सामग्री तथा रू. १० लाख नगद सहयोग हस्तान्तरण
TOP STORIES

नाडाद्वारा बाढीपीडितहरूलाई राहत सामग्री तथा रू. १० लाख नगद सहयोग हस्तान्तरण

आइतवार, अशोज ४, २०८३
संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित
TOP STORIES

संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित

शनिबार, अशोज ३, २०८३
रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न

शनिबार, अशोज ३, २०८३
राष्ट्रिय बीमा कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न,कम्पनीको कुल बीमा शुल्क संकलनमा आकर्षक वृद्धि
FEATURED

राष्ट्रिय बीमा कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न,कम्पनीको कुल बीमा शुल्क संकलनमा आकर्षक वृद्धि

शनिबार, अशोज ३, २०८३
आज संविधान दिवस
FEATURED

आज संविधान दिवस

शनिबार, अशोज ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In