Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 3, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

तरकारीको मुल्य आकाशिदै ,कुरीलो र डल्ले च्याउको मूल्य प्रतिकेजी ५५० रुपैयाँ

Sambridinews by Sambridinews
शुक्रबार, साउन २७, २०७९
in TOP STORIES, अर्थ, समाचार
0
तरकारीको मुल्य आकाशिदै ,कुरीलो र डल्ले च्याउको मूल्य प्रतिकेजी ५५० रुपैयाँ
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं, साउन २७ , कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज शुक्रबार ठूलो नेपाली गोलभेडाको औसत मूल्य प्रतिकेजी ६७ रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६७ रुपैयाँ ५० पैसा, लोकल सानो गोलभेडा २८ रुपैयाँ, रातो आलु ५९ रुपैयाँ, मुडेको आलु ५५ रुपैयाँ, सुकेको प्याज ३७ रुपैयाँ, लोकल गाजर ११६ रुपैयाँ ५७ पैसा, तराई गाजर ८६ रुपैयाँ ६७ पैसा र लोकल बन्दा २८ रुपैयाँ रहेको छ ।

यसैगरी स्थानीय काउलीको औसत मूल्य प्रतिकेजी ९५ रुपैयाँ, मकै बोडी ९६ रुपैयाँ ६७ पैसा, तने बोडी ६६ रुपैयाँ, लोकल घिउ सिमी ८५ रुपैयाँ, टाटे सिमी १२६ रुपैयाँ ६७ पैसा, भटमास ७५ रुपैयाँ, तितो करेला ४५ रुपैयाँ, लौका ६६ ६७ पैसा, परवर ७५ रुपैयाँ, चिचिण्डो २८ रुपैयाँ ३३ पैसा, घिरौला ४५ रुपैयाँ, झिगुनी ४७ रुपैयाँ ५० पैसा, भिण्डी ५५ रुपैयाँ, पिंडालु ५६ रुपैयाँ ६७ पैसा, स्कुस ४६ रुपैयाँ २५ पैसा, रायोको साग १६५ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ, कन्य च्याउ २५० रुपैयाँ र डल्ले च्याउ र कुरीलो ५५० रुपैयाँ रहेको छ ।

You might also like

काठमाडाैंकाे गोंगबुमा करिब चार करोड रकमसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी

प्रिमियर र क्वासन च्याम्पियन

नेपाल टेलिकमको सिआरबिटी सेवा अवरुद्ध

त्यस्तै, न्यूरोको औसत मूल्य प्रतिकेजी १०५ रुपैयाँ, ब्रोकाउली १३५ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, तामा ११३ रुपैयाँ ३३ पैसा, गुन्द्रुक २७५ रुपैयाँ, कागती २३६ रुपैयाँ ६७ पैसा, अनार २९० रुपैयाँ, मौसम १९५ रुपैयाँ, भुई कटहर १७५ रुपैयाँ, लोकल काक्रो ८५ रुपैयाँ, रुख कटहर ४६ रुपैयाँ ६७ पैसा, तोफु ११५ रुपैयाँ, लप्सी ५६ रुपैयाँ ६७ पैसा, किवि ६२५ रुपैयाँ, अमला १२५ रुपैयाँ, अदुवा ६६ रुपैयाँ, अकबरे खुर्सानी १४३ रुपैयाँ ३३ पैसा, भेडे खुर्सानी ८४ रुपैयाँ, हरियो लसुन १६५ रुपैयाँ, सुकेको लसुन १२६ रुपैयाँ ६७ पैसा, चाइनिज लसुन १६५ रुपैयाँ, रहु माछा ३१५ रुपैयाँ, बचुाव माछा २६० रुपैयाँ र छडी माछा २३५ रुपैयाँ रहेको छ ।

Related

Previous Post

आइतबारबाट प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल

Next Post

साग पदक विजेता सम्मानित

Sambridinews

Sambridinews

Related Posts

डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

काठमाडाैंकाे गोंगबुमा करिब चार करोड रकमसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
प्रिमियर र क्वासन च्याम्पियन
TOP STORIES

प्रिमियर र क्वासन च्याम्पियन

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको सिआरबिटी सेवा अवरुद्ध

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य
FEATURED

महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ
TOP STORIES

साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
Next Post
साग पदक विजेता सम्मानित

साग पदक विजेता सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

१५ लाख घुससहित बनेपा ९ का वडाध्यक्ष पक्राउ

१५ लाख घुससहित बनेपा ९ का वडाध्यक्ष पक्राउ

बुधबार, माघ ३, २०८०
मुख्यमन्त्री कोहलपुर गोल्डकप

मुख्यमन्त्री कोहलपुर गोल्डकप

बुधबार, फाल्गुन २१, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

काठमाडाैंकाे गोंगबुमा करिब चार करोड रकमसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी

मङ्लबार, भदौ १७, २०८२
फेरी जनक्रान्ति सम्भव छ ?
विचार

फेरी जनक्रान्ति सम्भव छ ?

मङ्लबार, भदौ १७, २०८२
प्रिमियर र क्वासन च्याम्पियन
TOP STORIES

प्रिमियर र क्वासन च्याम्पियन

मङ्लबार, भदौ १७, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको सिआरबिटी सेवा अवरुद्ध

मङ्लबार, भदौ १७, २०८२
महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य
FEATURED

महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य

मङ्लबार, भदौ १७, २०८२
साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ
TOP STORIES

साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ

मङ्लबार, भदौ १७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In