Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विदेशी केराको आयात रोक्न सरकारसँग केरा उत्पादक महासंघको माग

Sambridinews by Sambridinews
मङ्लबार, बैशाख ८, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
विदेशी केराको आयात रोक्न  सरकारसँग केरा उत्पादक महासंघको माग
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । उपभोक्ताले प्रतिदर्जन ४०० रुपैयाँसम्म तिर्नु परिरहेको केराको मूल्यमा बिचौलियाको चरम हस्तक्षेप रहेको भन्दै नेपाल केरा उत्पादक महासंघले गम्भीर आपत्ति जनाएको छ।

देशभरका हजारौं किसानहरूको साझा आवाज उठाउँदै महासंघले एकातिर उपभोक्ता महँगो मूल्य तिर्न बाध्य भएको र अर्कोतिर किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाएको भन्दै बजारको विसंगतिप्रति सरकारको ध्यानाकर्षण गराएको हो।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

महासंघका अनुसार किसानले आफ्नो बारीबाट मालभोग जातको केरा प्रतिदर्जन ७० देखि ८५ रुपैयाँ र हाइब्रिड जात (विलियम, जी-नाइन) ५० देखि ६० रुपैयाँमा बिक्री गरिरहेका छन्। तर, त्यही केरा बजारमा उपभोक्तासम्म पुग्दा ३५० देखि ४०० रुपैयाँ पुग्नुले उत्पादक र उपभोक्ता दुवै ठगिएको स्पष्ट हुन्छ। अहिलेको वैशाखदेखि असारसम्मको समय संक्रमणकालीन भएकाले उत्पादन केही कम देखिए पनि यसपछि नेपाली किसानहरू पर्याप्त आपूर्ति गर्न सक्षम रहेको महासंघको दाबी छ।

नेपालमा अहिले तीव्र रूपमा केरा खेती विस्तार भइरहेको र देशभर ४० देखि ५० लाख बिरुवा रोपिने क्रममा रहेको जानकारी दिँदै महासंघले राज्यले सही नीति लिएमा १-२ वर्षभित्रै नेपाल केरामा पूर्ण आत्मनिर्भर बन्ने विश्वास व्यक्त गरेको छ। सरकारले हालै केरा आयातमा देखाएको कडाइ र जैविक सुरक्षा अपनाउने निर्णयको स्वागत गर्दै महासंघले कुनै पनि बहानामा विदेशी केराको आयात खुला नगर्न आग्रह गरेको छ।

विशेष गरी ‘पानामा रोग’ को गम्भीर जोखिम रहेको अवस्थामा चोरी पैठारीबाट भित्रिने विदेशी केराले नेपालको राष्ट्रिय जैविक सुरक्षामा खतरा पुर्‍याउने र भविष्यमा यहाँको केरा खेती नै नष्ट हुन सक्ने चेतावनी महासंघले दिएको छ। “किसान बलियो भए राष्ट्र बलियो हुन्छ” भन्ने मन्त्रलाई आत्मसात गर्न आग्रह गर्दै महासंघले किसानको आवाज बेवास्ता गरिए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ।

महासंघले यस क्षेत्रको सुधारका लागि तत्काल प्रभावकारी बजार अनुगमन गर्न, केराको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न, र रासायनिक मलको सहज आपूर्तिको व्यवस्था गर्न माग गरेको छ। साथै, कृषि बीमा प्रणालीलाई सरल र छिटो बनाउनु पर्ने तथा गुणस्तरीय टिसुकल्चर बिरुवाको व्यवस्था सुनिश्चित हुनुपर्ने बुँदाहरूलाई महासंघले प्रमुख मागका रूपमा अघि सारेको छ।

Related

Previous Post

नाडा र वाणिज्य विभागबीच अटोमोवाइलमा अधिकतम मूल्य स्टिकर अनिवार्य गर्ने विषयमा छलफल

Next Post

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा 

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा 

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

जर्मनीको ह्याम्बर्गमा गोली चल्दा कम्तिमा ७ जनाको मृत्यु

जर्मनीको ह्याम्बर्गमा गोली चल्दा कम्तिमा ७ जनाको मृत्यु

शुक्रबार, फाल्गुन २६, २०७९

मोरङमा सवारी दुर्घटनामा परी दुई प्रहरी जवानको मृत्यु

सोमवार, अशोज २१, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In