Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, October 25, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पूर्वाधार विकास समितिको सभापतिमा सिन्धुलीका सांसद आशिष गजुरेल

Sambridinews by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
in TOP STORIES
0
पूर्वाधार विकास समितिको सभापतिमा सिन्धुलीका सांसद आशिष गजुरेल
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बैशाख ३, काठमाडाैं । रास्वपाले पूर्वाधार विकास समितिको सभापतिमा सांसद आशिष गजुरेललाइ उम्मेवार बनाउने भएकाे छ । बिहीबार बसेको संसदीय दलको बैठकले सबै समितिको सभापतिको उम्मेदवार टुंगो लगाएको रास्वपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

रास्वपाले कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बाँस्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिको सभापतिमा आशिष गजुरेल र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा आकृति अवस्थीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

You might also like

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

पोखरा एभेन्जर्समा बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिन अनुबन्ध

यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा. ओजस्वी शेरचन, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा सुम्निमा उदास, अर्थ समितिको सभापतिमा कृष्णहरी बुढाथोकी र उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रहवर अन्सारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ। 

रास्वपाले प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवार नबनाउने भएको छ। लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई दिने निर्णय भएको बुर्लाकोटीले बताए। 

संसदीय संसद्का दुवै समितिको सभापति भने रास्वपाले आफैसँग राख्ने भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुई वटा संयुक्त समितिमध्ये संसदीय सुनुवाई समितिको सभापतिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा गणेश कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

Related

Previous Post

काेइला सकिएपछि हेटाैँडा सेमेन्ट कारखाना बन्द

Next Post

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

Sambridinews

Sambridinews

Related Posts

यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

by Sambridinews
शनिबार, कार्तिक ८, २०८३
पोखरा एभेन्जर्समा बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिन अनुबन्ध
TOP STORIES

पोखरा एभेन्जर्समा बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिन अनुबन्ध

by Sambridinews
शुक्रबार, कार्तिक ७, २०८३
“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”
FEATURED

“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”

by Sambridinews
शुक्रबार, कार्तिक ७, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
FEATURED

टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

by Sambridinews
बिहिबार, कार्तिक ६, २०८३
Next Post
बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन

अब प्रधानमन्त्री तथा मन्त्री आफैले तोक्नेछन आफ्नो तलब भत्ता

शनिबार, साउन १७, २०८२
एनआईसी एशिया बैंकद्वारा ‘गोल्ड लोन’ योजना सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा ‘गोल्ड लोन’ योजना सार्वजनिक

आइतवार, माघ १८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३
पोखरा एभेन्जर्समा बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिन अनुबन्ध
TOP STORIES

पोखरा एभेन्जर्समा बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिन अनुबन्ध

शुक्रबार, कार्तिक ७, २०८३
“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”
FEATURED

“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”

शुक्रबार, कार्तिक ७, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
FEATURED

टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

बिहिबार, कार्तिक ६, २०८३
आज भाइटीका पर्व; उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा
TOP STORIES

बडादसैंकाे टीकाको साइत बिहान १० बजेर २६ मिनेटमा

बुधबार, कार्तिक ५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In