Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, January 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भ्वाइस अफ नेपाल सिजन -४’ को उपाधि करन राईलाइ

Sambridinews by Sambridinews
शनिबार, पुस ९, २०७९
in मनोरञ्जन
0
भ्वाइस अफ नेपाल सिजन -४’ को उपाधि करन राईलाइ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन -४’ को उपाधि करन राईले जितेका छन्। शुक्रबार बेलुकी भएको ग्राण्ड फिनालेमा अमेरिका बस्दै आएका करनले उपाधि जित्दै २५ लाख रुपैयाँ नगद हात पारे।

फिनालेमा राजु लामाको टिमबाट करन राईसहित प्रमोद खरेलको टिमबाट योगेश मगर, राजेश पायल राईको टिमबाट सविना योङहाङ र प्रविशा अधिकारीको टिमबाट शाइल लिम्बु उपाधिका लागि भिडेका थिए। तर, राईले बढी भोट पाउँ विजेता बन्न सफल भए।

You might also like

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा

‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६०लाखमाथि कमाइ

गायक विनोद बानियाँको गीत “यही दु:ख गरौला” सार्वजनिक

राजुको टिमले पहिलोपटक विजेता पाएको हो।

सिजन–१ मा कोच दीप श्रेष्ठबाट सिडी विजय अधिकारी,  सिजन-२ मा टिम प्रमोदबाट राम लिम्बु र सिजन ३ मा पनि टिम प्रमोदबाट नै किरण गजमेरले ‘द भ्वाइस अफ नेपाल’को उपाधि जितेका थिए।

Related

Previous Post

आज देशका केही क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Next Post

बागमती प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

Sambridinews

Sambridinews

Related Posts

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा
TOP STORIES

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा

by Sambridinews
शनिबार, पुस २६, २०८२
‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६०लाखमाथि कमाइ
TOP STORIES

‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६०लाखमाथि कमाइ

by Sambridinews
मङ्लबार, मंसिर १०, २०८२
गायक विनोद बानियाँको गीत “यही दु:ख गरौला” सार्वजनिक
TOP STORIES

गायक विनोद बानियाँको गीत “यही दु:ख गरौला” सार्वजनिक

by Sambridinews
शनिबार, कार्तिक २३, २०८२
‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन
TOP STORIES

‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन

by Sambridinews
सोमवार, कार्तिक १८, २०८२
 ‘परान’ फिल्मको ट्रेलर रिलिज
TOP STORIES

 ‘परान’ फिल्मको ट्रेलर रिलिज

by Sambridinews
आइतवार, कार्तिक ३, २०८२
Next Post
बागमती प्रदेशका मुख्यमन्त्रीलाइ निर्वाचन आयोगकाे स्पष्टीकरण

बागमती प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडौं म्याराथन २०२५ हुदै

काठमाडौं म्याराथन २०२५ हुदै

सोमवार, भदौ ९, २०८२
अन्जनी र मिनु आईबिए उमन्स् वल्ड बक्सिङ च्याम्पियनसिपमा छनौट

अन्जनी र मिनु आईबिए उमन्स् वल्ड बक्सिङ च्याम्पियनसिपमा छनौट

मङ्लबार, माघ २४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

शुक्रबार, माघ ३, २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
TOP STORIES

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

शुक्रबार, माघ ३, २०८२
एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल
FEATURED

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

शुक्रबार, माघ ३, २०८२
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा
TOP STORIES

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा

शुक्रबार, माघ ३, २०८२
आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो
FEATURED

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य घट्याे

शुक्रबार, माघ ३, २०८२
नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभा सम्पन्न

शुक्रबार, माघ ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In