Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, November 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रशासकीय अदालतको नयाँ नियमले वकिलहरुलाइ असुविधा

Sambridinews by Sambridinews
बुधबार, चैत्र २५, २०८२
in TOP STORIES
0
निजामती कर्मचारीकाे सिंहदरबार दक्षिण गेटमा धर्ना
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • खगेन्द्र फुयाल

चैत २५, काठमाडौं । प्रशासकीय अदालतले सिंहदरबार भित्र रहेको आफ्नो कार्यालय आउनेहरुका लागि नयाँ नियम जारी गरेको छ ।

नयाँ नियम जारी भएसँगै कानुन व्यवसायीहरुलाइ भने सिंहदरबार प्रवेशमा असुविधा हुने भएको छ । यसअघि कानुन व्यवसायीहरुलाइ अधिवक्ताकाे परिचयपत्रका आधारमा प्रवेश दिइदै अाएकाे िथयाे ।

You might also like

पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी

प्रधानमन्त्री बालेनकाे भारत भ्रमणको दोस्रो दिन : आज मोदीसँग भेटवार्ता

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई

कार्यालयले चैत २४ गते सूचना प्रकाशन गरी कानुन व्यवसायीहरुका लागि नागरिक एपमार्फत गेटपासका आधारमा सिंहदरबार प्रवेश गर्नुपर्ने उल्लेख छ । पदाधिकारी तथा कर्मचारीहरुलाई परिचयपत्रका आधारमा प्रवेश दिइने जनाइएको छ ।

त्यसैगरी, मुद्दाका पक्ष वा वारेस भएहरुलाई वारेशनामा वा तारिख पत्रका आधारमा प्रवेश गर्न पाइने छ । आगन्तुक तथा सरोकारवालालाइ अदालतको इ पासका आधारमा प्रवेश हुने उल्लेख छ ।

Related

Previous Post

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

Next Post

पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी विरुद्ध पक्राउ पुर्जी जारी

Sambridinews

Sambridinews

Related Posts

पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी
TOP STORIES

पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी

by Sambridinews
सोमवार, मंसिर ८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमणको दोस्रो दिन : आज मोदीसँग भेटवार्ता
FEATURED

प्रधानमन्त्री बालेनकाे भारत भ्रमणको दोस्रो दिन : आज मोदीसँग भेटवार्ता

by Sambridinews
सोमवार, मंसिर ८, २०८३
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई
FEATURED

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई

by Sambridinews
शनिबार, मंसिर ६, २०८३
एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव
TOP STORIES

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

by Sambridinews
शनिबार, मंसिर ६, २०८३
एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता
FEATURED

एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता

by Sambridinews
शनिबार, मंसिर ६, २०८३
Next Post
कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी विरुद्ध पक्राउ पुर्जी जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नागरिकता विधेयक अस्वीकृत

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदै

आइतवार, फाल्गुन २८, २०७९
British Council hosts Youth and Climate 2024: Towards Creative Green Economy and 

British Council hosts Youth and Climate 2024: Towards Creative Green Economy and 

शुक्रबार, जेष्ठ २५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी
TOP STORIES

पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी

सोमवार, मंसिर ८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमणको दोस्रो दिन : आज मोदीसँग भेटवार्ता
FEATURED

प्रधानमन्त्री बालेनकाे भारत भ्रमणको दोस्रो दिन : आज मोदीसँग भेटवार्ता

सोमवार, मंसिर ८, २०८३
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई
FEATURED

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई

शनिबार, मंसिर ६, २०८३
एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव
TOP STORIES

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

शनिबार, मंसिर ६, २०८३
एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता
FEATURED

एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता

शनिबार, मंसिर ६, २०८३
नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद
TOP STORIES

नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद

शुक्रबार, मंसिर ५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In