Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, July 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

Sambridinews by Sambridinews
बुधबार, चैत्र २५, २०८२
in TOP STORIES, शिक्षा, समाचार
0
सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालको सफ्टवेयर क्षेत्रमा स्थापित कम्पनी विधि प्रालिले आफ्नो स्थापना भएको १२ वर्ष पूरा गरेको छ। सन् २०१४ मा स्थापना भएको कम्पनीले प्रोडक्ट-आधारित तथा कस्टमाइज्ड सफ्टवेयर समाधानमार्फत विभिन्न उद्योगका कर्पोरेट ग्राहकलाई सेवा दिँदै आएको छ। 

कम्पनीका अनुसार, विधिको एचआर तथा पेरोल सफ्टवेयर हाल नेपालभरका २०० भन्दा बढी 

You might also like

हेटौंडा कपडा उद्योग चलाउन ३३ लाख निकासा

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

२ वर्षसम्म कलेजोको रोगसँग संघर्ष, २१ वर्षीया छोरीले कलेजो दान गरेपछि जयन्ती थापाले पाइन् नयाँ जीवन

कम्पनीहरूले प्रयोग गरिरहेका छन्। त्यसैगरी, कम्पनीको ईआरपी (Enterprise Resource 

Planning) समाधान निर्माण तथा जलविद्युत् क्षेत्रमा विशेष रूपमा लोकप्रिय बन्दै गएको छ, 

जहाँ १०० भन्दा बढी कम्पनीहरूले यसको प्रयोग गरिरहेका छन्। 

निर्माण क्षेत्रमा शर्मा एण्ड कम्पनी, कालिका कन्स्ट्रक्सन र हिमालयन बिल्डर्सजस्ता ठूला 

कम्पनीहरू विधिको ईआरपी प्रणालीका प्रमुख प्रयोगकर्तामा पर्छन्। यस्तै, जलविद्युत् क्षेत्रमा 

अपर त्रिशूली, भुगोल हाइड्रोपावर र तनहुँ हाइड्रोपावरजस्ता परियोजनाहरूले पनि विधिका 

समाधान अपनाएका छन्। 

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले १२ वर्ष पूरा गर्नु 

गौरवको विषय भएको बताए। 

‘प्रविधिको विकाससँगै व्यवसायहरूलाई प्रविधिमार्फत सहजता प्रदान गर्ने हाम्रो यात्रा १२ वर्ष 

पूरा भएको छ,’ उनले भने, ‘यस अवधिमा योगदान पुर्याउने सम्पूर्ण टिम, ग्राहक तथा 

साझेदारप्रति आभार व्यक्त गर्दछु।’ 

उनले आगामी दिनमा एचआर तथा पेरोल र ईआरपी प्लेटफर्ममा एआई-आधारित सुविधा थप्ने 

तयारी भइरहेको जानकारी दिए। यसअन्तर्गत पेरोल प्रोसेसिङमा स्वचालन, एआई-आधारित 

उपस्थिति व्यवस्थापन, कार्यबल विश्लेषण तथा व्यवसायलाई छिटो र प्रभावकारी निर्णय लिन 

सहयोग गर्ने प्रिडिक्टिभ इनसाइट्स समावेश गरिनेछ। 

कम्पनीले आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्य पनि राखेको 

छ। विधिले आफूलाई नेपालबाट उदाएको प्रविधि नवप्रवर्तनकर्ताका रूपमा स्थापित गर्दै विश्व 

बजारमा स्केलेबल तथा एआई-समर्थित समाधान प्रदान गर्ने योजना बनाएको जनाएको छ।

Related

Previous Post

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

Next Post

प्रशासकीय अदालतको नयाँ नियमले वकिलहरुलाइ असुविधा

Sambridinews

Sambridinews

Related Posts

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी
FEATURED

हेटौंडा कपडा उद्योग चलाउन ३३ लाख निकासा

by Sambridinews
मङ्लबार, असार २३, २०८३
नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न
FEATURED

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

by Sambridinews
मङ्लबार, असार २३, २०८३
२ वर्षसम्म कलेजोको रोगसँग संघर्ष, २१ वर्षीया छोरीले कलेजो दान गरेपछि जयन्ती थापाले पाइन् नयाँ जीवन
FEATURED

२ वर्षसम्म कलेजोको रोगसँग संघर्ष, २१ वर्षीया छोरीले कलेजो दान गरेपछि जयन्ती थापाले पाइन् नयाँ जीवन

by Sambridinews
सोमवार, असार २२, २०८३
सरिनालाई युकेमा स्वर्ण
TOP STORIES

सरिनालाई युकेमा स्वर्ण

by Sambridinews
सोमवार, असार २२, २०८३
राष्ट्रिय हाप्किडोमा दाङ टिम च्याम्पियन
TOP STORIES

राष्ट्रिय हाप्किडोमा दाङ टिम च्याम्पियन

by Sambridinews
सोमवार, असार २२, २०८३
Next Post
निजामती कर्मचारीकाे सिंहदरबार दक्षिण गेटमा धर्ना

प्रशासकीय अदालतको नयाँ नियमले वकिलहरुलाइ असुविधा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सुजित र प्राप्ति उत्कृष्ट खेलाडी

सुजित र प्राप्ति उत्कृष्ट खेलाडी

आइतवार, बैशाख ९, २०८१
सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन

आज मन्त्रीमण्डल विस्तार हुदै : ३ बजे नवनियक्त मन्त्रीको सपथग्रहण

शुक्रबार, चैत्र १७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी
FEATURED

हेटौंडा कपडा उद्योग चलाउन ३३ लाख निकासा

मङ्लबार, असार २३, २०८३
नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न
FEATURED

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

मङ्लबार, असार २३, २०८३
२ वर्षसम्म कलेजोको रोगसँग संघर्ष, २१ वर्षीया छोरीले कलेजो दान गरेपछि जयन्ती थापाले पाइन् नयाँ जीवन
FEATURED

२ वर्षसम्म कलेजोको रोगसँग संघर्ष, २१ वर्षीया छोरीले कलेजो दान गरेपछि जयन्ती थापाले पाइन् नयाँ जीवन

सोमवार, असार २२, २०८३
सरिनालाई युकेमा स्वर्ण
TOP STORIES

सरिनालाई युकेमा स्वर्ण

सोमवार, असार २२, २०८३
राष्ट्रिय हाप्किडोमा दाङ टिम च्याम्पियन
TOP STORIES

राष्ट्रिय हाप्किडोमा दाङ टिम च्याम्पियन

सोमवार, असार २२, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाद्वारा छानिए सहभागी
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाद्वारा छानिए सहभागी

आइतवार, असार २१, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In