Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, June 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आज दिनभरी पानी पर्ने सम्भावना

Sambridinews by Sambridinews
शनिबार, चैत्र १४, २०८२
in TOP STORIES
0
यस्तो रहने छ आज रातीको मौसम
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

चैत १४, काठमाडाैं । हाल काठमाडाैं उपत्यका सहति देशका विभिन्न भागमा सामान्य देखी मध्ययम वर्षा भइरहेकाे छ ।

हिजोदेखि देशकाे पहाडी तथा हिमाली भागमा सुरु भएको वर्षाको प्रभाव अब बागमती प्रदेश र त्यसभन्दा पूर्वतर्फ सरेको छ। जल तथा मौसम विज्ञान विभागको पछिल्लो मौसमी विश्लेषण अनुसार यो वर्षा आज दिउँसो २ देखि ३ बजेसम्म कायम रहने देखिन्छ।

You might also like

नाडाको ऐतिहासिक स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

त्रिनेत्र र द फोर एलिमेन्ट्स राष्ट्रिय ई-स्पोर्ट्सका च्याम्पियन

आज काशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

पश्चिमी भेगबाट सुरु भएको यो मौसमी प्रणाली बिस्तारै पूर्वतिर सर्ने क्रममा रहेकाले बागमती, कोशी र मधेश प्रदेशका केही पहाडी भूभागमा आज दिउँसोसम्म वर्षा हुने सम्भावना छ। साझपख तिर भने मौसममा क्रमिक सुधार आउने जनाइएकाे छ ।

भोलिको मौसम कस्तो रहनेछ?

भोलि (आइतबार) भने वर्षाको सम्भावना न्यून रहेको छ। मौसमविद्का अनुसार भोलि देशभर वर्षाको ठुलो प्रणाली रहने छैन । यद्यपि, पहाडी भेगका केही स्थानमा अपराह्न दिउँसोपछि हल्का वर्षाको सामान्य सम्भावना रहेको छ।

हिजोदेखिको निरन्तर वर्षाका कारण पहाडी क्षेत्रका सडकहरूमा यात्रा गर्दा सावधानी अपनाउन र मौसममा सुधार नआएसम्म सुरक्षित रहन आग्रह गरिएको छ।

Related

Previous Post

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

Next Post

रोशीखोलामा आएको बाढीले बगाएर १ जना मजदुरको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

नाडाको ऐतिहासिक स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न
FEATURED

नाडाको ऐतिहासिक स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

by Sambridinews
शनिबार, असार १३, २०८३
त्रिनेत्र र द फोर एलिमेन्ट्स राष्ट्रिय ई-स्पोर्ट्सका च्याम्पियन
TOP STORIES

त्रिनेत्र र द फोर एलिमेन्ट्स राष्ट्रिय ई-स्पोर्ट्सका च्याम्पियन

by Sambridinews
शनिबार, असार १३, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आज काशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

by Sambridinews
शनिबार, असार १३, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

by Sambridinews
शनिबार, असार १३, २०८३
रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई अग्रह
TOP STORIES

यातनापीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर

by Sambridinews
शुक्रबार, असार १२, २०८३
Next Post
रोशीखोलामा आएको बाढीले बगाएर १ जना मजदुरको मृत्यु

रोशीखोलामा आएको बाढीले बगाएर १ जना मजदुरको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नाडा र भन्सार विभागबिच बजेट बारे छलफल

नाडा र भन्सार विभागबिच बजेट बारे छलफल

बिहिबार, चैत्र ६, २०८१
सूर्यज्योति लाइफले एक महिनामा दियो ८ करोड दावी भुक्तानी

सूर्यज्योति लाइफले एक महिनामा दियो ८ करोड दावी भुक्तानी

सोमवार, बैशाख ३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नाडाको ऐतिहासिक स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न
FEATURED

नाडाको ऐतिहासिक स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

शनिबार, असार १३, २०८३
त्रिनेत्र र द फोर एलिमेन्ट्स राष्ट्रिय ई-स्पोर्ट्सका च्याम्पियन
TOP STORIES

त्रिनेत्र र द फोर एलिमेन्ट्स राष्ट्रिय ई-स्पोर्ट्सका च्याम्पियन

शनिबार, असार १३, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आज काशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

शनिबार, असार १३, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

शनिबार, असार १३, २०८३
रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई अग्रह
TOP STORIES

यातनापीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर

शुक्रबार, असार १२, २०८३
एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 
TOP STORIES

एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 

शुक्रबार, असार १२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In