Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, July 1, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आज महाशिवरात्री पर्व

Sambridinews by Sambridinews
आइतवार, फाल्गुन ३, २०८२
in FEATURED, TOP STORIES
0
आज महाशिवरात्री पर्व
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

फागुन ३, काठमाडौं । आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरिने प्रमुख पर्व ’महाशिवरात्रि’ आज देशभर उत्साहका साथ मनाइँदैछ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथसहित मुलुकभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको ठूलो भिड लागेको छ।

पशुपति क्षेत्र विकास कोषका अनुसार आज पशुपतिनाथको दर्शनका लागि नेपाल तथा भारतका विभिन्न स्थानबाट लाखौँ दर्शनार्थी र हजारौँको सङ्ख्यामा साधुसन्तहरू आएका छन्। भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने दर्शनका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था मिलाइएको छ।

You might also like

लगानीकर्ताको मनोबल उकास्न ‘प्रोत्साहन प्याकेज’ ल्याउने राष्ट्र बैंकको तयारी

इन्धनको मूल्यमा ठुलो गिरावट: पेट्रोल, डिजेल र एलपी ग्यासकै भाउ घट्यो

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित 

भगवान् शिवको प्रिय दिन मानिने आजको दिन भक्तजनहरूले व्रत बस्ने, पवित्र नदीमा स्नान गर्ने र शिवलिङ्गमा दूध, जल, बेलपत्र तथा धतुरो चढाउने गर्दछन्। “शिवजीलाई जाडो भयो“ भन्ने लोक मान्यताका आधारमा आज साँझ प्रत्येक घर, चोक र मन्दिरमा ’धुनी’ जगाएर भजनकीर्तन गर्दै रातभर जाग्राम बस्ने परम्परा रहेको छ।

पशुपतिनाथ मात्र नभई ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर, खोटाङको हलेसी, चितवनको देवघाट र पोखराका प्रसिद्ध शिवालयहरूमा पनि भक्तजनको बाक्लो उपस्थिति रहेको छ। पर्यटक र स्थानीयको सहभागिताले मन्दिर क्षेत्रहरूमा विशेष व्यापारिक तथा सांस्कृतिक चहलपहल बढेको छ। सर सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

Related

Previous Post

जिल्ला होटल व्यवसायी संघ काठमाडौंको सातौं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

Next Post

नेपाली सेनाले स्थापना दिवस मनाउदै

Sambridinews

Sambridinews

Related Posts

लगानीकर्ताको मनोबल उकास्न ‘प्रोत्साहन प्याकेज’ ल्याउने राष्ट्र बैंकको तयारी
FEATURED

लगानीकर्ताको मनोबल उकास्न ‘प्रोत्साहन प्याकेज’ ल्याउने राष्ट्र बैंकको तयारी

by Sambridinews
बुधबार, असार १७, २०८३
आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो
FEATURED

इन्धनको मूल्यमा ठुलो गिरावट: पेट्रोल, डिजेल र एलपी ग्यासकै भाउ घट्यो

by Sambridinews
बुधबार, असार १७, २०८३
नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित 
FEATURED

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित 

by Sambridinews
मङ्लबार, असार १६, २०८३
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नजिता ल्याउने १६० विद्यार्थीलाई सम्मान
TOP STORIES

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नजिता ल्याउने १६० विद्यार्थीलाई सम्मान

by Sambridinews
मङ्लबार, असार १६, २०८३
एजनको प्रोडक्ट लोन्च
TOP STORIES

एजनको प्रोडक्ट लोन्च

by Sambridinews
मङ्लबार, असार १६, २०८३
Next Post
नेपाली सेनाको तल्लो तहका विभिन्न पदमा भर्ना खुल्यो

नेपाली सेनाले स्थापना दिवस मनाउदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

म्याद थपका लागि दुर्गा प्रसाईँलाई अदालत लगिँदै

तीनकुने हिंसात्मक आन्दोलनका नाइके दुर्गा प्रसाइलाई धरौटीमा छोड्न आदेश

सोमवार, साउन २०, २०८२
जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल

जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल

शुक्रबार, साउन १०, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

लगानीकर्ताको मनोबल उकास्न ‘प्रोत्साहन प्याकेज’ ल्याउने राष्ट्र बैंकको तयारी
FEATURED

लगानीकर्ताको मनोबल उकास्न ‘प्रोत्साहन प्याकेज’ ल्याउने राष्ट्र बैंकको तयारी

बुधबार, असार १७, २०८३
आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो
FEATURED

इन्धनको मूल्यमा ठुलो गिरावट: पेट्रोल, डिजेल र एलपी ग्यासकै भाउ घट्यो

बुधबार, असार १७, २०८३
नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित 
FEATURED

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित 

मङ्लबार, असार १६, २०८३
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नजिता ल्याउने १६० विद्यार्थीलाई सम्मान
TOP STORIES

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नजिता ल्याउने १६० विद्यार्थीलाई सम्मान

मङ्लबार, असार १६, २०८३
एजनको प्रोडक्ट लोन्च
TOP STORIES

एजनको प्रोडक्ट लोन्च

मङ्लबार, असार १६, २०८३
मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
FEATURED

मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

मङ्लबार, असार १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In