Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, March 11, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट लिग

Sambridinews by Sambridinews
शुक्रबार, फाल्गुन १, २०८२
in TOP STORIES, शिक्षा, समाचार
0
राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट लिग
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ / नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL) ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय चरण सम्पन्न गरेको छ ।       

अब प्रतियोगिता पोखरा र काठमाडौँमा आयोजना हुँदै राष्ट्रिय चरणतर्फ अघि बढ्नेछ । आयोजकका अनुसार यो प्रतिस्पर्धा गणितका प्रश्नहरु समाधान गर्ने मात्र होइन, गणितका विषयमा तर्क-बहस गर्ने नेपालको पहिलो औपचारिक मञ्च हो ।   

You might also like

ग्राहकहरूलाई खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५० सार्वजनिक

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

यो पहल ‘एम्बार्क अनम्याथ’ (Embark UnMath) ले अघि बढाएको हो । यस संस्थाले गणितलाई केवल सूत्रअनुसार समाधान गर्ने विषयबाट तर्क, विश्लेषण र विचार अभिव्यक्तिको अभ्यासका रूपमा स्थापित गर्न खोजेको छ । यहाँ विद्यार्थीहरूले उत्तर दिनु मात्र होइन, आफ्नो तर्क स्पष्ट पार्न, प्रतिस्पर्धीको धारणाको समीक्षा गर्न र प्रतितर्क दिन पनि सक्नु पर्ने हुन्छ ।   

कण्ठस्थ अभ्यासलाई चुनौती : परम्परागत रूपमा विद्यालयहरूमा सही उत्तर र छिटो समाधानलाई बढी महत्व दिइँदै आएको छ । तर यस लिगमा स्पष्ट सोच र गहिरो तर्कलाई प्राथमिकता दिइन्छ । विद्यार्थीहरूले गणितका विषयमा खोज-अनुसन्धान गर्छन्, आफ्नो तर्क मिलाएर प्रस्तुत गर्छन् र प्रतिवादमा भाग लिन्छन् । निर्णायकहरूले तर्क कति मिलेको छ, परिस्थिति अनुसार कति सुधार गर्न सक्छन् र टोलीमा कत्तिको सहकार्य छ भन्ने आधारमा मूल्याङ्कन गर्छन् ।

लुम्बिनी चरण र विजेता टोली : लुम्बिनी क्षेत्रीय चरण लुम्बिनी वल्र्ड स्कूलको सह-आयोजनमा सम्पन्न भएको थियो । विद्यालयले कार्यक्रम व्यवस्थापन र सञ्चालनको जिम्मेवारी सम्हालेको थियो ।   

प्रतिस्पर्धापछि अल्फा समूहमा लुम्बिनी वल्र्ड स्कूलका एशिया बेलबासे, मानवी खनाल र रिओना उदया विजयी भए । बेटा समूहमा न्यू होराइजन इङ्ग्लिस बोर्डिङ सेकेन्डरी स्कूलका आसा पाण्डे, समीप न्यौपाने र अग्रिमा अधिकारी सफल भए । त्यसैगरी प्रस्तुति नेपाल, साम्राज्ञी बेलबासे र प्रेक्षा खनाल राष्ट्रिय चरणका लागि छनोट भएका छन् ।      

निर्णायकहरूका अनुसार विजेता टोलीहरू चुनौती आएपछि आफ्ना तर्क सुधार्न सक्ने क्षमताका कारण अगाडि देखिएका हुन् । क्षेत्रीय चरणबाट छनोट भएका विद्यार्थीहरूले फेब्रुअरी २१ र २२ मा ‘द प्लाजा’ मा हुने राष्ट्रिय प्रतिस्पर्धामा भाग लिनेछन् ।   

मूल्याङ्कन संस्कृतिमा नयाँ संकेतः यस लिगको मुख्य महत्व यसको कार्यविधिमा छ । जहाँ परम्परागत प्रणालीले अन्तिम उत्तरलाई प्राथमिकता दिन्छ, त्यहाँ यस प्रतियोगिताले उत्तरको औचित्य र तर्कलाई महत्व दिएको छ । झापा, चितवन र लुम्बिनीपछि अब पोखरा र काठमाडौंमा आयोजना हुँदै प्रतियोगिता राष्ट्रिय शैक्षिक सर्किटका रूपमा विस्तार हुँदैछ । अब प्रश्न केवल गणना गर्न सक्ने क्षमताको होइन, आफ्नो तर्क विश्वस्त रूपमा प्रस्तुत गर्न सक्ने क्षमताको पनि हो । यही सोचका साथ गणित बहस लिग अघि बढिरहेको छ ।       

Related

Previous Post

पशुपतिनाथ परिसरमा ‘सफा गरौं’ पहल सुरुः कोका–कोला र क्रिएसनको साझेदारी

Next Post

सूचनाको हकको प्रयोग, अभ्यास र चुनौती बारे पत्रकार महासंघकाे अन्तरक्रिया

Sambridinews

Sambridinews

Related Posts

ग्राहकहरूलाई खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
FEATURED

ग्राहकहरूलाई खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

by Sambridinews
मङ्लबार, फाल्गुन २६, २०८२
शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५० सार्वजनिक
FEATURED

शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५० सार्वजनिक

by Sambridinews
सोमवार, फाल्गुन २५, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
FEATURED

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

by Sambridinews
सोमवार, फाल्गुन २५, २०८२
रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?
FEATURED

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

by Sambridinews
आइतवार, फाल्गुन २४, २०८२
एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु
FEATURED

एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु

by Sambridinews
आइतवार, फाल्गुन २४, २०८२
Next Post
सूचनाको हकको प्रयोग, अभ्यास र चुनौती बारे पत्रकार महासंघकाे अन्तरक्रिया

सूचनाको हकको प्रयोग, अभ्यास र चुनौती बारे पत्रकार महासंघकाे अन्तरक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सामन्तवादले धावा बोल्यो

सामन्तवादले धावा बोल्यो

शनिबार, फाल्गुन १०, २०८१
त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा उडान बन्द

भिजिट भिसा प्रकरण : सहसचिव तिर्थराज भट्टराई सहितविरुद्ध भ्रष्टाचार मुद्दा

बिहिबार, मंसिर २६, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ग्राहकहरूलाई खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
FEATURED

ग्राहकहरूलाई खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

मङ्लबार, फाल्गुन २६, २०८२
शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५० सार्वजनिक
FEATURED

शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५० सार्वजनिक

सोमवार, फाल्गुन २५, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
FEATURED

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

सोमवार, फाल्गुन २५, २०८२
रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?
FEATURED

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

आइतवार, फाल्गुन २४, २०८२
एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु
FEATURED

एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु

आइतवार, फाल्गुन २४, २०८२
अब हरेक शुक्रबार साँझ चन्द्रागिरी केबलकार चढ्न २ सयमात्र
TOP STORIES

नारी दिवसका अवसरमा चन्द्रागिरी हिल्सले १५ प्रतिशत छुट

आइतवार, फाल्गुन २४, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In