Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, September 1, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

लुम्बिनी लाभाजमा रसियन जुवरेभ

Sambridinews by Sambridinews
शनिबार, भदौ ७, २०८२
in खेलकुद, समाचार
0
लुम्बिनी लाभाजमा रसियन जुवरेभ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिवल लिगको फ्रेन्चाईज टिम लुम्बिनी लाभाजले रसियन खेलाडी भेरोनिका जुवरेभलाई अनुबन्धन गरेको छ । नेपाल भलिवल संघको सहकार्यमा इन्फिनिटी ड्रीम्स प्रा. लि.ले आयोजना गरेको प्रतियोगितामा लुम्बिनी लाभाजले रसियाकी आउटसाईड हिटर जुवरेभलाई दोस्रो सिजनको प्रतियोगिताका लागि अनुबन्धन गरेको हो ।

जुवरेभ मिडल ब्लकर पोजिसनमा बलियो उपस्थिति जनाउने खेलाडीका रूपमा चिनिन्छिन् । उनले रसियाको विभिन्न शीर्ष लिग र क्लबहरूमा खेल्दै उल्लेखनीय प्रदर्शन गरिसकेकी छिन् । बलियो ब्लकिङ, तीव्र प्रतिक्रिया क्षमता र नेट अगाडि निर्णायक अंक दिलाउने उनको कौशलता, टिमका लागि महत्वपूर्ण योगदान हुने अपेक्षा गरिएको क्लबले जनाएको छ ।

You might also like

मदिरा व्यवसायी संघ, काठमाडौंको कार्यसमिति निर्विरोध निर्वाचित

उद्योग मन्त्री भण्डारी द्वारा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी उद्घाटन

एनआरएनएको विवाद के थियो र कसरी समाधान भयो ?

लुम्बिनी लाभाज टिमलाई अझै शसक्त बनाउन अन्य दुई विदेशी खेलाडीको नाम केहि दिनमा नै सार्वजनिक गरिने टिम म्यानेजर स्तुती निरौलाले बताईन् । विदेशी खेलाडीको सहभागिताले टोलीलाई थप सशक्त बनाउने म्यानेजर निरौलाले विश्वास ब्यक्त गरेकी छिन् ।

यसअघि सम्पन्न अक्सनमार्फत टोलीले नेपाली महिला भलिवल टोलीका कप्तान अरुण शाहीसहित कमला विष्ट, अलिसा मानन्धर, सान्तीकला तामाङ, अनुसा चौधरी, रोमा महतो, जेनिसा विश्वकर्मा र रिकजना माझीलाई पनि अनुबन्ध गरिसकेको र खेलाडीहरु पूर्णरुपमा प्रशिक्षणमा रहेका छन् ।
दोस्रो संस्करणको वात्सल्य एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म पोखरामा हुदैछ ।

Related

Previous Post

सानिमा बैंक बन्यो द एक्सपोर्ट एण्ड इम्पोर्ट बैंक अफ चाइनाको नेपालका लागि एजेन्ट बैंक

Next Post

देशका उच्च पदस्थ व्यक्तिहरुको सहभागिता सहित ४ दिन मै १ लाख बढि दर्शकले गरे नाडा अटो सोको अवलोकन

Sambridinews

Sambridinews

Related Posts

मदिरा व्यवसायी संघ, काठमाडौंको कार्यसमिति निर्विरोध निर्वाचित
FEATURED

मदिरा व्यवसायी संघ, काठमाडौंको कार्यसमिति निर्विरोध निर्वाचित

by Sambridinews
आइतवार, भदौ १५, २०८२
उद्योग मन्त्री भण्डारी द्वारा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी उद्घाटन
FEATURED

उद्योग मन्त्री भण्डारी द्वारा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी उद्घाटन

by Sambridinews
शनिबार, भदौ १४, २०८२
एनआरएनएको विवाद के थियो र कसरी समाधान भयो ?
FEATURED

एनआरएनएको विवाद के थियो र कसरी समाधान भयो ?

by Sambridinews
शुक्रबार, भदौ १३, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई धनगढीको सिपी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई धनगढीको सिपी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट

by Sambridinews
शुक्रबार, भदौ १३, २०८२
नेपालगन्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर
TOP STORIES

नेपालगन्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर

by Sambridinews
शुक्रबार, भदौ १३, २०८२
Next Post
देशका उच्च पदस्थ व्यक्तिहरुको सहभागिता सहित ४ दिन मै १ लाख बढि दर्शकले गरे नाडा अटो सोको अवलोकन

देशका उच्च पदस्थ व्यक्तिहरुको सहभागिता सहित ४ दिन मै १ लाख बढि दर्शकले गरे नाडा अटो सोको अवलोकन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

टर्कीमा शाक्तिशाली भुकम्पबाट सैयौको मृत्यु

टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेहरुको संख्या ८ हजार पुगे

बुधबार, माघ २५, २०७९
एमालेका अध्यक्ष ओलीले राष्ट्रपतिका लागि माधवकुमार नेपाल र सुवास नेम्वाङको नाम प्रस्ताव

एमालेका अध्यक्ष ओलीले राष्ट्रपतिका लागि माधवकुमार नेपाल र सुवास नेम्वाङको नाम प्रस्ताव

बुधबार, फाल्गुन १०, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मदिरा व्यवसायी संघ, काठमाडौंको कार्यसमिति निर्विरोध निर्वाचित
FEATURED

मदिरा व्यवसायी संघ, काठमाडौंको कार्यसमिति निर्विरोध निर्वाचित

आइतवार, भदौ १५, २०८२
दशैंका लागि प्रतिव्यक्ति १८ हजारका दरले नयाँ नोट साट्ने व्यवस्था मिलाउदै राष्ट्र बैंक
TOP STORIES

असोज १० गतेबाट दसैँका लागि सुकिला नोट सटही सुरू

आइतवार, भदौ १५, २०८२
प्रधानमन्त्री ओलीले नेपाललाई एससीओ को सदस्य बनाउनका प्रस्ताव
FEATURED

प्रधानमन्त्री ओलीले नेपाललाई एससीओ को सदस्य बनाउनका प्रस्ताव

आइतवार, भदौ १५, २०८२
उद्योग मन्त्री भण्डारी द्वारा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी उद्घाटन
FEATURED

उद्योग मन्त्री भण्डारी द्वारा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी उद्घाटन

शनिबार, भदौ १४, २०८२
प्रजिललाई स्वर्ण
Uncategorized

प्रजिललाई स्वर्ण

शुक्रबार, भदौ १३, २०८२
एनआरएनएको विवाद के थियो र कसरी समाधान भयो ?
FEATURED

एनआरएनएको विवाद के थियो र कसरी समाधान भयो ?

शुक्रबार, भदौ १३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In