Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, August 13, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पुस मसान्तसम्म नेपाल टेलिकमको खुद नाफा ४ अर्ब १६ करोड

Sambridinews by Sambridinews
बिहिबार, माघ ३०, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक विवरण अनुसार कम्पनीको खुद मुनाफामा गत वर्षको सोही अवधिको तुलनामा १२.९८ प्रतिशतले कमी आएको छ।

You might also like

सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

एभरेस्ट महिला भलिबल लिगद्वारा तेस्रो संस्करणका लागि ‘सुदूरपश्चिम रोयल वारियर्स’ नयाँ फ्रेन्चाइज टोलीको घोषणा

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक सहकार्यका लागि समझदारी

गत आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म ४ अर्ब ७८ करोड ५९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले यस वर्ष सोही अवधिमा ४ अर्ब १६ करोड ४५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ।

कम्पनीको सञ्चालन आयमा भने सामान्य वृद्धि देखिएको छ। यस अवधिमा टेलिकमले १७ अर्ब २९ करोड ९७ लाख रुपैयाँ सञ्चालन आय गरेको छ, जुन गत वर्षको तुलनामा १.७३ प्रतिशतले बढी हो। तर, कम्पनीको कुल आय भने १.५ प्रतिशतले घटेर १९ अर्ब २२ करोड ७२ लाख रुपैयाँमा सीमित भएको छ। मुनाफासँगै कम्पनीको प्रति शेयर आम्दानी ४६ रुपैयाँ २७ पैसा कायम भएको छ।

नाफा घट्नुमा भाइबर, ह्वाट्सएप जस्ता ओटीटी सेवाहरूको बढ्दो प्रयोगलाई प्रमुख कारण मानिएको छ। यस्ता सेवाका कारण विदेशबाट आउने कलको परिमाण घट्दा अन्तर-आबद्धता आयमा ८ करोड ५ लाख रुपैयाँभन्दा बढीको गिरावट आएको छ, जसले समग्र भ्वाइस र एसएमएस सेवाको आयलाई प्रभावित तुल्याएको छ।

यसका साथै बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्नुले पनि कम्पनीको ब्याज आम्दानीमा ३२ प्रतिशत अर्थात् ७४ करोड ६३ लाख रुपैयाँले कमी ल्याएको छ।

वित्तीय विवरण अनुसार कम्पनीको खर्च प्रणालीमा पनि उल्लेख्य परिवर्तन आएको छ। कर्मचारीहरूको योगदानमा आधारित पेन्सन योजना र बीमा शुल्कमा भएको वृद्धिका कारण कर्मचारी खर्च ११.५ प्रतिशतले बढेको छ। त्यस्तै, विकट क्षेत्रमा सेवा विस्तार गर्दा लाग्ने उच्च लागत, नियामक नीतिमा आएको परिवर्तनका कारण सेवाको दररेटमा भएको कटौती, र जिन्सी मौज्दातमा गरिएको आवश्यक खर्च व्यवस्थाका कारण पनि नाफामा संकुचन देखिएको हो।

यद्यपि, कम्पनीका लागि विदेशी मुद्रा सटहीको क्षेत्र भने निकै उत्साहजनक देखिएको छ। विदेशी मुद्राको सटही दरमा भएको परिवर्तनले गर्दा सटही नाफा गत वर्षको तुलनामा १५० प्रतिशतले वृद्धि भएको छ।

कम्पनीले हाल राष्ट्रिय सञ्चारको जिम्मेवारी बहन गर्दै कम प्रतिफल हुने दुर्गम स्थानहरूमा समेत सेवा विस्तार र गुणस्तर सुधारका कार्यहरूलाई निरन्तरता दिइरहेको छ।

Related

Previous Post

सातै प्रदेशमा भर्चुअल डिजिटल लिडरसीप डायलग हुँदै,उम्मेदवारसँग डिजिटल प्रविधि र नीतिमा छलफल

Next Post

घोषणापत्रमा स्वास्थ्यः राजनीतिक भाषण र भूईतहको सत्य

Sambridinews

Sambridinews

Related Posts

सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
TOP STORIES

सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

by Sambridinews
बिहिबार, साउन २८, २०८३
एभरेस्ट महिला भलिबल लिगद्वारा तेस्रो संस्करणका लागि ‘सुदूरपश्चिम रोयल वारियर्स’ नयाँ फ्रेन्चाइज टोलीको घोषणा
TOP STORIES

एभरेस्ट महिला भलिबल लिगद्वारा तेस्रो संस्करणका लागि ‘सुदूरपश्चिम रोयल वारियर्स’ नयाँ फ्रेन्चाइज टोलीको घोषणा

by Sambridinews
बिहिबार, साउन २८, २०८३
नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक सहकार्यका लागि समझदारी
FEATURED

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक सहकार्यका लागि समझदारी

by Sambridinews
बिहिबार, साउन २८, २०८३
कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित
FEATURED

स्वदेश फर्किन पाउँदा खुसी लागेकाे छ : देउवा

by Sambridinews
बिहिबार, साउन २८, २०८३
सम्पादक किशाेर श्रेष्ठकाे गिरफ्तारिप्रति प्रेस काउन्सिलकाे ध्यानाकर्षण
FEATURED

सम्पादक किशाेर श्रेष्ठकाे गिरफ्तारिप्रति प्रेस काउन्सिलकाे ध्यानाकर्षण

by Sambridinews
बिहिबार, साउन २८, २०८३
Next Post

घोषणापत्रमा स्वास्थ्यः राजनीतिक भाषण र भूईतहको सत्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण नगरेको घटना नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने

भालीदेखि विपन्न बर्गकाे उपचारका लागि निशुल्क शैय्या कार्यान्वयन

बुधबार, असार १३, २०८०
सिन्धुपाल्चोक र चीन सीमाना नजिकै ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प

बागलुङमा २ घण्टबिचमा तीन भूकम्प

बुधबार, पुस १३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
TOP STORIES

सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

बिहिबार, साउन २८, २०८३
एभरेस्ट महिला भलिबल लिगद्वारा तेस्रो संस्करणका लागि ‘सुदूरपश्चिम रोयल वारियर्स’ नयाँ फ्रेन्चाइज टोलीको घोषणा
TOP STORIES

एभरेस्ट महिला भलिबल लिगद्वारा तेस्रो संस्करणका लागि ‘सुदूरपश्चिम रोयल वारियर्स’ नयाँ फ्रेन्चाइज टोलीको घोषणा

बिहिबार, साउन २८, २०८३
नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक सहकार्यका लागि समझदारी
FEATURED

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक सहकार्यका लागि समझदारी

बिहिबार, साउन २८, २०८३
कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित
FEATURED

स्वदेश फर्किन पाउँदा खुसी लागेकाे छ : देउवा

बिहिबार, साउन २८, २०८३
सम्पादक किशाेर श्रेष्ठकाे गिरफ्तारिप्रति प्रेस काउन्सिलकाे ध्यानाकर्षण
FEATURED

सम्पादक किशाेर श्रेष्ठकाे गिरफ्तारिप्रति प्रेस काउन्सिलकाे ध्यानाकर्षण

बिहिबार, साउन २८, २०८३
पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको उद्योग बनाउन नाट्टाको बृहत् कार्ययोजना सहित युविका भण्डारी प्यानलको उमेदवारी घोषणा
FEATURED

पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको उद्योग बनाउन नाट्टाको बृहत् कार्ययोजना सहित युविका भण्डारी प्यानलको उमेदवारी घोषणा

बुधबार, साउन २७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In