Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, September 25, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० भन्दा बढी राइडर सहभागी हुने

Sambridinews by Sambridinews
मङ्लबार, माघ २७, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० भन्दा बढी राइडर सहभागी हुने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

बैंकिङ क्षेत्रलाई अर्थतन्त्रको ‘मुटु’ मान्दै नीतिगत सहजीकरण गर्न सिबिफिनको आग्रह; जलवायु जोखिम र सुस्त अर्थतन्त्रप्रति चिन्ता

कर्णाली याक्सको हेडगेयर पार्टनरमा पल्मबर पाइप

इनड्राइभरको वित्तीय साक्षरता कोर्समा २५ सयभन्दा बढी ड्राइभर पार्टनर सहभागी

काठमाडौं । नेपालको साहसिक र अनुभवमा आधारित पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले ललितपुरमा आठौं नेपाल राइडर्स मिट हुने भएको छ । नेपाल पर्यटन बोर्डको सभा हलमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत् आगामी फागुन २ देखि ४ गतेसम्म ललितपुरको गोदागरी २ स्थित चापखर्कमा नेपाल राइडर्समिट हुने आयोजक द हिमालयन मोटरसाइकल एक्सपेरियन्सका संयोजक अर्जुन थापाले जानकारी गराएका छन् । उक्त कार्यक्रममा नेपालसहित भारत, भुटान र म्यानमारलगायतका मुलुकबाट ५५० भन्दा बढी राइडर सहभागी हुनेसमेत संयोजक थापाले जानकारी गराएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले नेपालको पर्यटन प्रबर्द्धनका लागि ‘मोटरबाइक राइडिङ’ महत्वपूर्ण साधन हुने बताएका छन् । वरिष्ठ प्रबन्धक थपिलियाले यस किसिमका कार्यक्रमले परम्परागत पदयात्रा र पर्वतारोहणभन्दा बाहिरका पर्यटन उत्पादनलाई प्रवर्द्धन गर्दै रोड ट्रिप, एडभेन्चर टुरिज्म र क्रस–बोर्डर पर्यटन विस्तारमा योगदान पुग्ने बताएका छन् । उनले भने, “यस नेपाल राइडर्स मिटले नेपालको साहसिक र अनुभवमा आधारित पर्यटन प्रबर्द्धनका लागि महत्वपूर्ण योगदान गर्नेछ । नेपालको दक्षिण छिमेक भारतमा मात्रै बाइक राइडिङ संस्कृतीलाई प्रबर्द्धन गर्दै नेपालमा भारतीय राइडर ल्याउन सकेमा नेपालको पर्यटक आगमन फड्को मार्ने देखिन्छ । बाइक राइडिङ केवल घुम्‍ने मात्र नभएर नेपालको संस्कृती, प्रकृतीसँग पनि साक्षात्कार हुने अवसर प्राप्त हुनेछ ।“
त्यसैगरी आयोजक संस्था फोरे नेपालका सकिल गौचन, सहयोगी संस्था रोयल इन्फिल्डका निर्देशक मेगराज पौडेल, द हिमालयन क्लबका प्रमुख अनिल काफ्लेलगायतले नेपाल राइडर्स मिट राइडिङ समुदायको महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै बाइक राइडिङलाई पर्यटन प्रबर्द्धनको महत्वपूर्ण उत्पादनको रुपमा विकास गर्नुपर्ने बताएका छन् । उनीहरुले यस बाइक राइडमार्फत् भातृत्व विकासका साथै नेपालको संस्कृती प्रबर्द्धन गर्न पनि टेवा पुग्ने बताएका छन् ।
यस कार्यक्रममा हुने सहभागिताले नेपाललाई क्षेत्रीय साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । सन् २०१३ मा बर्दियाबाट सुरु भएको नेपाल राइडर्स मिट केही व्यक्तिबाट सुरु भएको र हाल ५०० भन्दा बढी राइडर्स सहभागी हुँदै छन् । यस कार्यक्रममार्फत नेपालका प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, रमणीय राजमार्ग र आतिथ्य संस्कृतिलाई प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ । आयोजकका अनुसार मोटरसाइकल पर्यटनले गन्तव्यलाई नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्नुका साथै यात्राका कथाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवाह गर्न प्रभावकारी माध्यम बन्नेछ ।
नेपाल राइडर्स मिटले यसअघि बर्दिया, चितवन, मनाङलगायतका विभिन्‍न ठाउँमा कार्यक्रम गरिसकेको छ । र्यक्रमले डिजिटल प्लेटफर्म, राइडर नेटवर्क र सञ्चारमाध्यममार्फत नेपालका पर्यटन गन्तव्यहरूको अन्तर्राष्ट्रिय प्रचार–प्रसारमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

Related

Previous Post

एडभेन्चर रनिङ महासंघद्वारा खेलाडी सम्मानित

Next Post

नेपाल –कतार संयुक्त व्यवसाय परिषद् मण्डल काठमाडौँमाद्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने

Sambridinews

Sambridinews

Related Posts

बैंकिङ क्षेत्रलाई अर्थतन्त्रको ‘मुटु’ मान्दै नीतिगत सहजीकरण गर्न सिबिफिनको आग्रह; जलवायु जोखिम र सुस्त अर्थतन्त्रप्रति चिन्ता
FEATURED

बैंकिङ क्षेत्रलाई अर्थतन्त्रको ‘मुटु’ मान्दै नीतिगत सहजीकरण गर्न सिबिफिनको आग्रह; जलवायु जोखिम र सुस्त अर्थतन्त्रप्रति चिन्ता

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
कर्णाली याक्सको हेडगेयर पार्टनरमा पल्मबर पाइप
TOP STORIES

कर्णाली याक्सको हेडगेयर पार्टनरमा पल्मबर पाइप

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
इनड्राइभरको वित्तीय साक्षरता कोर्समा २५ सयभन्दा बढी ड्राइभर पार्टनर सहभागी
FEATURED

इनड्राइभरको वित्तीय साक्षरता कोर्समा २५ सयभन्दा बढी ड्राइभर पार्टनर सहभागी

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
अपाङ्गमैत्री वातावरण निर्माण गर्न आग्रह
TOP STORIES

उच्च सूरक्षा सतर्कता अपनाउन आग्रह 

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
TOP STORIES

इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
Next Post
नेपाल –कतार संयुक्त व्यवसाय परिषद् मण्डल काठमाडौँमाद्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने

नेपाल –कतार संयुक्त व्यवसाय परिषद् मण्डल काठमाडौँमाद्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

चीनले नेपालका चार वटा परियोजनामा सहयोग गर्ने

चीनले नेपालका चार वटा परियोजनामा सहयोग गर्ने

सोमवार, साउन ५, २०८२
फुडमाण्डुको १४ औं वार्षिकोत्सवको अवसरमा फुडमाण्डु वानमार्टको शुभारम्भ

फुडमाण्डुको १४ औं वार्षिकोत्सवको अवसरमा फुडमाण्डु वानमार्टको शुभारम्भ

मङ्लबार, कार्तिक २७, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बैंकिङ क्षेत्रलाई अर्थतन्त्रको ‘मुटु’ मान्दै नीतिगत सहजीकरण गर्न सिबिफिनको आग्रह; जलवायु जोखिम र सुस्त अर्थतन्त्रप्रति चिन्ता
FEATURED

बैंकिङ क्षेत्रलाई अर्थतन्त्रको ‘मुटु’ मान्दै नीतिगत सहजीकरण गर्न सिबिफिनको आग्रह; जलवायु जोखिम र सुस्त अर्थतन्त्रप्रति चिन्ता

बिहिबार, अशोज ८, २०८३
कर्णाली याक्सको हेडगेयर पार्टनरमा पल्मबर पाइप
TOP STORIES

कर्णाली याक्सको हेडगेयर पार्टनरमा पल्मबर पाइप

बिहिबार, अशोज ८, २०८३
इनड्राइभरको वित्तीय साक्षरता कोर्समा २५ सयभन्दा बढी ड्राइभर पार्टनर सहभागी
FEATURED

इनड्राइभरको वित्तीय साक्षरता कोर्समा २५ सयभन्दा बढी ड्राइभर पार्टनर सहभागी

बिहिबार, अशोज ८, २०८३
अपाङ्गमैत्री वातावरण निर्माण गर्न आग्रह
TOP STORIES

उच्च सूरक्षा सतर्कता अपनाउन आग्रह 

बिहिबार, अशोज ८, २०८३
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
TOP STORIES

इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

बिहिबार, अशोज ८, २०८३
नाडा र भन्सार विभागबीच हालैको बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
TOP STORIES

नाडा र भन्सार विभागबीच हालैको बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल

बिहिबार, अशोज ८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In