Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, September 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना 

Sambridinews by Sambridinews
शुक्रबार, माघ २३, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना 
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ  ,सूचना प्रविधि क्षेत्रमा तीन दशकदेखि सक्रिय रहँदै आएको सागर ग्रुपले आगामी माघ २२ गतेदेखि माघ २७ गतेसम्म काठमाडौंको कलंकीस्थित कर्पोरेट हाउसमा विशेष प्रविधि एक्स्पो आयोजना गर्ने भएको छ। “Baleyo Experience: Technology & Lifestyle” नाम दिइएको यस एक्स्पो सागर ग्रुपले आयोजना गर्ने प्रविधि एक्स्पोको चौथो संस्करण हो। 

ग्राहक, विक्रेता, पत्रकार तथा शुभेच्छुकहरूलाई एउटै थलोमा भेला गराउँदै सूचना प्रविधिका नयाँ प्रवृत्ति, नवीन उत्पादन तथा बजार अवस्थाबारे प्रत्यक्ष अन्तरक्रिया गर्ने उद्देश्यले यो एक्स्पो आयोजना गर्न लागिएको सागर ग्रुपले जनाएको छ। सागर ग्रुपकी भाइस चेयरपर्सन बुद्ध लक्ष्मी मानन्धरले यस एक्स्पोले ब्राण्ड र ग्राहकबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ। 

You might also like

राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि

ग्लोबल आइएमई सेक्युरिटिजको तेस्रो साधारण सभा सम्पन्न: प्रतिकुल परिस्थितिमा पनि शेयरधनीलाई ३.८% नगद लाभांश दिने र मार्जिन कारोबार सुरु गर्ने घोषणा

मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक

एक्स्पोमा Brother, Konica Minolta, Kaspersky, NEC, Micropack, X-Lab, IDP लगायतका ब्राण्डहरूका उत्पादन तथा सेवाबारे जानकारी लिन सकिनेछ। सो अवसरमा सम्बन्धित ब्राण्डका प्रतिनिधि तथा प्राविधिकहरू उपस्थित भई आवश्यक जानकारी प्रदान गर्नेछन्। एक्स्पो अवधिभर उत्पादन तथा सेवा खरिद गर्ने ग्राहकहरूले विशेष छुट तथा अतिरिक्त सेवा पाउनेछन् भने Brother र Konica Minolta ले नयाँ उत्पादनहरू सार्वजनिक गर्नुका साथै सहभागिहरूलाई विभिन्न प्रकारका प्रोडक्ट ट्रेनिङ पनि प्रदान गरिनेछ। 

६ दिनसम्म प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने एक्स्पोमा अवलोकनका लागि आउने आगन्तुकहरूलाई हाई टी तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।  

Related

Previous Post

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने

Next Post

पश्चिमि वायुकाे प्रभावले केही स्थानमा हल्का वर्षाकाे सम्भावना

Sambridinews

Sambridinews

Related Posts

राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि
TOP STORIES

राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि

by Sambridinews
आइतवार, अशोज ४, २०८३
ग्लोबल आइएमई सेक्युरिटिजको तेस्रो साधारण सभा सम्पन्न: प्रतिकुल परिस्थितिमा पनि शेयरधनीलाई ३.८% नगद लाभांश दिने र मार्जिन कारोबार सुरु गर्ने घोषणा
FEATURED

ग्लोबल आइएमई सेक्युरिटिजको तेस्रो साधारण सभा सम्पन्न: प्रतिकुल परिस्थितिमा पनि शेयरधनीलाई ३.८% नगद लाभांश दिने र मार्जिन कारोबार सुरु गर्ने घोषणा

by Sambridinews
आइतवार, अशोज ४, २०८३
मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक
FEATURED

मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक

by Sambridinews
आइतवार, अशोज ४, २०८३
नाडाद्वारा बाढीपीडितहरूलाई राहत सामग्री तथा रू. १० लाख नगद सहयोग हस्तान्तरण
TOP STORIES

नाडाद्वारा बाढीपीडितहरूलाई राहत सामग्री तथा रू. १० लाख नगद सहयोग हस्तान्तरण

by Sambridinews
आइतवार, अशोज ४, २०८३
संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित
TOP STORIES

संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित

by Sambridinews
शनिबार, अशोज ३, २०८३
Next Post
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

पश्चिमि वायुकाे प्रभावले केही स्थानमा हल्का वर्षाकाे सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बुद्धजयन्तिका अवसरमा सार्वजनिक बिदा

बुद्धजयन्तिका अवसरमा सार्वजनिक बिदा

शुक्रबार, बैशाख २२, २०८०
“नेपालमा शान्ति, अमनचयन र स्थिरता कायम भए युएईको भिसा छिट्टै सहज तथा खुकुलो हुनसक्छ”: राजदूत क्षेत्री

“नेपालमा शान्ति, अमनचयन र स्थिरता कायम भए युएईको भिसा छिट्टै सहज तथा खुकुलो हुनसक्छ”: राजदूत क्षेत्री

शुक्रबार, अशोज २४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि
TOP STORIES

राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि

आइतवार, अशोज ४, २०८३
ग्लोबल आइएमई सेक्युरिटिजको तेस्रो साधारण सभा सम्पन्न: प्रतिकुल परिस्थितिमा पनि शेयरधनीलाई ३.८% नगद लाभांश दिने र मार्जिन कारोबार सुरु गर्ने घोषणा
FEATURED

ग्लोबल आइएमई सेक्युरिटिजको तेस्रो साधारण सभा सम्पन्न: प्रतिकुल परिस्थितिमा पनि शेयरधनीलाई ३.८% नगद लाभांश दिने र मार्जिन कारोबार सुरु गर्ने घोषणा

आइतवार, अशोज ४, २०८३
मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक
FEATURED

मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक

आइतवार, अशोज ४, २०८३
नाडाद्वारा बाढीपीडितहरूलाई राहत सामग्री तथा रू. १० लाख नगद सहयोग हस्तान्तरण
TOP STORIES

नाडाद्वारा बाढीपीडितहरूलाई राहत सामग्री तथा रू. १० लाख नगद सहयोग हस्तान्तरण

आइतवार, अशोज ४, २०८३
संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित
TOP STORIES

संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित

शनिबार, अशोज ३, २०८३
रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न

शनिबार, अशोज ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In