Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, May 1, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि

Sambridinews by Sambridinews
शनिबार, माघ १८, २०८२
in TOP STORIES, समाचार
0
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वल्र्ड बुक अफ रेकर्डमा

रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्याे

सरकारले आजपनि जाेखिमपुर्ण सुकुम्वासी बस्ती हटाउदै

गेटवे इन्टरनेसनल एकेडेमीले प्रथम क्याम्ब्रिज कप छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
पुरानो बानेश्वरको रोहिनी मार्गस्थित आयोजक क्याम्ब्रिज पब्लिक हाइ स्कुलमा भएको फाइनलमा गेटवेले नेक्सस इन्टरनेसनल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । उपाधिसंगै गेटवेले ३० हजार तथा नेक्ससले २० हजार नगद पुरस्कार हात पारे ।
पिस प्वाइन्टले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई ५–१ गोलले हराउदै तेश्रो भयो । पिस प्वाइन्टले १० हजार नगद पुरस्कार प्राप्त ग¥यो ।
गेटवेका अनुप तामाङ उत्कृष्ट खेलाडी तथा गेटवेकै सौगात कार्की उत्कृष्ट गोलरक्षक घोषित भए । पिस प्वाइन्टका सुरज रेग्मी सर्वाधिक गोलकर्ता बने ।
विजेतालाई नेपाल प्रहरीका पूर्व महानिरीक्षक धीरजप्रताप सिंह, अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य समेत रहेका नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की, राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगर, क्याम्ब्रिजकी संस्थापक प्रधानाध्यापक रिता राई दाहाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा २१ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Related

Previous Post

फागुन १ देखि नेपाल प्रहरीको रासन स्केल बढ्ने

Next Post

निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल

Sambridinews

Sambridinews

Related Posts

तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वल्र्ड बुक अफ रेकर्डमा
TOP STORIES

तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वल्र्ड बुक अफ रेकर्डमा

by Sambridinews
शुक्रबार, बैशाख १८, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्याे

by Sambridinews
शुक्रबार, बैशाख १८, २०८३
सरकारले आजपनि जाेखिमपुर्ण सुकुम्वासी बस्ती हटाउदै
FEATURED

सरकारले आजपनि जाेखिमपुर्ण सुकुम्वासी बस्ती हटाउदै

by Sambridinews
शुक्रबार, बैशाख १८, २०८३
पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सम्पन्न
FEATURED

पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सम्पन्न

by Sambridinews
बिहिबार, बैशाख १७, २०८३
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात
FEATURED

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

by Sambridinews
बिहिबार, बैशाख १७, २०८३
Next Post
निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल

निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

आज देशका केही भागमा भारी बर्षाको सम्भावना

बिहिबार, साउन १८, २०८०
इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा कुनै कारबाही हुँदैन: यातायात व्यवस्था विभाग

इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा कुनै कारबाही हुँदैन: यातायात व्यवस्था विभाग

बुधबार, भदौ ११, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वल्र्ड बुक अफ रेकर्डमा
TOP STORIES

तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वल्र्ड बुक अफ रेकर्डमा

शुक्रबार, बैशाख १८, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्याे

शुक्रबार, बैशाख १८, २०८३
सरकारले आजपनि जाेखिमपुर्ण सुकुम्वासी बस्ती हटाउदै
FEATURED

सरकारले आजपनि जाेखिमपुर्ण सुकुम्वासी बस्ती हटाउदै

शुक्रबार, बैशाख १८, २०८३
पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सम्पन्न
FEATURED

पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सम्पन्न

बिहिबार, बैशाख १७, २०८३
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात
FEATURED

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

बिहिबार, बैशाख १७, २०८३
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
TOP STORIES

चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने

बिहिबार, बैशाख १७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In