Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, April 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

देश धरापमा छ

Sambridinews by Sambridinews
शुक्रबार, मंसिर २३, २०७९
in विचार
0
देश धरापमा छ
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनाेद दाहाल

शहरिया कमजोर चेतना निर्णायक हुने समाज बनेको छ र विवेकहीनहरु सत्तामा जाने स्थिति छ । यस्ता मानिसलाई विदेशीशक्तिले सहजै उपयोग गर्छन् र गरिरहेकै छन् । जनआन्दोलन र बिद्रोहको नेतृत्व गर्ने दलहरु सिद्धान्तहीन र नैतिकपतनतिर गएपछि देश धरापमा परेको हो ।

एमालेले एउटा प्रचार गरिरहेको छ- केपिबाले बिरोध गर्नासाथ भारत खुट्टा कमाउँदै महाकालीबाट पछि हट्यो ।

You might also like

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

यस्तैयस्तै प्रचारको प्रभावमा परेर मोरामोरिहरु बाका मोहित छोराछोरि भएका छन् ।

पुष्पकमलमा नैतिकताको नामोनिशाना छैन । उनको जस्तो हैसियत त विदेशीले पत्याएको मामुली मान्छेको पनि हुँदोरैछ भन्ने घण्टी बजेर दुनीयाँलाई सिकाईसक्यो । संसदीय व्यवस्था भित्र अब उनी रहनु र नहुनुको कुनै अर्थ छैन भन्ने घटनाक्रमले देखाईसक्यो । अझ पनि उनी नैतिकताको आधारमा राजीनामा दिने मनस्थितिमा छैनन् ।

माकुनेहरुको त नेपाली राजनीतिमा अब कुनै अौचित्य रहने छैन, एउटा राष्ट्रिय पार्टी बनाउन नसक्ने अवस्थामा पतन भएका उनले नैतिकता देखाए पनि नदेखाए पनि कुनै अर्थ राख्दैन ।

कांग्रेस कुनै दल हैन, यो त गुटगत स्वार्थमा लिप्त वा अराजकहरुको भीड हो जसले राष्ट्रिय स्वाधिनतालाई कौडीको भाउमा बेचेर देशलाई सँधै घात गरिरहेको छ । यो खाँटी दलाल पार्टी हो, श्रमिक जनतालाई समेत धरौटी राखेर उनीहरु तिनैका पसिना, रगत र आँसु पिएर खानुलाई अधिकार ठान्दछन् ।

समाजलाई उल्टो दिशातिर लैजाने सामन्तवाद जस्तो पिछडिएका चेतना व्यापक रुपमा फैलाईएको छ । मसानघाटबाट प्रेत उठेर आएको मिथक झैं संसदमा राप्रपा पुगिसकेको छ । यिनका नैतिकता भनेको शोषक, सामन्तको सेवा हो र अन्धविश्वासको अन्धकार फैलाउनु हो किनकि राप्रपा भन्नेहरु निशाचर हुन् ।

राजनीतिको ज्ञान र अभ्यास नभएकाहरु उत्पादन गर्ने र सत्तामा पुर्याउने साम्राज्यवादको पोलिसी अनुसार नेपाली संस्करणका गुआईडो, जेलेन्स्कीहरु यहाँ उत्पादन गरिएका छन् । उनीहरुबाट हाम्रो देश जोगिने सम्भावना नै हुन्न । राजनीति अति जोखिमयुक्त कार्य हो जुन निक्कै लामो अभ्यासबाट मात्र सम्भव हुन्छ । रवी र गगनहरु यसकै लागि उत्पादन गरिएका हुन् । उनीहरु जोखिमपूर्ण खेलका लागि प्रयोगमा ल्याईदिने छन् ताकि अरु शक्तिहरुले चुनौति दिन नसकून् ।

नैतिकता नभएका नेतृत्वहरु र सिद्धान्तलाई तिलाञ्जली दिने अवशरवादीबाट देश र जनताको हित र रक्षा हुनसक्ने अवस्था छैन ।

Related

Previous Post

संसद महासचिव भरतराज गौतमले दिएको पत्र कार्यान्वयन नगर्नु अन्तरिम आदेश

Next Post

ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश

Sambridinews

Sambridinews

Related Posts

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १९, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ
विचार

जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ

by Sambridinews
शनिबार, मंसिर २१, २०८२
Next Post
ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश

ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न

ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न

शुक्रबार, साउन ३२, २०८१
सरकारले एकैपटक खारेज गर्‍यो ३७ निर्माण कम्पनीको लाइसेन्स

सरकारले एकैपटक खारेज गर्‍यो ३७ निर्माण कम्पनीको लाइसेन्स

आइतवार, साउन ५, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने
TOP STORIES

अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने

मङ्लबार, बैशाख ८, २०८३
सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा 
TOP STORIES

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा 

मङ्लबार, बैशाख ८, २०८३
विदेशी केराको आयात रोक्न  सरकारसँग केरा उत्पादक महासंघको माग
TOP STORIES

विदेशी केराको आयात रोक्न सरकारसँग केरा उत्पादक महासंघको माग

मङ्लबार, बैशाख ८, २०८३
नाडा र वाणिज्य विभागबीच अटोमोवाइलमा अधिकतम मूल्य स्टिकर अनिवार्य गर्ने विषयमा छलफल
FEATURED

नाडा र वाणिज्य विभागबीच अटोमोवाइलमा अधिकतम मूल्य स्टिकर अनिवार्य गर्ने विषयमा छलफल

मङ्लबार, बैशाख ८, २०८३
महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल
FEATURED

महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल

मङ्लबार, बैशाख ८, २०८३
लण्डनमा भक्तपुरकाे विस्का
FEATURED

लण्डनमा भक्तपुरकाे विस्का

मङ्लबार, बैशाख ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In