माघ ४, काठमाडाैं । जेनजी आन्दोलनपछि बसेको बैठक ७ मिनेट बसेर सकिएकाे छ ।
राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित भएको छ ।
आइतबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले पारित गरेको हो ।
बोहराको गत पुस ३० गते निधन भएको थियो ।















