Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

टेलिकमले सार्वजनिक गर्‍यो वाइफाई-६ इन्टरनेट सेवा, एकैसाथ धेरै डिभाइस चलाउन सकिने

Sambridinews by Sambridinews
बुधबार, पुस ९, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
टेलिकमले सार्वजनिक गर्‍यो वाइफाई-६ इन्टरनेट सेवा, एकैसाथ धेरै डिभाइस चलाउन सकिने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल टेलिकमले एकैसाथ धेरै डिभाइस प्रयोग गर्न सकिने वाइफाई-६ प्रविधिको इन्टरनेट सेवा सार्वजनिक गरेको छ। फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवालाई थप गुणस्तरीय बनाउन टेलिकमले वाइफाई-६ प्रविधिको राउटर (सीपीई) र पहिलो पटक एक्सेस पोइन्ट (एपी) समेत उपलब्ध गराएको हो।

यससँगै अब वाइफाई ६ प्याकेज अन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच इन्टरनेट वितरण गरिने नेपाल टेलिकमले जनाएको छ । यसअघि वाइफाई ५ प्रविधिको सीपीई उपलब्ध गराउँदै आएको टेलिकमले अब वाइफाई ६ प्रविधिको सीपीईका साथै पहिलो पटक एपी समेत ल्याएको हो।

You might also like

पानी पार्ने प्रणाली पश्चिनतर्फ सर्दै, दिउसाे काठमाडौंमा भारी वर्षाको सम्भावना

सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता

उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना

नयाँ प्रविधिका यी उपकरण प्रयोग गर्दा घर वा कार्यालयका विभिन्न स्थानमा वाइफाई सिग्नल कमजोर हुने समस्या कम हुनुका साथै इन्टरनेट स्पिडमा समेत उल्लेखनीय सुधार आउने टेलिकमको दाबी छ।

वाइफाई ६ प्रविधिले एकैसाथ धेरै डिभाइस कनेक्ट गर्न, सबै प्रयोगकर्तालाई पूर्ण स्पिडमा इन्टरनेट उपलब्ध गराउन, डाटा ट्रान्सफर छिटो गर्न तथा डिभाइसको ब्याट्री लाइफ बढाउन सहयोग गर्ने बताइएको छ । साथै, यो प्रविधि सुरक्षित र भरपर्दो इन्टरनेट सेवाका लागि पनि प्रभावकारी मानिन्छ।

ग्राहकहरूका लागि नेपाल टेलिकमले वाइफाई ६ इन्डिभिजुअल प्याकेज र प्रिमियम प्याकेज उपलब्ध गराएको छ । इन्डिभिजुअल प्याकेज अन्तर्गत इन्टरनेट तथा टेलिफोन प्याकेज, इन्टरनेट–बेसिक एनटीटीभी–टेलिफोन प्याकेज र इन्टरनेट–प्रिमियम एनटीटीभी–टेलिफोन प्याकेजमध्ये कुनै एक छनोट गर्न सकिने छ।

त्यस्तै, प्रिमियम प्याकेज अन्तर्गत प्रिमियम इन्टरनेट प्याकेज मात्र, प्रिमियम इन्टरनेट तथा बेसिक एनटीटीभी प्याकेज र प्रिमियम इन्टरनेट तथा प्रिमियम एनटीटीभी प्याकेजमध्ये कुनै एक रोज्न सकिने व्यवस्था गरिएको छ। यी सबै प्याकेज १००, १५० र २०० एमबीपीएस क्षमताका हुनेछन् भने मोबाइल डाटासमेत उपलब्ध हुने टेलिकमले जनाएको छ ।

वाइफाई ६ प्रविधिको सीपीई र एपी, एफटीटीएचका नयाँ दररेट तथा अन्य विस्तृत जानकारी नेपाल टेलिकमको वेबसाइट र ‘नेपाल टेलिकम’ एपमार्फत प्राप्त गर्न सकिने छ। साथै १९८ मा फोन गरेर वा नजिकको नेपाल टेलिकम कार्यालयबाट पनि थप जानकारी लिन सकिने प्रवक्ता रबिन्द्र मानन्धरले जानकारी दिएका छन् ।

Related

Previous Post

Holiday Inn by IHG र क्लब चौलानी लिमिटेडबीच होटल व्यवस्थापन सम्झौता हस्ताक्षर सम्पन्न

Next Post

नाडाको ४९ औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयनका लागि पुस २५ गते निर्वाचन

Sambridinews

Sambridinews

Related Posts

आजको मौसम
TOP STORIES

पानी पार्ने प्रणाली पश्चिनतर्फ सर्दै, दिउसाे काठमाडौंमा भारी वर्षाको सम्भावना

by Sambridinews
शनिबार, अशोज १०, २०८३
सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता
FEATURED

सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता

by Sambridinews
शनिबार, अशोज १०, २०८३
उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना
TOP STORIES

उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना

by Sambridinews
शनिबार, अशोज १०, २०८३
साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै
TOP STORIES

साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै

by Sambridinews
शनिबार, अशोज १०, २०८३
इसेवाद्वारा रु. १० मै ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा coverage
FEATURED

इसेवाद्वारा रु. १० मै ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा coverage

by Sambridinews
शनिबार, अशोज १०, २०८३
Next Post
नाडाको ४९ औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयनका लागि पुस २५ गते निर्वाचन

नाडाको ४९ औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयनका लागि पुस २५ गते निर्वाचन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

निर्वाचन आयोगद्धारा ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि दल दर्ताका लागिआह्वान

निर्वाचन आयोगद्धारा ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि दल दर्ताका लागिआह्वान

शनिबार, साउन २१, २०७९
सर्वाेच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले कार्यभार सम्हालेका

सर्वाेच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले कार्यभार सम्हालेका

सोमवार, अशोज २१, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आज मलाई यस्तो लाग्छ
साहित्य / ब्लग

आज मलाई यस्तो लाग्छ

शनिबार, अशोज १०, २०८३
आजको मौसम
TOP STORIES

पानी पार्ने प्रणाली पश्चिनतर्फ सर्दै, दिउसाे काठमाडौंमा भारी वर्षाको सम्भावना

शनिबार, अशोज १०, २०८३
सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता
FEATURED

सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता

शनिबार, अशोज १०, २०८३
उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना
TOP STORIES

उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना

शनिबार, अशोज १०, २०८३
साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै
TOP STORIES

साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै

शनिबार, अशोज १०, २०८३
इसेवाद्वारा रु. १० मै ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा coverage
FEATURED

इसेवाद्वारा रु. १० मै ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा coverage

शनिबार, अशोज १०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In