Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, August 6, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भीजी मोटर्सद्वारा ७ सिटर विद्युतीय भ्यान सार्वजनिक

Sambridinews by Sambridinews
सोमवार, पुस ७, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
भीजी मोटर्सद्वारा ७ सिटर विद्युतीय भ्यान सार्वजनिक
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, पुस ६, नेपालका लागि एसआरएम (SRM) र जोयलोङ (Joylong) ब्रान्ड विद्युतीय सवारी साधन (ईभी)को अधिकृत विक्रेता भीजी मोटर्सले एरआरएमको ७ सिटर विद्युतीय भ्यान सार्वजनिक गरेको छ । काठमाडौंको सोल्टी होटलमा आयोजित एक विशेष समारोहमा वरिष्ठ अभिनेता सुनिल थापाले उक्त भ्यान अनावरण गर्नुभएको थियो ।

५० किलोवाटको मोटर रहेको तथा ३०० किलोमिटर रेन्ज भएको यो भ्यानको मूल्य ३९ लाख रुपैयाँ तोकिएको छ । यो भ्यान कर्पोरेट हाउस, होटल, स्कुल लगायतलाई निकै उपयोगी मानिएको छ । नेपालभरिमा कम्पनीका ७५ बढी चार्जिङ स्टेसन र २० भन्दा बढी सर्भिस सेन्टरहरु छन् । यसका स्पेयर पार्ट्सको मूल्यको अरु ईभीको तुलनामा ८० प्रतिशत कम पर्छ ।

You might also like

सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल

पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्

सो अवसरमा कम्पनीले ईभी बारेको मिथक र भावी प्रभावसम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा सवारीधनीका मुख्य चासोलाई सम्बोधन गर्दै विभिन्न विज्ञहरूले प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा जोयलोङका दक्षिण एसियाली बिक्री प्रमुख जर्ज कियाओ (George Qiao)  ले जोयलोङ र एसआरएमका सवारी साधनको इन्जिनियरिङ गुणस्तरबारे जानकारी गराउनुभयो । उहाँले नेपाल भित्र्याइएको विद्युतीय सवारी (ईभी) प्रविधिको विश्वव्यापी बजारमा परीक्षण भइसकेको र यसले स्थानीय हावापानीमा पनि विश्वसनीयता सुनिश्चित गर्ने बताउनुभयो ।

अटोमोटिभ ईभी ड्राइभ ट्रेन विशेषज्ञ सम्राट गौतमले वातावरणसम्बन्धी तथ्यांक प्रस्तुत गर्दै कमर्सियल ईभीको प्रयोगले सवारीसाधनबाट हुने प्रदूषण ८० प्रतिशतले घटाउने बताउनुभयो । उहाँले एउटा मात्र डिजेल भ्यानलाई एसआरएम ईभीले प्रतिस्थापन गर्दा पनि काठमाडौं जस्ता सहरी क्षेत्रको वायु गुणस्तरमा ठूलो सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।

कम्पनीका बिजनेस हेड चन्दन रौनियारले विस्तृत लागत–लाभ विश्लेषण प्रस्तुत गर्नुभयो । उहाँले सुरुवाती लगानी पेट्रोल वा डिजेल गाडीको तुलनामा केही फरक भए पनि दैनिक सञ्चालन खर्चमा हुने बचत अतुलनीय रहेको प्रष्ट पार्नुभयो । उहाँले अनुमानित रिसेल मूल्यबारे चर्चा गर्दै भन्नुभयो, ‘इन्धनमा आधारित बजार खुम्चिँदै जाँदा सेकेन्ड–ह्यान्ड विद्युतीय सवारीको माग र मूल्य दुवै उच्च रहनेछ ।’

मेकानिकल इन्जिनियर दीपक शर्माले विद्युतीय सवारीको मेकानिक्सबारे जानकारी गराउनुभएको थियो । ‘ईभीमा इन्धन गाडीको तुलनामा चलायमान पार्टपुर्जाहरू कम हुने भएकाले मर्मत खर्च ६०% भन्दा बढीले कम हुन्छ,’ उहाँले भन्नुभयो । उहाँले यसमा आयल चेन्ज, स्पार्क प्लग र जटिल ट्रान्समिसन मर्मतको झन्झट नहुने
बताउनुभयो ।

खरिदकर्तामा हुने ब्याट्रीसम्बन्धी चासोलाई सम्बोधन गर्दै दिनेश दाहालले ब्याट्री रिसाइक्लिङमा भएका प्रगति र घट्दो प्रतिस्थापन लागतबारे चर्चा गर्नुभयो । उहाँले आधुनिक ईभी ब्याट्रीहरू गाडीको सामान्य व्यावसायिक आयुभन्दा लामो समयसम्म टिक्ने गरी डिजाइन गरिएको र रिसाइक्लिङ कार्यक्रमहरूले ‘चक्रिय अर्थतन्त्र (सर्कुलर इकोनोमी) सुनिश्चित गर्ने बताउनुभयो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले आगामी दिनमा पनि चीनबाट प्राविधिक र इन्जिनियरहरू ल्याएर विद्युतीय सवारीचालक र सवारीधनीलाई ईभीका विविध पक्षबारे जानकारी गराउन यस्ता कार्यशालाहरू आयोजना गर्दै जाने बताउनुभयो ।

Related

Previous Post

नेपाल एड्भेन्चर रनिङ महासंघद्वारा TIA मा अल्ट्रा ट्रेल धाविकाहरु सुनमाया र राम माया बुढालाई स्वागत

Next Post

एमसीए नेपालद्वारा साढे ३ अर्बका दुई ठेक्का सम्झाैतामा हस्ताक्षर

Sambridinews

Sambridinews

Related Posts

सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश
TOP STORIES

सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

by Sambridinews
बिहिबार, साउन २१, २०८३
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल
TOP STORIES

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल

by Sambridinews
बिहिबार, साउन २१, २०८३
पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्
TOP STORIES

पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्

by Sambridinews
बुधबार, साउन २०, २०८३
देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा
FEATURED

देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा

by Sambridinews
बुधबार, साउन २०, २०८३
क्युकेएस अन्तरविद्यालय फुटसल भोलिदेखि
TOP STORIES

क्युकेएस अन्तरविद्यालय फुटसल भोलिदेखि

by Sambridinews
बुधबार, साउन २०, २०८३
Next Post
एमसीए नेपालद्वारा साढे ३ अर्बका दुई ठेक्का सम्झाैतामा हस्ताक्षर

एमसीए नेपालद्वारा साढे ३ अर्बका दुई ठेक्का सम्झाैतामा हस्ताक्षर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा ९९८ जना विभूषित

संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा ९९८ जना विभूषित

सोमवार, अशोज ३, २०७९
पुनर्जागरण र नेपाली दुरअवस्था

कम्युनिस्टहरुलाई संसदीय सत्ताले उपयोग गर्दै

बुधबार, पुस २७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश
TOP STORIES

सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

बिहिबार, साउन २१, २०८३
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल
TOP STORIES

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल

बिहिबार, साउन २१, २०८३
पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्
TOP STORIES

पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्

बुधबार, साउन २०, २०८३
देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा
FEATURED

देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा

बुधबार, साउन २०, २०८३
क्युकेएस अन्तरविद्यालय फुटसल भोलिदेखि
TOP STORIES

क्युकेएस अन्तरविद्यालय फुटसल भोलिदेखि

बुधबार, साउन २०, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
TOP STORIES

नेपाल टेलिकमको विशेष योजना : बक्यौता महशुलमा जरिवाना छुट

बुधबार, साउन २०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In