Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, March 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल एड्भेन्चर रनिङ महासंघद्वारा TIA मा अल्ट्रा ट्रेल धाविकाहरु सुनमाया र राम माया बुढालाई स्वागत

Sambridinews by Sambridinews
सोमवार, पुस ७, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
नेपाल एड्भेन्चर रनिङ महासंघद्वारा TIA मा अल्ट्रा ट्रेल धाविकाहरु सुनमाया र राम माया बुढालाई स्वागत
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

RMB Ultra Trail Cape Town- RMBUTCT प्रतियोगितामा Ultra Trail 100 KM  इभेन्टका स्वर्ण पदक विजेता, श्री सुनमाया बुढा र short Trail Series (Peninsula Traverse- 55 KM  इभेन्ट ) का कास्य पदक विजेता श्री. राम माया बुढालाई नेपाल एड्भेन्चर रनिङ महासंघका सचिव, श्री शहदेव व्यञ्जनकारज्यू र टीम तथा अनलाइन खबर ( online khabar) का सम्पादक, श्री गोविन्द राज नेपालका टिमले उक्त धविकाहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुको साथै प्रतियोगिताको अनुभव ब्रिफिङ समेत गरेको छ। हालै स्पेनमा आयोजित WMTRC25 साहसिक अल्ट्रा दौड प्रतियोगितामा सुनमाया बुढा नेपालको ऐतिहासिक रजत पदक बिजयी हुँदै निज अल्ट्रा ट्रेल धाविकाहरु: सुनमाया- चौथो स्थानमा र राम माया – सहभागिता रहेको, थाइल्याण्डमा UTMB द्वारा आयोजित चिआङमाई दाओ-१६० कि मी प्रतियोगीता समेत खेलेर आर्थिक वर्ष २०२५ को समापन गर्दै स्वदेश फर्कनु भएका हुन् ।

साहसिक खेल र खेलाडीका लागि सँधै प्रेरणाको स्रोत रहेको नेपाल एड्भेन्चर रनिङ महासंघ प्रतिबद्धता व्यक्त गर्दछ ।

You might also like

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

प्रिन्स र आदित्यलाई स्वर्ण

कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु

Related

Previous Post

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था, विश्व बैंक तथा एशियाली विकास बैंकको साझेदारीमा नेपालमा लेखा तथा लेखापरीक्षणसम्बन्धी “मापदण्ड तथा नैतिकताको अनुपालनसम्बन्धी प्रतिवेदन (ROSC) को मूल्याङ्कन कार्य गर्ने

Next Post

भीजी मोटर्सद्वारा ७ सिटर विद्युतीय भ्यान सार्वजनिक

Sambridinews

Sambridinews

Related Posts

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
FEATURED

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

by Sambridinews
आइतवार, चैत्र ८, २०८२
प्रिन्स र आदित्यलाई स्वर्ण
TOP STORIES

प्रिन्स र आदित्यलाई स्वर्ण

by Sambridinews
शनिबार, चैत्र ७, २०८२
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु
TOP STORIES

कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु

by Sambridinews
शनिबार, चैत्र ७, २०८२
विपी राजमार्ग एकतर्फी सञ्चालन
FEATURED

वर्षाले अवरुद्ध बीपी राजमार्ग सञ्चालन

by Sambridinews
शनिबार, चैत्र ७, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित
TOP STORIES

भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित

by Sambridinews
शनिबार, चैत्र ७, २०८२
Next Post
भीजी मोटर्सद्वारा ७ सिटर विद्युतीय भ्यान सार्वजनिक

भीजी मोटर्सद्वारा ७ सिटर विद्युतीय भ्यान सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना

भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु

बिहिबार, मंसिर १३, २०८१
प्रधानमन्त्री प्रचण्ड जम्बो टोलीका साथ भारत भ्रमणमा

प्रधानमन्त्री प्रचण्डविरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २८ मंसिरमा निर्णय

सोमवार, अशोज ८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
FEATURED

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

आइतवार, चैत्र ८, २०८२
प्रिन्स र आदित्यलाई स्वर्ण
TOP STORIES

प्रिन्स र आदित्यलाई स्वर्ण

शनिबार, चैत्र ७, २०८२
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु
TOP STORIES

कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु

शनिबार, चैत्र ७, २०८२
विपी राजमार्ग एकतर्फी सञ्चालन
FEATURED

वर्षाले अवरुद्ध बीपी राजमार्ग सञ्चालन

शनिबार, चैत्र ७, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित
TOP STORIES

भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित

शनिबार, चैत्र ७, २०८२
जेडटिई रेडम्याजिक ११ प्रो चाँडै नेपाली बजारमा आउँदै 
TOP STORIES

जेडटिई रेडम्याजिक ११ प्रो चाँडै नेपाली बजारमा आउँदै 

शनिबार, चैत्र ७, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In