Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, March 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

गरिमा रोड रेस, २०८२ अयोजना हुने

Sambridinews by Sambridinews
बुधबार, कार्तिक २७, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
गरिमा रोड रेस, २०८२ अयोजना हुने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

बर्षाले अवरूद्ध विपि राजमर्ग सञ्चालनमा

मिलन र सुनसरी पहिलो

रोशीखोलामा आएको बाढीले बगाएर १ जना मजदुरको मृत्यु


काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १९औं वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ मिति २०८२ मंसिर ६ गते, शनिबारका दिन गरिमा रोड रेसको दोस्रो संस्करण गरिमा रोड रेस, २०८२ आयोजना गर्न लागेको छ ।
विकास बैंकले गत वर्षदेखि शुरु गरेको गरिमा रोड रेस प्रतियोगिता खुला (महिला तथा पुरुष) तर्फ १० किलोमिटर, कर्पोरेट (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर र भेट्रान (महिला तथा पुरुष) तर्फ समेत ५ किलोमिटरको हुनेछ । गत वर्ष खुला र कर्पोरेट विधामा मात्र रोड रेस प्रतियोगिता आयोजना भएकोमा यस वर्ष महिलातर्फ ४५ वर्ष र पुरुषतर्फ ५० वर्ष उमेर पार गरेका प्रतियोगीहरुलाई समेत समेट्ने उद्देश्यले भेट्रान विधा समेत थप गरिएको छ । करिब १,००० जना प्रतियोगी सहभागी हुने अपेक्षा रहेको गरिमा रोड रेस, २०८२ मा सहभागी प्रतियोगीहरुमध्ये खुलातर्फको दुवै समूहको विजेताले जनही रु.५०,००० र कर्पोरेट र भेट्रान तर्फ जनही रु.३०,००० नगद पुरस्कार प्राप्त गर्नेछन । साथै, खुला तर्फ दोस्रो स्थान हासिल गर्नेले रु.३५,०००, तृतीय स्थान हासिल गर्नेले रु.२०,०००, चौथो स्थान हासिल गर्नेले रु.१५,००० र पाँचौ स्थान हासिल गर्नेले रु.१०,००० नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, कर्पोरेट र भेट्रान तर्फ दोस्रो स्थान हासिल गर्नेले जनही रु २०,०००, तृतीय हुनेले रु १४,०००, चौथो हुनेले रु १०,००० र पाँचौ हुनेले रु.७,००० नगद पुरस्कार प्राप्त गर्नेछन् ।
बालुवाटार, काठमाण्डौ स्थित विकास बैंकको प्रस्तावित केन्द्रीय कार्यालय रहने भवन परिसरबाट शुरु हुने रोड रेस प्रतियोगिताको खुला तर्फको प्रतिस्पर्धा बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ को कार्यालय भवन पुगेर पूनः सोही बाटो हुँदै बालुवाटार पुगेपश्चात समापन हुनेछ । त्यसैगरी कर्पोरेट र भेट्रान तर्फको प्रतिस्पर्धा सोही स्थानबाट शुरु भई बाँसबारी स्थित न्युरो अस्पताल पुगेर पूनः सोही बाटो बालुवाटार पुगे पश्चात समापन हुनेछ ।
प्रतियोगितालाई थप व्यवस्थित बनाउनका लागि विकास बैंकले खल्ती एपसँग सहकार्य गरेको छ । ईच्छुक धावकहरुले प्रतियोगितामा २०८२ कार्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म खल्ती एप मार्फत रु.२० शुल्क तिरी रजिष्टे«शन गर्न सक्नु हुनेछ । प्रतियोगिता सम्बन्धी थप जानकारीको लागि विकास बैंकको कल सेन्टर ०१–५९७०१७९ मा समेत सम्पर्क गर्न सकिनेछ । गरिमा रोड रेस २०८१ मा ओलम्पिक धावक सन्तोषी श्रेष्ठ सहित कुल ६५० प्रतिस्पर्धीको सहभागिता रहेकोमा यस वर्ष समेत प्रतियोगीहरुको उल्लेख्य सहभागिता हुने विकास बैंकले विश्वास लिएको छ ।

Related

Previous Post

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

Next Post

गणितलाई संवाद र सोचको नयाँ रूप दिने ‘ग्लोबल म्याथ डिबेट लिग’ नेपालमा

Sambridinews

Sambridinews

Related Posts

विपी राजमार्ग एकतर्फी सञ्चालन
FEATURED

बर्षाले अवरूद्ध विपि राजमर्ग सञ्चालनमा

by Sambridinews
आइतवार, चैत्र १५, २०८२
मिलन र सुनसरी पहिलो
TOP STORIES

मिलन र सुनसरी पहिलो

by Sambridinews
शनिबार, चैत्र १४, २०८२
रोशीखोलामा आएको बाढीले बगाएर १ जना मजदुरको मृत्यु
FEATURED

रोशीखोलामा आएको बाढीले बगाएर १ जना मजदुरको मृत्यु

by Sambridinews
शनिबार, चैत्र १४, २०८२
यस्तो रहने छ आज रातीको मौसम
TOP STORIES

आज दिनभरी पानी पर्ने सम्भावना

by Sambridinews
शनिबार, चैत्र १४, २०८२
प्रधानमन्त्री ओलीद्वारा गाईजात्रा पर्वको शुभकामना
FEATURED

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

by Sambridinews
शनिबार, चैत्र १४, २०८२
Next Post
गणितलाई संवाद र सोचको नयाँ रूप दिने ‘ग्लोबल म्याथ डिबेट लिग’ नेपालमा

गणितलाई संवाद र सोचको नयाँ रूप दिने ‘ग्लोबल म्याथ डिबेट लिग’ नेपालमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पाकिस्तानमा भारतीय आक्रमणपछि उचित जवाफ दिने पाकिस्तानकाे चेतावनी

पाकिस्तानमा भारतीय आक्रमणपछि उचित जवाफ दिने पाकिस्तानकाे चेतावनी

बुधबार, बैशाख २४, २०८२
सर्वोच्चको न्यायाधीशमा ६ जनाको नाम सिफारिश

सर्वोच्चको न्यायाधीशमा ६ जनाको नाम सिफारिश

मङ्लबार, मंसिर ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक
Uncategorized

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

आइतवार, चैत्र १५, २०८२
विपी राजमार्ग एकतर्फी सञ्चालन
FEATURED

बर्षाले अवरूद्ध विपि राजमर्ग सञ्चालनमा

आइतवार, चैत्र १५, २०८२
मिलन र सुनसरी पहिलो
TOP STORIES

मिलन र सुनसरी पहिलो

शनिबार, चैत्र १४, २०८२
रोशीखोलामा आएको बाढीले बगाएर १ जना मजदुरको मृत्यु
FEATURED

रोशीखोलामा आएको बाढीले बगाएर १ जना मजदुरको मृत्यु

शनिबार, चैत्र १४, २०८२
यस्तो रहने छ आज रातीको मौसम
TOP STORIES

आज दिनभरी पानी पर्ने सम्भावना

शनिबार, चैत्र १४, २०८२
प्रधानमन्त्री ओलीद्वारा गाईजात्रा पर्वको शुभकामना
FEATURED

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

शनिबार, चैत्र १४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In