Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, May 11, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवनकुमार आचार्य नियुक्त

Sambridinews by Sambridinews
मङ्लबार, कार्तिक २६, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवनकुमार आचार्य नियुक्त
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ / सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पवनकुमार आचार्य नियुक्त भएका छन् । बैंकको कार्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले सिइओमा आचार्यलाई नियुक्त गरेको हो ।

सिइओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गते सकिँदैछ। माघ १२ गतेदेखि आचार्यले कार्यभार सम्हाल्नेछन् । 

You might also like

नेपाल उद्योग वाणिज्य महासंघद्वारा अनिवार्य मूल्यसूची राख्न व्यवसायीलाई आह्वान

टेलिकमको ठुलो फड्को: अब सिम लिन कार्यालय धाउनुपर्ने झन्झट अन्त्य

धनुषामा २ बस ठाेक्किएर पल्टिदा १७ यात्रु घाइते

स्थायी ठेगाना ललितपुरमा बस्ने आचार्य, २०६० सालमा सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा कार्यरत रहि बैंकिङ्ग क्षेत्रमा २१ वर्ष लामोे अनुभव संगालेका छन् । 

हाल उनी सानिमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा जिम्मेवारी निभाउँदै आएका उनी यसअघि पनि बैंकको दशवटा विभागमा विभागीय प्रमुखका रूपमा राम्रो अनुभव बटुलेका थिए । 

उनको कर्जा मुल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना लगानीमा विज्ञता रहेको छ । साथै, उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा संचालक समितिमा अध्यक्षका रूपमा कार्यरत हुनुहुन्छ । यसबाहेक पनि उनको प्रोडक्सन इन्जिनियरमा चार वर्ष र भिजिटिङ फ्याकल्टीमा पाँच वर्षको अनुभव रहेको छ ।

आचार्यले अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र MNIT, Jaipur मा इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गरेका थिए । साथै, शैक्षिक उपलब्धि मध्ये राष्ट्रव्यापी एसएलसी परीक्षामा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणी हासिल गरेका थिए । 

उनको कार्यकालमा बैंक थप सफलताको उचाईमा पुग्न सफल हुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

Related

Previous Post

प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह

Next Post

वचन सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

उद्योग वाणिज्य महासंघको निर्वाचनको सम्पूर्ण तयारी पुरा
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघद्वारा अनिवार्य मूल्यसूची राख्न व्यवसायीलाई आह्वान

by Sambridinews
सोमवार, बैशाख २८, २०८३
टेलिकमको ठुलो फड्को: अब सिम लिन कार्यालय धाउनुपर्ने झन्झट अन्त्य
FEATURED

टेलिकमको ठुलो फड्को: अब सिम लिन कार्यालय धाउनुपर्ने झन्झट अन्त्य

by Sambridinews
सोमवार, बैशाख २८, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
FEATURED

धनुषामा २ बस ठाेक्किएर पल्टिदा १७ यात्रु घाइते

by Sambridinews
आइतवार, बैशाख २७, २०८३
युनिप नेपालद्वारा सामाजिक कोष स्थापना
TOP STORIES

युनिप नेपालद्वारा सामाजिक कोष स्थापना

by Sambridinews
आइतवार, बैशाख २७, २०८३
महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई
TOP STORIES

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

by Sambridinews
शनिबार, बैशाख २६, २०८३
Next Post
वचन सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न

वचन सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच भेटवाता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा संयुक्त वक्तव्य

मङ्लबार, अशोज ९, २०८०
शिक्षक आन्दोलन आज ८औं दिनमा जारी

शिक्षक आन्दोलन समाधान गर्न सरकारलाई सर्वोच्चको आदेश

बिहिबार, बैशाख ११, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

उद्योग वाणिज्य महासंघको निर्वाचनको सम्पूर्ण तयारी पुरा
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघद्वारा अनिवार्य मूल्यसूची राख्न व्यवसायीलाई आह्वान

सोमवार, बैशाख २८, २०८३
टेलिकमको ठुलो फड्को: अब सिम लिन कार्यालय धाउनुपर्ने झन्झट अन्त्य
FEATURED

टेलिकमको ठुलो फड्को: अब सिम लिन कार्यालय धाउनुपर्ने झन्झट अन्त्य

सोमवार, बैशाख २८, २०८३
आजदेखि एसईई परीक्षा सुरु
FEATURED

एसईईकाे नतिजा मंगलबार सार्वजनिक गरिदै

आइतवार, बैशाख २७, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
FEATURED

धनुषामा २ बस ठाेक्किएर पल्टिदा १७ यात्रु घाइते

आइतवार, बैशाख २७, २०८३
युनिप नेपालद्वारा सामाजिक कोष स्थापना
TOP STORIES

युनिप नेपालद्वारा सामाजिक कोष स्थापना

आइतवार, बैशाख २७, २०८३
महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई
TOP STORIES

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

शनिबार, बैशाख २६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In