Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, October 15, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मनसुन बाहिरीएसंगै वायुप्रदूषण बढ्दै

Sambridinews by Sambridinews
बुधबार, अशोज २९, २०८२
in FEATURED, TOP STORIES
0
काठमाडाैंमा बढ्याे वायु प्रदूषण
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

असोज २९, काठमाडौं । मनसुन बाहिरीएसंगै काठमाडौं उपत्यकामा वायुप्रदूषण वढ्न थालेको छ । आज बिहान ८ बजेको गौशला क्षेत्रको वायु गुणस्तर १६२ एक्युआइ रहेको छ । त्यस्तै भंगाल सडकको १४४ एक्युआइ रहेको छ भने बालुवाटार क्षेत्रको वायु गुणस्तर ११३ एक्युआइ रहेको छ ।

भक्तपुरको वायु गुणस्तर १०४ एक्युआइ रहेको छ । त्यस्तै ललितपुरस्थित पाटन क्षेत्रको वायु गुणस्तर ११५ एक्युआइ रहेको छ ।

You might also like

शाओमीले ल्यायो लाइका क्यामरासहितको नयाँ स्मार्टफोन ‘शाओमी १५टी’ नेपालमा

अर्थमन्त्री खनालको विश्व बैंक र आईएमएफसँग भेटवार्ता

निर्यातमा नगद अनुदान सूचारु गर्न महासंघको आग्रह

मनसुन सक्रिया रहदासम्म वायु गुणस्तर राम्रो भएपनि अक्टोबर १० पछि गुणस्तर निरन्तर खस्कदै आएको छ । एक्युआइले वायुको गुणस्तरलाई मापन गर्छ र यसले हावा कति प्रदूषित छ वा छैन भन्ने जानकारी दिन्छ । एक्युआइको मान जति कम हुन्छ, वायुको गुणस्तर त्यति नै राम्रो मानिन्छ।

साधारणतया ५० एक्युआइसम्मको वायुलाई सास फेर्न मिल्ने मानिन्छ । १०० भन्दा बढी एक्युआइले संवेदनशील समूहहरूका लागि जोखिम बढाउँछ र १५१ भन्दा माथि सामान्य व्यक्तिका लागि समेत अस्वस्थ्य मानिन्छ ।

यसले हावामा रहेका हानिकारक कणहरू (जस्तैः पिएम २.५ र पिएम १०) र ओजोन (०३) जस्ता प्रदूषकहरूको मात्रा देखाउँछ।

पएिम २.५ रपिएम १० भनेको वायुमा उड्ने साना कणहरू हुन्, जसमा पिएम २.५ अति सूक्ष्म र स्वास्थ्यका लागि बढी हानिकारक हुन्छ।

काठमाडाैं उपत्यकामा वायुप्रदूषणकाे मुख्य कारण सवारी साधन, इटाभट्टाबाट निस्कने धुवाँ र निर्माणस्थलबाट निस्कने माटाे बालुवाकाे कण रहेकाे छ।

Related

Previous Post

शाओमीले ल्यायो लाइका क्यामरासहितको नयाँ स्मार्टफोन ‘शाओमी १५टी’ नेपालमा

Sambridinews

Sambridinews

Related Posts

शाओमीले ल्यायो लाइका क्यामरासहितको नयाँ स्मार्टफोन ‘शाओमी १५टी’ नेपालमा
TOP STORIES

शाओमीले ल्यायो लाइका क्यामरासहितको नयाँ स्मार्टफोन ‘शाओमी १५टी’ नेपालमा

by Sambridinews
बुधबार, अशोज २९, २०८२
अर्थमन्त्री खनालको विश्व बैंक र आईएमएफसँग भेटवार्ता
FEATURED

अर्थमन्त्री खनालको विश्व बैंक र आईएमएफसँग भेटवार्ता

by Sambridinews
बुधबार, अशोज २९, २०८२
निर्यातमा नगद अनुदान सूचारु गर्न महासंघको आग्रह
TOP STORIES

निर्यातमा नगद अनुदान सूचारु गर्न महासंघको आग्रह

by Sambridinews
मङ्लबार, अशोज २८, २०८२
विश्व कराते छनोटमा ४ खेलाडी
TOP STORIES

विश्व कराते छनोटमा ४ खेलाडी

by Sambridinews
मङ्लबार, अशोज २८, २०८२
एनआईसी एशिया बैंकका ग्राहकहरूले अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा विशेष छुट पाउने
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकहरूले अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा विशेष छुट पाउने

by Sambridinews
मङ्लबार, अशोज २८, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

बिहिबार, बैशाख १३, २०८१
इनड्राइभको ‘राइड्स फर गोल्स‘ क्याम्पेन सफलतापूर्वक सम्पन्न

इनड्राइभको ‘राइड्स फर गोल्स‘ क्याम्पेन सफलतापूर्वक सम्पन्न

सोमवार, असार २, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काठमाडाैंमा बढ्याे वायु प्रदूषण
FEATURED

मनसुन बाहिरीएसंगै वायुप्रदूषण बढ्दै

बुधबार, अशोज २९, २०८२
शाओमीले ल्यायो लाइका क्यामरासहितको नयाँ स्मार्टफोन ‘शाओमी १५टी’ नेपालमा
TOP STORIES

शाओमीले ल्यायो लाइका क्यामरासहितको नयाँ स्मार्टफोन ‘शाओमी १५टी’ नेपालमा

बुधबार, अशोज २९, २०८२
अर्थमन्त्री खनालको विश्व बैंक र आईएमएफसँग भेटवार्ता
FEATURED

अर्थमन्त्री खनालको विश्व बैंक र आईएमएफसँग भेटवार्ता

बुधबार, अशोज २९, २०८२
निर्यातमा नगद अनुदान सूचारु गर्न महासंघको आग्रह
TOP STORIES

निर्यातमा नगद अनुदान सूचारु गर्न महासंघको आग्रह

मङ्लबार, अशोज २८, २०८२
विश्व कराते छनोटमा ४ खेलाडी
TOP STORIES

विश्व कराते छनोटमा ४ खेलाडी

मङ्लबार, अशोज २८, २०८२
एनआईसी एशिया बैंकका ग्राहकहरूले अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा विशेष छुट पाउने
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकहरूले अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा विशेष छुट पाउने

मङ्लबार, अशोज २८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In