Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, November 26, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

हेटौडा भिमफेदी सडक खण्डमा अत्याधिक जाम

Sambridinews by Sambridinews
मङ्लबार, अशोज २१, २०८२
in FEATURED, TOP STORIES
0
हेटौडा भिमफेदी सडक खण्डमा अत्याधिक जाम
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

असोज २१, काठमाडौं । हेटौडा भिमफेदी काठमाडौं रुटमा अत्याधिक सवारी जामले गर्दा यात्रुहरु मारमा परेका छन।

समोबार हेटौडा बसपार्कमा भेटिएका रमेश धिताल विहान ८ बजे बल्खुबाट विरगंज जाने सुमो चढे, अत्याधिक जामका कारण चार घण्टा लाग्ने बाटो सातघण्टा लागेको बताए। उनले भने ‘माथि देउरालीदेखि सुरुभएको जाम सुपारीटारसम्मै थियो ।’

You might also like

‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६०लाखमाथि कमाइ

इनड्राइभद्वारा प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण

गण्डकी प्रदेशको पर्यटन प्रबर्द्धन गर्न पोखरामा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

असोस १८ र १९ गते परेको अविरलले बन्द भएको बाटो खुलेसंगै दसैं मनाएर फर्किनेहरुको भिड बढ्दा राजमार्गमा घण्टौंसम्म जाम लागेको थियो। निरन्तरको वर्षाका कारण हेटौडाबाट सिस्नेरी काठमाडौं , कुलेखानी फर्पिङ हुँदे काठमाडौं आउने बाटोमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

आइतबार दिउसोबाट सडक खुल्दा दसैँ मनाएर फर्किनेहरुको सावरी चापले गर्दा सवारी जाम बढेको ट्राफिक प्रहीले बताएका छन्।

वर्षाले विपि राजर्मागमा गतर्ष बगाएको सडकमा बनाइएको डाइभर्सन बगाउदा एकहप्ता यता सडक नखुल्ने भएपछि पूर्व हुदै विपि राजमार्ग आवतजावत गर्नेहरुले सोही बाटो प्रयोग गर्न थालेसंगै हेटौडा कुलेखानी सडकखण्डमा सवारी जाम बढेको प्रहीले जनाएको छ।

Related

Previous Post

नेपालको ‘जेन- जेड’ आन्दोलन अन्तत : दुई धारमा विभाजीत

Next Post

टेबलटेनिस टोली अस्ट्रेलिया प्रस्थान

Sambridinews

Sambridinews

Related Posts

‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६०लाखमाथि कमाइ
TOP STORIES

‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६०लाखमाथि कमाइ

by Sambridinews
मङ्लबार, मंसिर १०, २०८२
इनड्राइभद्वारा प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण
FEATURED

इनड्राइभद्वारा प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण

by Sambridinews
मङ्लबार, मंसिर १०, २०८२
गण्डकी प्रदेशको पर्यटन प्रबर्द्धन गर्न पोखरामा पर्यटन फोटो पत्रकारिता तालिम सुरु
TOP STORIES

गण्डकी प्रदेशको पर्यटन प्रबर्द्धन गर्न पोखरामा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

by Sambridinews
मङ्लबार, मंसिर १०, २०८२
औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक : अध्यक्ष ढकाल
FEATURED

औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक : अध्यक्ष ढकाल

by Sambridinews
मङ्लबार, मंसिर १०, २०८२
शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम पारिश्रमिक दिन स्थानीय सरकारलाई शिक्षामन्त्रीको आग्रह
FEATURED

शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम पारिश्रमिक दिन स्थानीय सरकारलाई शिक्षामन्त्रीको आग्रह

by Sambridinews
मङ्लबार, मंसिर १०, २०८२
Next Post
टेबलटेनिस टोली अस्ट्रेलिया प्रस्थान

टेबलटेनिस टोली अस्ट्रेलिया प्रस्थान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सहकारीको रकम हिनामिना प्रकरणमा रवि लामिछाने दोषी ठहर

सहकारीको रकम हिनामिना प्रकरणमा रवि लामिछाने दोषी ठहर

सोमवार, भदौ ३१, २०८१
स्कुटर चोरेकाे आरोपमा सर्लाहीका एक युवा पक्राउ

स्कुटर चोरेकाे आरोपमा सर्लाहीका एक युवा पक्राउ

मङ्लबार, फाल्गुन १५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६०लाखमाथि कमाइ
TOP STORIES

‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६०लाखमाथि कमाइ

मङ्लबार, मंसिर १०, २०८२
इनड्राइभद्वारा प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण
FEATURED

इनड्राइभद्वारा प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण

मङ्लबार, मंसिर १०, २०८२
गण्डकी प्रदेशको पर्यटन प्रबर्द्धन गर्न पोखरामा पर्यटन फोटो पत्रकारिता तालिम सुरु
TOP STORIES

गण्डकी प्रदेशको पर्यटन प्रबर्द्धन गर्न पोखरामा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

मङ्लबार, मंसिर १०, २०८२
औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक : अध्यक्ष ढकाल
FEATURED

औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक : अध्यक्ष ढकाल

मङ्लबार, मंसिर १०, २०८२
जंगबहादुरले जोडेको मुलुक
विचार

जंगबहादुरले जोडेको मुलुक

मङ्लबार, मंसिर १०, २०८२
शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम पारिश्रमिक दिन स्थानीय सरकारलाई शिक्षामन्त्रीको आग्रह
FEATURED

शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम पारिश्रमिक दिन स्थानीय सरकारलाई शिक्षामन्त्रीको आग्रह

मङ्लबार, मंसिर १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In