Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, August 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जेडटीईको नुबिया ए५६ र ए३६ नेपाली बजारमा : दुवै मोडलहरु शुन्य प्रतिशत किस्ताबन्दीमा उपलब्ध

Sambridinews by Sambridinews
सोमवार, अशोज ६, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
जेडटीईको नुबिया ए५६ र ए३६ नेपाली बजारमा : दुवै मोडलहरु शुन्य प्रतिशत किस्ताबन्दीमा उपलब्ध
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, आश्विन ५ ,ग्लोबल टेक जायन्ट जेडटीई कर्पोरेसनले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन मोडल नुबिया ए५६ र नुबिया ए३६ औपचारिक रुपमा सार्वजनिक गरेको छ। ठूलो स्क्रिन र शक्तिशाली ब्याट्री सहित आएका यी दुवै स्मार्टफोनहरु अत्यन्तै प्रतिस्पर्धी मूल्यमा उपलब्ध छन्। 

शक्तिशाली स्मार्टफोन चाहने तर आफ्नो बजेट भन्दा बाहिर जान नचाहने प्रयोगकर्ताहरूको लागि जेडटीई नुबिया ए५६ उपयुक्त छनोट हो । यसमा ६.७५ इन्चको एचडी+ स्क्रिन छ, जसले दश्य अनुभवलाई पूर्ण बनाउँछ, साथै ५००० मिलि अम्पियर प्रति घण्टा क्षमताको ब्याट्री भएकोले ढुक्क भएर लामो समयसम्म निरन्तर प्रयोग गर्न सकिन्छ। यसमा भएको अक्टा-कोर टी७२०० चिपसेटले मल्टिटास्किङ गर्न अत्यन्त सहज हुन्छ। १२ जीबीको र्यामलाई ८ जीबी सम्म भर्चुअल एक्सपाण्ड गर्न सकिन्छ भने १२८जीबीको स्टोरेज भएकोले नुबिया ए५६मा दैनिक आवश्यकताका कामहरू उच्च कार्यसम्पादनको साथ गर्न सकिन्छ। यस स्मार्टफोनको मूल्य मात्र रु. ११,९९९ रहेको छ, र यसमा १८ महिनाको वारेन्टी उपलब्ध छ। जेडटीई नुबिया ए५६ शुन्य प्रतिशत ब्याजमा किस्ताबन्दी योजनाबाट पनि खरिद गर्न सकिन्छ। 

You might also like

‘डेटा, प्रविधि र विश्वासको संयोजनले मात्रै बिक्री सफल हुन्छ’-चेम्बर अध्यक्ष अग्रवाल

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता

महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड

साथै जेडटीई नुबिया ए३६ ले शक्ति र शैलीको सन्तुलन प्रस्तुत गर्दछ। यसमा १२ जीबीको र्याम (८ जीबी भर्चुअल एक्सपाण्ड सहित), ६४ जीबीको स्टोरेज , ६.७५ इन्चको ठूलो एचडी+ स्क्रिन र अक्टा-कोर टी७२०० चिपसेट रहेको छ, जसले सहज कार्यसम्पादन सुनिश्चित गर्छ। ५००० मिलिअम्पियर प्रति घण्टा क्षमताको शक्तिशाली ब्याट्रीले अविरल शक्ति प्रदान गर्दछ । यो फोन ५० महिनासम्म ढुक्क भएर चलाउन सकिने कम्पनि ले जानकारी दिएको छ । जेडटीई नुबिया ए३६ को मूल्य रु. १०,९९९ राखिएको छ, र यसमा पनि १८ महिने वारेन्टी उपलब्ध छ तथा  शुन्य प्रतिशत ब्याजमा किस्ताबन्दी योजनाबाट पनि खरिद गर्न सकिन्छ। 

जेडटीई नुबिया ए५६ र जेडटीई ए३६ को आगमनसँगै ब्रान्डले नेपाली बजारमा आफ्ना प्रस्तावहरू विस्तार गरेको छ, जसले प्रयोगकर्ताहरूलाई प्रमुख सुविधासहित, भरपर्दो कार्यसम्पादन र लामो समयसम्म टिक्ने शक्ति भएका स्मार्टफोनहरू अत्यन्तै प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराएको छ । 

Related

Previous Post

ब्लु डायमण्ड सोसाइटीको हस्तक्षेपले समुदाय लक्षित व्यापार धराशायी

Next Post

१० प्रमुख शहरमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने सञ्चारमन्त्री खरेलको पहिलो निर्णय

Sambridinews

Sambridinews

Related Posts

‘डेटा, प्रविधि र विश्वासको संयोजनले मात्रै बिक्री सफल हुन्छ’-चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

‘डेटा, प्रविधि र विश्वासको संयोजनले मात्रै बिक्री सफल हुन्छ’-चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, भदौ ६, २०८३
पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता
TOP STORIES

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड
FEATURED

महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि
TOP STORIES

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने
FEATURED

नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
Next Post
१० प्रमुख शहरमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने सञ्चारमन्त्री खरेलको पहिलो निर्णय

१० प्रमुख शहरमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने सञ्चारमन्त्री खरेलको पहिलो निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लिए पद तथा गोपनीयताको शपथ

सोमवार, असार ३१, २०८१
दुग्ध उत्पादक सहकारीले सिन्धुलीमाढीमा प्रदर्शन

आन्दोलनरत दुग्ध किसान र सरकारबिच सहमति : आन्दोलन स्थगित

आइतवार, फाल्गुन २०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

‘डेटा, प्रविधि र विश्वासको संयोजनले मात्रै बिक्री सफल हुन्छ’-चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

‘डेटा, प्रविधि र विश्वासको संयोजनले मात्रै बिक्री सफल हुन्छ’-चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, भदौ ६, २०८३
पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता
TOP STORIES

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता

शुक्रबार, भदौ ५, २०८३
महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड
FEATURED

महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड

शुक्रबार, भदौ ५, २०८३
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि
TOP STORIES

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

शुक्रबार, भदौ ५, २०८३
नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने
FEATURED

नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने

शुक्रबार, भदौ ५, २०८३
जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
FEATURED

जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

शुक्रबार, भदौ ५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In