Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, September 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सादगी मुख्यमन्त्री : जिवनभरी जनताको सेवा गरे, उत्तरार्धमा आफ्नै आश्रय लुटियो

Sambridinews by Sambridinews
बुधबार, अशोज १, २०८२
in जीवन शैली
0
सादगी मुख्यमन्त्री : जिवनभरी जनताको सेवा गरे, उत्तरार्धमा आफ्नै आश्रय लुटियो
595
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • खगेन्द्र फुयाल

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल जसले निरंकुश पञ्चायती व्यवस्था विरुद्ध आवाज उठाए, फलतः पञ्चायती व्यवस्थाले उनको जागिर खोस्यो। जनताको मुक्तिका लागि पञ्चायती व्यवस्थासँग सम्झौता गरेनन। शिक्षकको जागिर छोडे, जेलनेल भोग्न तयार भए तर पञ्चायती शासकको लोभमा फसेनन।

भदौं २३ गते काठमाडौंमा भएको जेनजी समुहको आन्दोलनमा सरकारले गरेको चरम दमनका कारण उन्नाइस जना युवाको ज्यान गयो। भोलीपल्ट देशभरी नै उग्र प्रदर्शन र त्यसमा भएको घुसपैठका कारण आततायीहरुले हेटौडास्थित नवलपुरमा रहेको उनको घरमा लुटपाट मच्चाउदै आगो झोसे । मानवता हराएको भिडसँग प्रतिकार गर्ने सामथ्र्य थिएन, क्षणभरमा घर जलेर सखाप भयो।

You might also like

विपद् व्यवस्थापनमा सबै दल एकजुट, ७ दिनभित्र सर्वदलीय संयन्त्र गठन गरिने

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

विगत चवन्न वर्षदेखि हेटौडास्थित नवलपुरमा बसोबास गर्दै आएका पौडेल २०७४ माघदेखि ०७८ भदौंसम्म झन्डै चारवर्ष बागमती प्रदेशको प्रथम मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो । हाल पार्टी अभिभावकीय भूमिकामा रहनुभएका पौडेल आफ्नै पुरानो थलो नवलपुरमा कान्छा छोराले दुईवर्ष अगि मात्र बनाएको घरमा बस्दै आउनुभएको थियो ।२०४७ सालको राजनीतिक परिवर्तनसँगै खुला राजनीतिमा सक्रिय भए । नेपाल कम्युनिस्ट पार्टी माले र त्यसपछिको रुपान्तरित पार्टी एमालेको राजनीति मार्फत जनताको सेवामा ज्यान दिएर लागे।

२०५४ सालमा तत्कालिन हेटौडा नगरपालिकाको मेयरमा निर्वाचित भए । स्वच्छ छवि एवं निर्विवादित स्पष्ट व्यक्ति भएकै कारण जनताको इच्छा अनुसार नगरपालिकाको मेयरमा दुई कार्यकाल सफल जिम्मेवारी पुरा गरे। मेयरका रुपमा रहदा हेटौडाको विकास एंव व्यवस्थित शहरीकरणको जग बसाल्न महत्वपूर्ण योगदान पुर्याए । आजको हेटाैडा बजर विकासको श्रेय उनैलाई जान्छ । त्यतिबेला हेटौडा बजार शहरीकरणको अवस्थामा भर्खर प्रवेश गर्दै थियो।

आन्तरिक पर्याटकको आकर्षकको केन्द्र रहेको हेटौँडा सहिद स्मारककको योजनाकर्ता पनि उनै पौडेल हुन। यसबाहेक नगरभित्र रहेका शैक्षिक संस्थाको स्तरोन्नति, सडक निर्माण, कृषि योजना लगायतमा उनको महत्वपूर्ण योगदान रहेको छ।
उनले विकासको यात्रालाइ त्यही थाति राखेनन। मुख्यमन्ंत्री बनेपछि जिम्मेवारी अझ बढेर गयो। प्रेदश मातहतका सबै जिल्ला नगर र स्थानीय तहलाई समान विकास न्याय र सम्वृद्धि गर्नुपर्ने भयो । नगर भित्रका पिछडीएका क्षेत्रलाई रुपान्तरण गर्दै नाममात्रका शहरलाई माथि उकास्ने काम गरे।

मकवानपुरको विकासमा बिस वर्षदेखी सुस्ताएर बसेको सिटीइभिटीलाई जगाए र गौरीटार रंगशालालाई जीवन दिए । पचास शय्याको हेटौंडा अस्पताललाई पाचसय शय्याको शिक्षण अस्पताल बनाउन लागे । कृषिको सुपर मार्केट बनाए, दुग्ध प्रशोधनको कारखाना बनाए, विश्वविद्यालयको जग हाले। हेटौडालाई शिक्षा र स्वास्थको हव बनाए, पर्यटकहरुको आकर्षणको केन्द्र बनाए।

स्वार्थ र कमिशन भन्दा माथि रहेर देशका लागि यति धेरै काम गरिसकेका पौडेलमाथि जिवनको उत्तरार्धमा सम्मानको सट्टा यो हदसम्मको अपमान र अमानवीय घटनाको कल्पना समेत गर्न सकिदैन।
मंगलबार पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले सामाजिक सञ्जाल फेसबुमा व्याङग्यात्मक शैलिमा लेखेका छन् देश र जनताका लागि गरेको यही गल्तिका कारण आज अपमानित हुनुपरेकाे छ।

Related

Previous Post

विपि राजमार्ग आजदेखि २४ घण्टा सञ्चालन

Next Post

रेसिङ अटोमोबाइल्सले पुराना गाडीप्रति विश्वास जगाउने अभियान सुरु

Sambridinews

Sambridinews

Related Posts

विपद् व्यवस्थापनमा सबै दल एकजुट, ७ दिनभित्र सर्वदलीय संयन्त्र गठन गरिने
FEATURED

विपद् व्यवस्थापनमा सबै दल एकजुट, ७ दिनभित्र सर्वदलीय संयन्त्र गठन गरिने

by Sambridinews
बिहिबार, अशोज १, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

by Sambridinews
सोमवार, भदौ २९, २०८३
बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह
TOP STORIES

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

by Sambridinews
शनिबार, भदौ १३, २०८३
आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
Next Post
रेसिङ अटोमोबाइल्सले पुराना गाडीप्रति विश्वास जगाउने अभियान सुरु

रेसिङ अटोमोबाइल्सले पुराना गाडीप्रति विश्वास जगाउने अभियान सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

मङ्लबार, जेष्ठ ६, २०८२
नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक

नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक

सोमवार, माघ १२, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा
FEATURED

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा

बिहिबार, अशोज १, २०८३
५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक
FEATURED

५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक

बिहिबार, अशोज १, २०८३
सुपर मादी हाइड्रोपावर लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई १५% बोनस र ५०% हकप्रद शेयर जारी गर्ने
FEATURED

सुपर मादी हाइड्रोपावर लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई १५% बोनस र ५०% हकप्रद शेयर जारी गर्ने

बिहिबार, अशोज १, २०८३
विपद् व्यवस्थापनमा सबै दल एकजुट, ७ दिनभित्र सर्वदलीय संयन्त्र गठन गरिने
FEATURED

विपद् व्यवस्थापनमा सबै दल एकजुट, ७ दिनभित्र सर्वदलीय संयन्त्र गठन गरिने

बिहिबार, अशोज १, २०८३
डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त
FEATURED

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त

बुधबार, भदौ ३१, २०८३
कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी
FEATURED

कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी

बुधबार, भदौ ३१, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In