Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 25, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आज राति १०ः११ बजे खग्रास चन्द्रग्रहण लाग्ने

Sambridinews by Sambridinews
आइतवार, भदौ २२, २०८२
in FEATURED
0
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । आज आइतबार भाद्र शुक्ल पूर्णिमाका दिन (सेप्टेम्बर ७-८) खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा। श्रीकृष्ण

अधिकारीका अनुसार राति १०ः११ बजे ग्रहण स्पर्श, ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मीलन र १ः४१ बजे मोक्ष हुनेछ। कूल १ घण्टा २३ मिनेट खग्रास रहने यो ग्रहणको सम्पूर्ण अवधि ३ घण्टा ३० मिनेट रहनेछ। नेपाल, भारतसहित एसियाका धेरै देशबाट यस ग्रहणलाई सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिनेछ।

You might also like

मिथिलाञ्चलमा छठ पर्वको रौनक

उपत्यकामा ट्राफिक प्रहरी कारबाहीमा परे करिब २०० जना

सरकारी मोटरसाइकल भाइरल

ज्योतिषशास्त्रअनुसार ग्रहणले विभिन्न राशिमा फरक प्रभाव पार्नेछ। मेष राशि भएकालाई लाभ, वृषलाई शुखम्, मिथुनलाई माननाश, कर्कटलाई कष्टम्, सिंहलाई स्त्रीपीडा, कन्यालाई

सौख्यम्, तुलालाई चिन्ता, वृश्चिकलाई व्यथा, धनुलाई श्रीप्राप्ती, मकरलाई क्षति, कुम्भलाई घात र मीन राशि भएका मानिसलाई व्यय हुनेछ । यस आधारमा मिथुन, कर्कट, सिंह र तुला, वृश्चिक, मकर, कुम्भ, मीन राशि भएकाले हेर्नु हुँदैन । अन्य राशि भएकाहरूले हेर्न मिल्ने छ । शतभिषा र पूर्वाभाद्रपदा नक्षत्रमा जन्म भएका र कुम्भ राशि भएका मानिसहरूका लागी यो ग्रहणले अति कष्ट दिनेछ ।

Related

Previous Post

सामाजिक सञ्जाल बन्दको विरोधमा पत्रकारहरूले प्रदर्शन गर्दै

Next Post

निजामती कर्मचारी दिवसको अवसरमा कर्मचारीलाई सम्मान

Sambridinews

Sambridinews

Related Posts

मिथिलाञ्चलमा छठ पर्वको रौनक
FEATURED

मिथिलाञ्चलमा छठ पर्वको रौनक

by Sambridinews
शनिबार, कार्तिक ९, २०८२
उपत्यकामा ट्राफिक प्रहरी कारबाहीमा परे करिब २०० जना
FEATURED

उपत्यकामा ट्राफिक प्रहरी कारबाहीमा परे करिब २०० जना

by Sambridinews
शुक्रबार, कार्तिक ८, २०८२
सरकारी मोटरसाइकल भाइरल
FEATURED

सरकारी मोटरसाइकल भाइरल

by Sambridinews
बुधबार, कार्तिक ६, २०८२
प्रधानमन्त्रीद्धारा प्रमुख दलहरुलाई छलफलकालागि आव्हान
FEATURED

प्रधानमन्त्रीद्धारा प्रमुख दलहरुलाई छलफलकालागि आव्हान

by Sambridinews
मङ्लबार, कार्तिक ५, २०८२
आज यम पञ्चक अन्तर्गत कुकुर तिहार
FEATURED

आज यम पञ्चक अन्तर्गत कुकुर तिहार

by Sambridinews
सोमवार, कार्तिक ४, २०८२
Next Post
तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा

निजामती कर्मचारी दिवसको अवसरमा कर्मचारीलाई सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना

उदयपुरमा भिरबाट जिप खस्दा ७ जनाको मृत्यु

बिहिबार, चैत्र १, २०८०
नायिका रेखा थापालाई पुत्रीलाभ

नायिका रेखा थापालाई पुत्रीलाभ

शुक्रबार, फाल्गुन ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रचण्डको नेतृत्त्वमा समानान्तर शक्ति बन्दैन
विचार

प्रचण्डको नेतृत्त्वमा समानान्तर शक्ति बन्दैन

शनिबार, कार्तिक ९, २०८२
मिथिलाञ्चलमा छठ पर्वको रौनक
FEATURED

मिथिलाञ्चलमा छठ पर्वको रौनक

शनिबार, कार्तिक ९, २०८२
२०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन सम्पन्न, ६ टोली २०२५ पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपका लागि छनोट
TOP STORIES

२०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन सम्पन्न, ६ टोली २०२५ पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपका लागि छनोट

शनिबार, कार्तिक ९, २०८२
उपत्यकामा ट्राफिक प्रहरी कारबाहीमा परे करिब २०० जना
FEATURED

उपत्यकामा ट्राफिक प्रहरी कारबाहीमा परे करिब २०० जना

शुक्रबार, कार्तिक ८, २०८२
सरकारी मोटरसाइकल भाइरल
FEATURED

सरकारी मोटरसाइकल भाइरल

बुधबार, कार्तिक ६, २०८२
प्रधानमन्त्रीद्धारा प्रमुख दलहरुलाई छलफलकालागि आव्हान
FEATURED

प्रधानमन्त्रीद्धारा प्रमुख दलहरुलाई छलफलकालागि आव्हान

मङ्लबार, कार्तिक ५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In