Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 25, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

निजामती कर्मचारी दिवसको अवसरमा कर्मचारीलाई सम्मान

Sambridinews by Sambridinews
आइतवार, भदौ २२, २०८२
in TOP STORIES
0
तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२१ भदौ, काठमाडौं । निजामती कर्मचारी दिवसको अवसरमा चन्द्रलोक प्रतिष्ठानले निजामती कर्मचारीलाई सम्मान गरेको छ । प्रतिष्ठानले काठमाडाैंमा शनिबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा विद्युत् विकास विभागका सिनियर डिभिजनल इञ्जिनियर उपसचिव बद्री कुइँकेल, चन्द्रागिरि नगरपालिकाका शिक्षा निर्देशक सुजनराज खनाल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी उपसचिव निर्मला थापा रहेका छन् ।

You might also like

मिथिलाञ्चलमा छठ पर्वको रौनक

२०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन सम्पन्न, ६ टोली २०२५ पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपका लागि छनोट

उपत्यकामा ट्राफिक प्रहरी कारबाहीमा परे करिब २०० जना

त्यसैगरी उपसचिव तेजराज शर्मा, यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक श्रीकान्त यादव, भन्सार जाँचपास कार्यालय त्रिपुरेश्वरका प्रमुख भन्सार परीक्षक नवराज पन्थी र कान्ति बाल अस्पताल महाराजगञ्ज काठमाडौँका उपसचिव रामबन्धु शर्मा पनि सम्मानित भए ।

मालपोत कार्यालय साँखुका प्रमुख मालपोत अधिकृत (उपसचिव) कुमारबहादुर खड्का, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा रुपन्देहीका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत अनुप हलवाई, बूढानीलकण्ठ नगरपालिकाका उपनिर्देशक गोपालप्रसाद पोखरेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका उपसचिव वीरबल अधिकारी रहेका छन् ।

कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१०, सानोठिमी भक्तपुरका उपनिर्देशक तारानाथ निरौला, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजनल इञ्जिनियर (उपसचिव) रुपेश महत र डिभिजन वन कार्यालय सुनसरीका डिभिजनल वन अधिकृत खुद्रस मिर्या सम्मानित भए ।

त्यसैगरी प्रदेश ऊर्जा कार्यालय लुम्बिनी प्रदेश भालुबाङ, दाङका प्रमुख झलकबहादुर थापा, अर्थ मन्त्रालयका शाखा अधिकृत रामप्रसाद रेग्मी, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र हरिहरभवन ललितपुरकी परीक्षक कमला घिमिरे, राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरका शाखा अधिकृत तीर्थराज पासवान रहेका छन् ।

यस्तै नापी कार्यालय साँखुका अधिकृत भानुभक्त भट्ट, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना धनुषाका इञ्जिनियर रुपनारायण यादव, डिभिजन वन कार्यालय धनुषाका अधिकृत नागेश्वरप्रसाद यादव र डिभिजन वन कार्यालय पर्साका वन अधिकृत मोहमद आरिफ हुसैनलगायतका निजामती कर्मचारी सम्मानित भएका छन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारीहरूलाई सम्मान गरेकी थिइन् ।

Related

Previous Post

आज राति १०ः११ बजे खग्रास चन्द्रग्रहण लाग्ने

Next Post

भदौ २५ र २६ को आन्दोलन ऐतिहासिक र निर्णायक हुने : प्याब्सन केन्द्रीय उपाध्यक्ष रविन्स शर्मा

Sambridinews

Sambridinews

Related Posts

मिथिलाञ्चलमा छठ पर्वको रौनक
FEATURED

मिथिलाञ्चलमा छठ पर्वको रौनक

by Sambridinews
शनिबार, कार्तिक ९, २०८२
२०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन सम्पन्न, ६ टोली २०२५ पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपका लागि छनोट
TOP STORIES

२०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन सम्पन्न, ६ टोली २०२५ पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपका लागि छनोट

by Sambridinews
शनिबार, कार्तिक ९, २०८२
उपत्यकामा ट्राफिक प्रहरी कारबाहीमा परे करिब २०० जना
FEATURED

उपत्यकामा ट्राफिक प्रहरी कारबाहीमा परे करिब २०० जना

by Sambridinews
शुक्रबार, कार्तिक ८, २०८२
सरकारी मोटरसाइकल भाइरल
FEATURED

सरकारी मोटरसाइकल भाइरल

by Sambridinews
बुधबार, कार्तिक ६, २०८२
प्रधानमन्त्रीद्धारा प्रमुख दलहरुलाई छलफलकालागि आव्हान
FEATURED

प्रधानमन्त्रीद्धारा प्रमुख दलहरुलाई छलफलकालागि आव्हान

by Sambridinews
मङ्लबार, कार्तिक ५, २०८२
Next Post
भदौ २५ र २६ को आन्दोलन ऐतिहासिक र निर्णायक हुने : प्याब्सन केन्द्रीय उपाध्यक्ष रविन्स शर्मा

भदौ २५ र २६ को आन्दोलन ऐतिहासिक र निर्णायक हुने : प्याब्सन केन्द्रीय उपाध्यक्ष रविन्स शर्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण नगरेको घटना नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने

वीर अस्पतालमा पुरानो भवनको पर्खाल भत्किँदा चार जना बिरामी कुरुवा घाइते

आइतवार, बैशाख १७, २०८०
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

शुक्रबार, जेष्ठ २४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मिथिलाञ्चलमा छठ पर्वको रौनक
FEATURED

मिथिलाञ्चलमा छठ पर्वको रौनक

शनिबार, कार्तिक ९, २०८२
२०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन सम्पन्न, ६ टोली २०२५ पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपका लागि छनोट
TOP STORIES

२०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन सम्पन्न, ६ टोली २०२५ पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपका लागि छनोट

शनिबार, कार्तिक ९, २०८२
उपत्यकामा ट्राफिक प्रहरी कारबाहीमा परे करिब २०० जना
FEATURED

उपत्यकामा ट्राफिक प्रहरी कारबाहीमा परे करिब २०० जना

शुक्रबार, कार्तिक ८, २०८२
सरकारी मोटरसाइकल भाइरल
FEATURED

सरकारी मोटरसाइकल भाइरल

बुधबार, कार्तिक ६, २०८२
प्रधानमन्त्रीद्धारा प्रमुख दलहरुलाई छलफलकालागि आव्हान
FEATURED

प्रधानमन्त्रीद्धारा प्रमुख दलहरुलाई छलफलकालागि आव्हान

मङ्लबार, कार्तिक ५, २०८२
अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति
TOP STORIES

अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति

सोमवार, कार्तिक ४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In