Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रजिललाई स्वर्ण

Sambridinews by Sambridinews
शुक्रबार, भदौ १३, २०८२
in Uncategorized
0
प्रजिललाई स्वर्ण
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

भयरहित वातावरणमा मतदानका लागि शान्ति सुरक्षाको प्रत्याभूति गराइयोस्ः एमाले

पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा कम्तिमा १७ जनाको मृत्यु

विश्वविद्यालय खेलकुद यसै महिना

एभीएमका प्रजिल भट्टराईले तेश्रो कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिताको जुनियर यु–१९ ब्वाइज सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन् ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रजिलले एभीएमकै जयस्नु महर्जनलाई ११–८, ११–८, ७–११ र ११–५ को सेटमा पराजित गरे । सो स्पर्धाको गल्र्समा होप्स टेबलटेनिस एकेडेमीकी योङगी पौडेलले स्वर्ण जितेकी थिइन्अखिल नेपाल टेबलटेनिस संघको आयोजना तथा शशि–कल्यण कल्याण कोषको प्रायोजनमा भएको प्रतियोगितमा ४ सिंगल्स स्पर्धामा प्रतिस्पर्धा भएको थियो । क्याडेटको यु–१५ ब्वाइज सिंगल्समा यलका रिजन शाक्य तथा गल्र्समा एभीएमकी अर्सना महर्जन पहिलो भएका थिए विजेतालाई प्रायोजक कोषका संरक्षक कल्याणराज पाण्डे, आयोजक संघका महासचिव कुवेरप्रकाश सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा १ सय ३५ खेलाडी सहभागी थिए ।

Related

Previous Post

एनआरएनएको विवाद के थियो र कसरी समाधान भयो ?

Next Post

उद्योग मन्त्री भण्डारी द्वारा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी उद्घाटन

Sambridinews

Sambridinews

Related Posts

भयरहित वातावरणमा मतदानका लागि शान्ति सुरक्षाको प्रत्याभूति गराइयोस्ः एमाले
Uncategorized

भयरहित वातावरणमा मतदानका लागि शान्ति सुरक्षाको प्रत्याभूति गराइयोस्ः एमाले

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
Uncategorized

पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा कम्तिमा १७ जनाको मृत्यु

by Sambridinews
सोमवार, फाल्गुन ११, २०८२
विश्वविद्यालय खेलकुद यसै महिना
Uncategorized

विश्वविद्यालय खेलकुद यसै महिना

by Sambridinews
शनिबार, माघ १८, २०८२
नेशनल लाइफ इन्स्योरेन्सको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न
Uncategorized

नेशनल लाइफ इन्स्योरेन्सको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
बुधबार, माघ १, २०८२
‘पेसएक्स स्पोटर्स’ को औपचारिक जानकारी सार्वजनिक
Uncategorized

‘पेसएक्स स्पोटर्स’ को औपचारिक जानकारी सार्वजनिक

by Sambridinews
बुधबार, माघ १, २०८२
Next Post
उद्योग मन्त्री भण्डारी द्वारा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी उद्घाटन

उद्योग मन्त्री भण्डारी द्वारा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कपिलवस्तुमा हाइड्रोजन ग्यासकाे सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

कपिलवस्तुमा हाइड्रोजन ग्यासकाे सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

सोमवार, माघ २, २०७९
देशको पश्चिम क्षेत्रमा भारी बर्षा : सतर्कता अपनाउन आग्रह

आजकाे माैसम : मधेस र बागमती प्रदेशमा सामान्य बदली

शुक्रबार, अशोज १४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In