Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राष्ट्रिय रग्बी फिफ्टिन्स हुने

Sambridinews by Sambridinews
शुक्रबार, चैत्र २१, २०८१
in खेलकुद, समाचार
0
राष्ट्रिय रग्बी फिफ्टिन्स हुने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

काठमाडौं, चैत २२– चैतको तेस्रो सातादेखि ललितपुरमा राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप हुने भएको छ ।
नेपाल रग्बी संघको आयोजनामा राष्ट्रिय फिफ्टिन्स च्याम्पियनसिप चैत २७ देखि वैशाख २ गतेसम्म हुन लागेको हो । ललितपुरको च्यासल रंगशालामा चौथो संस्करणको रग्बी फिफ्टिन्स गर्न लागिएको संघले जानकारी दियो । नेपाल रग्बी संघले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै विदेशी निर्णायकको सहभागितामा राष्ट्रिय फिफ्टन्स रग्बी प्रतियोगिता गर्ने जानकारी दिएको हो । यस फिफ्टिन्स प्रतियोगितामा राष्ट्रिय स्तरका क्लबहरू तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, गोर्खाली रग्बी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लबले चुनौती प्रस्तुत गर्नेछन् । राउन्ड रोबिनको आधारमा खेल सञ्चालन हुने भएको छ ।
महासंघका महासचिव गोविन्द घिमिरेले सेभेन्सको तुलनामा फिफ्टिन्स प्राविधिक रूपमा पनि उत्कृष्ट खेलाडीले मात्र प्रतिपस्पर्धा गर्ने भएकाले तीन विभागीय र नेपाली रग्बी इतिहासमा सबैभन्दा पुरानो क्लब गोर्खालीलाई मात्र समावेश गरिएको बताए । संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरिले पनि यस विधाको खेल खेल्न एक निश्चित उमेरसमूह र लामो समयदेखि अभ्यस्त खेलाडीलाई मात्र सहज हुने भएकाले सीमित प्रतिस्पर्धा तय गरिएको उल्लेख गरे । त्यसैले पनि यस प्रतियोगितामा विदेशी निर्णायक नै झिकाइएको उनको भनाइ थियो । यस प्रतियोगिताको मुख्य निर्णायकमा श्रीलंकाका प्रियान्था गुनारथ्न रहने रग्बी संघले जनाएको छ ।
साथै म्याच रेफ्री पनि श्रीलंकाकै सुरंगा अरुणा थालगालागेले भूमिका निर्वाह गर्ने भएका छन् । नेपालका प्रेमबहादुर कोइरालाले प्रतियोगिता खेलाउने संघले उल्लेख गरेको छ । यस प्रतियोगिताका लागि फिफ्टिन्स रग्बी क्लबले गत एक महिनादेखि नै बन्द प्रशिक्षण गरिरहेको संघका महासचिव घिमिरेले जानकारी दिए । संघले अघिल्लो वर्षदेखि यस प्रतियोगिताको ट्रफीलाई रनिङ शिल्डको रूपमा सञ्चालन गरेको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको   छ । गत वर्षको विजेता गोर्खाली रग्बी क्लब हो । सहभागी चारै क्लबलाई तयारी तथा प्रतियोगितामा बिमा र स्वास्थ्य व्यवस्थापनसहित तीन लाख बराबरको रकम प्रदान गरिएको संघले जनाएको छ ।
खेलाडीहरूको लागि तीन लाख बराबरको खेल दुर्घटना बिमा पनि गरिएको संघले जनाएको छ । प्रतियोगिताको विजेताले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँसहित रनिङ सिल्ड पाउनेछ । उपविजेताले भने एक लाख ११ हजार एक सय ११ रुपैयाँसहित पदक प्राप्त गर्ने संघले जनाएको छ । यस प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५,००० नगदसहित ट्रफी पाउनेछ । म्यान अफ दी म्याचले ट्रफी पाउनेछ । यस प्रतियोगिताबाट राष्ट्रिय टोलीका खेलाडी छनोट गरिने भएको छ । आगामी वर्षको वैशाख २० देखि २२ गतेसम्म नेपालमै हुने नेपाल बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिजको लागि नेपाली टोलीको तयारी गरिने संघले जनाएको छ ।

Related

Previous Post

शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते हुने

Next Post

नयाँ वर्ष २०८२ को अवसरमा गरिमा विकास बैंकका ग्राहकहरुलाई दराजबाट सामान किन्दा १५% सम्म छुट

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
नयाँ वर्ष २०८२ को अवसरमा गरिमा विकास बैंकका ग्राहकहरुलाई दराजबाट सामान किन्दा १५% सम्म छुट

नयाँ वर्ष २०८२ को अवसरमा गरिमा विकास बैंकका ग्राहकहरुलाई दराजबाट सामान किन्दा १५% सम्म छुट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालककाे मृत्यु

गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालककाे मृत्यु

बिहिबार, साउन ३१, २०८१
नबिल बैंकद्वारा मानव सेवा आश्रमलाई २ थान उद्धार वाहन सहयोग

नबिल बैंकद्वारा मानव सेवा आश्रमलाई २ थान उद्धार वाहन सहयोग

बुधबार, असार २६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In