Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

काठमाडौंका २ विद्यालयमा बालबालिका र वातावरण (बाबा) परियोजना सम्पन्न

Sambridinews by Sambridinews
बुधबार, फाल्गुन १४, २०८१
in FEATURED, TOP STORIES, शिक्षा, समाचार
0
काठमाडौंका २ विद्यालयमा बालबालिका र वातावरण (बाबा) परियोजना सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

काठमाडौं, फागुन– काठमाडौं महानगरपालिका, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सिआईयुडी) र बोटलर्स नेपाल लिमिटेडको सहकार्यमा काठमाडौंका २ सामुदायिक विद्यालयहरूमा ‘बालबालिका र वातावरण (बाबा)’ परियोजना सफलतापूर्वक सम्पन्न भएको छ । यस परियोजनाको समापनको अवसरमा दुवै विद्यालयमा मटेरियल रिकभरी सुविधाहरू (एमआरएफ) पनि हस्तान्तरण गरिएको थियो । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, काठमाडौं महानगरपालिका सिटी प्लानिङ कमिसनका शिक्षा विशेषज्ञ शैलेन्द्र झा तथा वडाका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।
२०२४ को जुन महिनामा सुरू गरिएको यस परियोजनाको उद्देश्य विद्यार्थीहरूलाई पाठ्यपुस्तक बाहिरका ज्ञान प्रदान गर्नुका साथै वातावरणीय विषयहरूमा शिक्षित गराउनु रहेको छ । यसले फोहोर व्यवस्थापन, फोहोरको स्रोतमै वर्गीकरण, पुनः प्रयोग र रिसाइक्लिङ जस्ता अभ्यासहरूलाई प्रवद्र्धन गरेको छ । साथै, यस कार्यक्रम अन्तर्गत स्वच्छता र शहरी पानी व्यवस्थापनसम्बन्धी गतिविधिहरू पनि समेटिएका छन् । उक्त परियोजना काठमाडौं महानगरपालिकाको वडा नं. २२ स्थित हिमालय माध्यमिक विद्यालय, न्युरोड, र वडा नं. १२ स्थित श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय, टेकुमा लागू गरिएको थियो ।
समापन समारोहमा विद्यार्थीहरूले कार्यक्रममा उपस्थित महानुभावहरुलाई विद्यालयका एमआरएफको भ्रमण गराउँदै नवप्रवर्तनशील फोहोर न्यूनीकरण प्रणाली, स्रोत वर्गीकरण र छुट्टै संकलन प्रणालीबारे जानकारी गराएका थिए ।
विद्यार्थीहरूले यस सुविधाको प्रयोगबाट रिसाइक्लेबल सामग्री संकलन गरी बिक्री गर्ने योजना बनाएका छन् । संकलनबाट प्राप्त आम्दानी भविष्यका बालबालिका र वातावरण (बाबा) उपसमूहका विद्यालय गतिविधिहरूमा लगानी गरिनेछ । साथै, संकलित र बिक्री गरिएका सबै फोहोरको अभिलेख राखी कार्यक्रमको प्रभाव मूल्यांकन पनि गरिनेछ ।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले विद्यार्थी, विद्यालय व्यवस्थापन तथा परियोजना सञ्चालन टोलीलाई बधाई दिँदै विद्यालय–आधारित वातावरणीय शिक्षा कार्यक्रम बालबालिका र वातावरणलाई सफलतापूर्वक सञ्चालन गरेकोमा कोका–कोला बेभरेज नेपाल र सिआईयुडीलाई धन्यवाद व्यक्त गरेकी थिइन् । साथै, उनले यस्तो नयाँ शैक्षिक दृष्टिकोणले विद्यार्थीहरूलाई प्रभावकारी रूपमा सिक्न मद्दत गर्ने पनि बताएकी थिइन् ।
केएमसी सिटी प्लानिङ कमिसनका शिक्षा विज्ञ शैलेन्द्र झाले बाबा उपसमूह र एमआरएफले विद्यार्थीहरूलाई फोहोर व्यवस्थापनको सही तरिका सिकाएको बताएका छन् । अब उनीहरूले बेकार ठानेका वस्तुहरू संकलन गरी आम्दानीसमेत आर्जन गर्न सक्ने भएका छन् ।
काठमाडौं महानगर, वडा नं. १२ का अध्यक्ष श्री बालकृष्ण महर्जनले यस पहलप्रति खुसी व्यक्त गर्दै भने, “यो कार्यक्रम निकै प्रभावशाली छ । विद्यार्थीहरूले नै यसलाई अगाडि बढाएको देख्दा गर्व लागेको छ र मैले मेरो वडाभरि नै घर–घरमा फोहोर वर्गीकरण अभियान सुरु गर्ने सोच बनाएको छु ।” उनले विद्यालय व्यवस्थापन, शिक्षक, र सिआईयुडीलाई धन्यवाद समेत दिएका थिए ।
सिआईयुडीका कार्यकारी निर्देशक नवीन विकास महर्जनले विद्यालयमा सिकेका कुराहरू विद्यार्थीहरूले आफ्ना घर–परिवारमा लागू गर्ने भन्दै स्वच्छता र फोहोरको मूल्य बुझ्ने क्षमता उनीहरूमा विकास भएको बताएका थिए ।
कोका–कोला बेभरेज नेपालकी कम्युनिकेसन तथा सस्टेनेबिलिटी म्यानेजर स्नेहा श्रेष्ठले आफ्नो विचार राख्दै भनिन्, “हामी साझा उज्जवल भविष्यमा विश्वास गर्छौं । बाबा परियोजनाले बालबालिकालाई वातावरणीय दिगोपनको ज्ञान प्रदान गर्दै उनीहरूमा दिगो वातावरणको सोच स्थापित गर्न मद्दत गर्नेछ । काठमाडौं महानगरपालिकाको ‘बुक–फ्री फ्राइडे’ अभियानको हिस्सा बन्न पाउँदा हामी गौरवान्वित छौं र यसलाई सफल बनाउन सहयोग पु¥याएकोमा सिआईयुडी प्रति हामी आभारी छौं ।”
हिमालयन माध्यमिक विद्यालयका अध्यक्ष ई. डिल्लीरत्न शाक्यले सिआइयुडी र कोका–कोला बेभरेज नेपाललाई सहयोग र पहलका लागि धन्यवाद दिएका थिए । साथै, विद्यालय भ्रमण गरी टिमलाई हौसला प्रदान गरेकोमा उनले उपमेयर डंगोलको पनि प्रशंसा गरेका थिए ।

Related

Previous Post

रियलमी सि ६३ नयाँ स्टोरेज भेरिएन्टमा आउँदै

Next Post

श्रोवन र प्राचीलाई स्वर्ण

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
श्रोवन र प्राचीलाई स्वर्ण

श्रोवन र प्राचीलाई स्वर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

समृद्धिका लागि पहिचान सहितको संघीयतालाई अगाडि बढाउनु पर्छ :  मन्त्री श्रेष्ठ  

समृद्धिका लागि पहिचान सहितको संघीयतालाई अगाडि बढाउनु पर्छ : मन्त्री श्रेष्ठ  

शनिबार, फाल्गुन ५, २०८०
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना

दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

शुक्रबार, कार्तिक ३०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In