Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, November 7, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

धमला पत्नि एलिजाले छाेडिन नागरिक उन्मुक्ति पार्टी

Sambridinews by Sambridinews
बिहिबार, असार २१, २०८०
in TOP STORIES
0
धमला पत्नि एलिजाले छाेडिन नागरिक उन्मुक्ति पार्टी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख एलिजा गौतमले राजनीतिबाट बिदा भएको घोषणा गरेकी छन् । सामाजिक सञ्जालमार्फत उनले आफू अब सामाजसेवामा सक्रिय हुने बताएकी हुन् । 

प्रवेश गरेको छोटो समयमै नागरिक उन्मुक्ति पार्टीले उनलाई गत चैतमा महिला विभाग प्रमुखको जिम्मेवारी दिएको थियो । गाैतमले आफू धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कामबाट प्रभावित भएको बताएकी छन् ।

You might also like

प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक चयन सहित दश पार्टी एकीकृत

जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड र आगजनी भएको हो : अध्यक्ष ढकाल

सुदूरपश्चिम रोयल्सको  ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल

दलको सक्रिय राजनीति गर्नेहरूलाई एकचोटी धरान आएर मेयर हर्कको काम हेर्न उनले अनुरोध पनि गरेकी छन् । 
‘यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन्’, मेयर हर्कसितकाे तस्वीरसहितकाे पाेस्टमा उनले लेखेकी छन् । एलिजा टीभी कार्यक्रम प्रस्ताेता ऋषि धमलाकी पत्नी पनि हुन् । हाल उनी प्रदेश १ तिरकै यात्रामा छिन् । 

Related

Previous Post

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुनपर्ने सत्तागठबन्धनकाे निस्कर्ष

Next Post

सरदार प्रितम सिंहबारे प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक अभिष्ट पूरा गर्न खोजियाे : प्रधानमन्त्रीको सचिवालय

Sambridinews

Sambridinews

Related Posts

प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक चयन सहित दश पार्टी एकीकृत
FEATURED

प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक चयन सहित दश पार्टी एकीकृत

by Sambridinews
बिहिबार, कार्तिक २१, २०८२
जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड र आगजनी भएको हो : अध्यक्ष ढकाल
FEATURED

जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड र आगजनी भएको हो : अध्यक्ष ढकाल

by Sambridinews
बिहिबार, कार्तिक २१, २०८२
सुदूरपश्चिम रोयल्सको  ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल
TOP STORIES

सुदूरपश्चिम रोयल्सको  ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल

by Sambridinews
बिहिबार, कार्तिक २१, २०८२
एसियन आर्चरी च्याम्पियन्सीपमा खेल्ने नेपाली टिमको विदाइ
TOP STORIES

एसियन आर्चरी च्याम्पियन्सीपमा खेल्ने नेपाली टिमको विदाइ

by Sambridinews
बिहिबार, कार्तिक २१, २०८२
सिटी सेन्टरमा सफारीको पहिलो एक्सक्लुसिभ सोरुम सन्चालनमा
TOP STORIES

सिटी सेन्टरमा सफारीको पहिलो एक्सक्लुसिभ सोरुम सन्चालनमा

by Sambridinews
बुधबार, कार्तिक २०, २०८२
Next Post
प्रधानमन्त्री प्रचण्ड जम्बो टोलीका साथ भारत भ्रमणमा

सरदार प्रितम सिंहबारे प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक अभिष्ट पूरा गर्न खोजियाे : प्रधानमन्त्रीको सचिवालय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सम्पत्ति शुद्धीकरणमा नेपाल फेरीपनि ग्रे लिष्ट

सम्पत्ति शुद्धीकरणमा नेपाल फेरीपनि ग्रे लिष्ट

शनिबार, फाल्गुन १०, २०८१
रिगललाई तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश

सर्वोच्चले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै रिगल पक्राउ

बिहिबार, कार्तिक १६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक चयन सहित दश पार्टी एकीकृत
FEATURED

प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक चयन सहित दश पार्टी एकीकृत

बिहिबार, कार्तिक २१, २०८२
जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड र आगजनी भएको हो : अध्यक्ष ढकाल
FEATURED

जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड र आगजनी भएको हो : अध्यक्ष ढकाल

बिहिबार, कार्तिक २१, २०८२
सुदूरपश्चिम रोयल्सको  ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल
TOP STORIES

सुदूरपश्चिम रोयल्सको  ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल

बिहिबार, कार्तिक २१, २०८२
सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर शुक्रबारदेखि, यस्तो छ तालिका
TOP VIDEOS

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर शुक्रबारदेखि, यस्तो छ तालिका

बिहिबार, कार्तिक २१, २०८२
एसियन आर्चरी च्याम्पियन्सीपमा खेल्ने नेपाली टिमको विदाइ
TOP STORIES

एसियन आर्चरी च्याम्पियन्सीपमा खेल्ने नेपाली टिमको विदाइ

बिहिबार, कार्तिक २१, २०८२
सिटी सेन्टरमा सफारीको पहिलो एक्सक्लुसिभ सोरुम सन्चालनमा
TOP STORIES

सिटी सेन्टरमा सफारीको पहिलो एक्सक्लुसिभ सोरुम सन्चालनमा

बुधबार, कार्तिक २०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In