Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जलस्रोत विधेयकमाथिको छलफल होटलमा राखिएपछि विवादित

Sambridinews by Sambridinews
बुधबार, माघ ९, २०८१
in Uncategorized
0
जलस्रोत विधेयकमाथिको छलफल होटलमा राखिएपछि विवादित
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जलस्रोत विधेयकमाथिको छलफल होटलमा राखिएको भन्दै सांसदहरूले आलोचना गरेका छन् ।

जलस्रोत विधेयक प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिमा दफावार छलफलमा छ । दफावार छलफलमा रहेको विधेयकबारे समितिले गत सोमबार बुढानीलकण्ठस्थित ‘होलिडे इन रिर्सोट’मा छलफल राखेको थियो ।

You might also like

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने

छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

गत असोजमा सो होटल उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुगेका थिए । विधेयकमाथि विज्ञ र संसदीय समितिका सदस्यबीच राखिएको छलफल आवासीय थियो ।

गत सोमबार बिहान साढे ८ बजेदेखि मंगलबार दिउँसो २ बजेसम्म चलेको उक्त छलफललाई लिएर बुधबार पूर्वाधार विकास समितिकै बैठकमा प्रश्न उठेको छ ।

बैठकमा माओवादी केन्द्रका सांसद शक्ति बस्नेत र माधव सापकोटाले विधेयकमाथिको छलफल मन्त्रीको रिर्सोटमा गर्दा त्यसले सही सन्देश नदिएको बताए ।

नेकपा एमालेका सांसद ठाकुर गैरेले विज्ञसँगको छलफल फलदायी भएको बताए । ‘धुलिखेल र बुढानीलकण्ठ छलफलले स्पष्ट पारेको छ । धन्यवाद सभापतिलाई,’ उनले भने ।

समितिबाहिर बैठक राख्ने विषय व्यवहारिक रुपमा हेर्नुपर्ने र सांसदहरू होटलमा भात खाएको खुसी भए भन्ने ढंगले विज्ञसँगको छलफललाई लिन नहुने बताए ।

‘होटलमा बस्ने/नबस्ने पटक–पटक छलफलमा आउने गरेको छ । व्यवहारमा संलग्न हुने परिस्थिति छ,’ उनले भनेका छन्, ‘हामी एउटै बुझाइमा छौं– कुनै होटलमा छाक खाएकोमा खुसी हुने तहको मानिस यहाँ छैनौं ।’

परिवर्तनका लागि आफूहरूले संघर्ष गरेको स्मरण गर्दै उनले आफूहरुमा गलत मनसाय नरहेको बताए । संसदीय समितिको प्रतिष्ठा बढाउन सामूहिक रूपमा जिम्मेवार हुनुपर्ने उनको आग्रह छ ।

आफूहरू कुनै मन्त्रालयसँग झुक्ने तहमा नरहेको पनि उनले बताए ।

Related

Previous Post

हरियो सिमीमा रसायन भेटिएपछि क्वारेन्टाइनमा

Next Post

भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा चारजना नेपालीकाे मृत्यु

Sambridinews

Sambridinews

Related Posts

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने
Uncategorized

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने

by Sambridinews
सोमवार, असार १, २०८३
छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’
Uncategorized

छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता
Uncategorized

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

by Sambridinews
बुधबार, जेष्ठ १३, २०८३
नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ
Uncategorized

नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ

by Sambridinews
बुधबार, जेष्ठ १३, २०८३
का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन
Uncategorized

का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन

by Sambridinews
शुक्रबार, बैशाख २५, २०८३
Next Post
भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा चारजना नेपालीकाे मृत्यु

भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा चारजना नेपालीकाे मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

डिजिटल बैकिङ्ग कारोबारमा गरिमा विकास बैंक सम्मानित

डिजिटल बैकिङ्ग कारोबारमा गरिमा विकास बैंक सम्मानित

बुधबार, पुस ९, २०८२
नेपाली वास्तुविद समाज (सोना )को २९ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाली वास्तुविद समाज (सोना )को २९ औं वार्षिक साधारणसभा सम्पन्न

शुक्रबार, पुस २७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In