Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

इजरायलले लेबननमा गरेकाे अवाइ आक्रमणमा ५०० जनाको मृत्यु

Sambridinews by Sambridinews
मङ्लबार, अशोज ८, २०८१
in Uncategorized
0
इजरायलले लेबननमा गरेकाे अवाइ आक्रमणमा ५०० जनाको मृत्यु
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । इजरायलले सोमबार गरेको हवाइ आक्रमणमा परी अहिलेसम्म ५०० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उक्त आक्रमणमा परी १,६०० भन्दाबढी घाइते भएका छन्। साथै व्यापक सैन्य अभियानको संकेत देखिँदा लेबनानमा मानवीय संकटको सम्भावना देखिएको छ।

इजरायली सनाले लेबननभित्र हिजबुल्ला लक्षित आक्रमणमा उनीहरु रहेको आंशका गरिएको १,३०० स्थानहरुमा मिसाइल प्रहार गरिएको छ। यो सन् २००६ मा दुई देशबीचको ३४ दिने युद्ध भएयताको सर्वाधिक उच्च मानवीय हताहती भएको आक्रमण हो।

You might also like

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने

छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

इजरायलले अधिकांश मारिने हिजबुल्लाह रहेको दाबी गरेको छ। तर लेबनानको स्वास्थ्य मन्त्रालयले सर्वासाधारणको हताहती भएको बताएको छ। इजरायलका रक्षा बलका प्रवक्ता ड्यानियल हागारीले भने ‘हामीले मारेका धेरै आतंककारीहरू हुन्। जो हतियारको नजिक थिए।’ उनले हिजबुल्लाले निजी घरहरूमा हतियार लुकाएको दाबी गरे। उनले भने ‘सयौं किलोमिटरसम्म पुग्नसक्ने क्रूज मिसाइलहरू, १,००० किलोग्राम वारहेड भएका भारी रकेटहरू, २०० किलोमिटरसम्म पुग्ने मध्यम दुरीका रकेटहरू, छोटो दुरीका रकेटहरू र सशस्त्र ड्रोनहरू रहेको ठाउँमा हामीले आक्रमण गरेका छौं।’ साथै उनले इजरायलको आक्रमण तत्काल नरोकिने बताए।

लेबननको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा ५०० जनाको मृत्यु भएको, जसमा ३५ बालबालिका र ५८ महिला पनि रहेको जनाइएको छ। यो हमलामा परी १,६५० जना घाइते भएका छन्।

हिजबुल्लाले एक विज्ञप्तिमा इजरायलको ग्यालिलीमा रहेको सैनिक चौकीमा दर्जनौं रकेटहरू प्रहार गरेको दाबी गरेको छ। यसले दोस्रो दिनका लागि हाइफामा रहेको राफाएल डिफेन्स कम्पनीको सुविधालाई पनि लक्षित गरेको जनाइएको छ। इजरायलले एक व्यक्तिलाई विस्फोटका छर्राबाट घाइते भएको जनाएको छ। तर लेबननमा क्षति धेरै गम्भीर रहेको छ।

दक्षिण र पूर्वी लेबननका अस्पतालहरूलाई हवाई आक्रमणमा घाइते भएकाहरूलाई उपचार गर्नका लागि आवश्यक नभएका शल्यक्रियाहरू स्थगित गर्न आदेश दिइएको छ। र शिक्षा मन्त्रालयले सोमबार र मंगलबार उच्च माध्यमिक विद्यालयहरू र प्राविधिक तथा व्यावसायिक कलेजहरूमा कक्षाहरू स्थगित गरेको छ।

इजरायलले नागरिकहरूलाई लडाकुहरूको स्थानबाट टाढा जान चेतावनी दिएको पहिलो पटक हो। सरकारले बताएको छ कि करिब ६०,००० जनालाई इजरायली सिमानाबाट स्थानान्तरण गरिएको छ। लेबननमा, अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार १ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।

Related

Previous Post

काठमाडौं उपत्यकामा बढे डेंगुका विरामी

Next Post

विपीन जोशीको सकुशल रिहाइका लागि विश्व समुदायसँग आग्रह

Sambridinews

Sambridinews

Related Posts

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने
Uncategorized

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने

by Sambridinews
सोमवार, असार १, २०८३
छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’
Uncategorized

छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता
Uncategorized

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

by Sambridinews
बुधबार, जेष्ठ १३, २०८३
नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ
Uncategorized

नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ

by Sambridinews
बुधबार, जेष्ठ १३, २०८३
का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन
Uncategorized

का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन

by Sambridinews
शुक्रबार, बैशाख २५, २०८३
Next Post
हमास समुहको नियन्त्रणमा रहेका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह

विपीन जोशीको सकुशल रिहाइका लागि विश्व समुदायसँग आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कञ्चनपुरमा स्थानीय प्रशासनले ताेक्याे निषेधाज्ञा

कञ्चनपुरमा स्थानीय प्रशासनले ताेक्याे निषेधाज्ञा

बिहिबार, मंसिर २८, २०८०
नेपाल उद्योग वाणिज्य महासंघद्धारा नीजी क्षेत्रमा भएको तोडफोड र आगजनीको निरिक्षण

नेपाल उद्योग वाणिज्य महासंघद्धारा नीजी क्षेत्रमा भएको तोडफोड र आगजनीको निरिक्षण

बिहिबार, अशोज २, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In