Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

घृणित व्यक्तिवादी र स्वार्थी दलालहरू

Sambridinews by Sambridinews
सोमवार, भदौ १०, २०८१
in विचार
0
घृणित व्यक्तिवादी र स्वार्थी दलालहरू
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनोद दाहाल

कुलमान एमडि भएको बेलामा अठार घण्टा लोडसेडिङ थियो । त्यसलाई तल झार्ने योजनामा कोही थिएनन् किनकि विद्युत चोरल दुइसय पचास मेघावाट चोरिराखेका थिए ।

कुलमानले जति बितरण भएको छ त्यतिलाई चाहिने विद्युतबाट केही थपघट गर्दा लोडसेडिङ हट्नसक्छ भन्दा भ्रष्टाचारि बाका खलकहरू र कांग्रेस दलालले त लोडसेडिङको अन्त्य असम्भव छ र सोच्न पनि सकिँदैन भन्थे । भारत र पाकिस्थानमा समेत लोडसेडिङ रहेको बताउँने गर्थे । उनले लोडसेडिङ हटाउने कुरा गर्दा खिल्ली उडाउँथे ।

You might also like

जनताको आवज नै सरकारको मार्गदर्शन

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

अहिले केपिले हटाएको भन्न किन्चित लाज नमान्ने नकचराहरू माडेका देश दोहन गर्ने खेतीका खेताला हैनन् किन नभन्ने ? त्यतिबेला अरू कसैले पनि सम्भव छ भन्दैनथे । असम्भव लाग्ने जस्तो कार्यलाई पुष्पकमलको सरकारले कुलमानमार्फत उज्यालो नेपाल बनाउने कार्य गरे । यसमा सरकार र विद्युत प्राधिकरणका एमडिले जुन मिहिनेत गरे र इमानदारिता देखाए त्यो माडेका खेतालाहरू र दलालहरूले बुझ्नसक्ने कुरै हैन ! अहिले विद्युतचोरका खलकहरू जसलिन यस्ता कुतर्क गरिराखेका छन् ।

यी बस्तुगत तथ्यहरू हुन् कि हैनन् ?

पाचसय मेघावाट जति विद्युत उत्पादन हुने र केही इन्डियाबाट ल्याइने व्यवस्था गर्नुपर्थ्यो । त्यो वेला दुइसय पचास मेघावाट चोरि गरेर बेचिखानेहरू पत्ता लाग्यो । यस्तालाई पालेर राखुञ्जेल कसरी हट्थ्यो र ? कुलमानले बाइस प्रतिशत जति चुहावट घटाउने जुन कार्य बोर्ड बैठकबाट अनुमति लिएर गरे । त्यो कसरी त्यही पुरानै बोर्ड राखेर सम्भव हुन्थ्यो ? कुलमानका कुरा सुनेर बाका खलक र बोर्डबाट हटाइएकाहरूले “कुनै हालतमा लोडसेडिङ हट्दैन, हटेछ भने कान काटिदिन्छु“ भन्ने गर्दथे ।

चोरका खलक र दलालहरू बोर्डबाट हटाईएहरूका कुरामा तालि ठोक्ने गर्दथे । उनीहरूले “आफै लोडसेडिङ हट्थ्यो“ भन्ने तर्क कुतर्क हैन र ? कुलेखानीको विद्युत सिध्याएर केहीन नाटक देखाउन खोजेको तर्क गर्थे । कुलमानअघिका सरकार र प्राधिकरले दश बर्षमा लोडसेडिङ आठ देखी दश घण्टामा झार्ने योजना देखाएका थिए । यसरी चटक्कै बिर्सने रोगीहरूले अरु चाहिँ के सहि कुरा बुझेका होलान् भनेर बुझ्नु पर्दैन र ?

कुतर्कको पनि एउटा सीमा त हुनुपर्छ नि ! माडेसँग लगेर पैसा खाईसकेका छन् र त्यो पचाउन निक्कै छटपटि गरिराखेका छन् । हाम्रो देशमा आएका माडे साँडेहरू यति अनमत्ता छन् कि भारत हुहारेर यहाँका नेताहरू र दलहरूलाई अधिनस्त बनाउने सामर्थ्य राख्छन् । यहाँका दलनल भतुवाहरू चाहिँ आफ्नो जीवनभरिको यश माडे, बहुराष्ट्रिय कम्पनिहरू, भ्रष्ट, तस्करहरूलाई चढाउन तयार भैदिन्छन् । यहाँका संसदवादी नेतृत्व र दलहरू यति घृणित व्यक्तिवादी र स्वार्थी छन् कि पैसाका लागि बिक्रि नहुने कुनै चीज नै छैन ।

अहिले सरकार चलाउन पुगेकाहरू संसद, सरकार र सत्ता नै कब्जा गर्न पुगेका घृणित व्यक्तिवादी र स्वार्थी दलालहरू हुन् । यी माडेका खेतालाहरू कम्तिमा लेखा समिति छोड, त्यो प्रतिपक्षीले पाउनुपर्छ । सबै गतिबिधिहरूले प्रष्ट पारेका छन् कि यी खेतालाले राजनीति गरेका हैनन् अपराध गरेका हुन् । यी अपराधि खेतालाहरूलाई जहाँ भेट्यो त्यही भाटा हान्नुपर्ने भएको छ !

Related

Previous Post

कुमारी बैंक र दि ह्वाइट आर्क डेन्टल बीच विशेष छुट सम्झौता

Next Post

सवारी साधनकाे मेला नाडा अटाे साे – २०२४ आजबाट

Sambridinews

Sambridinews

Related Posts

जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १९, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
Next Post
सवारी साधनकाे मेला नाडा अटाे साे – २०२४ आजबाट

सवारी साधनकाे मेला नाडा अटाे साे - २०२४ आजबाट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

असार १५: उत्सवको हिलोमा किसानको आँसु

साना उद्यममाथि मृत्युदण्डको छायाँ

आइतवार, असार २२, २०८२

काठमाडौंकाे मच्छेगाँउमा महिलाले शरीरमा आगो लगाएर आत्महत्या

शनिबार, जेष्ठ ६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In